arin enterprises

विजनेस

  • २०८० फाल्गुण १३, आइतबार

    आर्सनल र सिटि विजयी

    प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेका छन् । शनिबार राति सिटीले वर्नमाउथलाई १–० ले हराएको हो । सिटीलाई जिताउन खेलको २४ औं मिनेटमा फिल फेडेनले निर्णायक गोल गरेका थिए । यस्तै शनिबार राति नै भएको प्रिमियर लिगको अर्को खेलमा आर्सनलले...

  • २०८० फाल्गुण १३, आइतबार

    केनको गोलमा बायर्न विजयी

    जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । शनिबार आरबी आईपेजिगलाई बायर्नले २–१ ले हराएको हो । बायर्नलाई जिताउन दुवै गोल ह्यारी केनले गरे । उनले खेलको ५६ औं मिनेटमा बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा केनले विजयी गोल...

  • २०८० फाल्गुण १३, आइतबार

    दादुरा–रुबेला खोप अभियान सुरु

    सरकारले आजबाट दादुरा–रुबेला खोप अभियान सुरु  गरेको छ । आजदेखि चैत ७ गतेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाका खोप अभियान सञ्चालन गरेकोे छ । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका...

  • २०८० फाल्गुण १२, शनिबार

    एलन मस्कले एक्समेल ल्याउँदै

    एलन मस्कले एक्समेल ल्याउने संकेत गरेको छ । गुगलको जिमेल बन्द हुने हल्लाका बीच मस्कले नयाँ ईमेल सेवा एक्समेल ल्याउने संकेत गरेका हुन् । अहिले जिमेल बन्द हुने सम्बन्धी सामाजिक संजालमा खबर फैलिरहेको छ । यसैबीच एक्सका सेक्युरिटी इन्जिनियर नाथन...

  • २०८० फाल्गुण १२, शनिबार

    शिशु चोरी गर्ने महिलामाथि अनुसन्धान जारी

    पटकपटक गर्भपतन गर्नुपरेपछि विक्षिप्त भएकी महिलाले शीशु चोरी गरेको अनुसन्धानबाट खुल्न आएको छ । हिजो शुक्रबार थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट दिउँसो काभ्रेको चौरी देउराली घर भएकी २२ वर्षीया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी...

  • २०८० फाल्गुण १२, शनिबार

    जितको खुसियालीमा हृदयघात भएर मृत्यु

    विहीबार भारतको बैंग्लुरुम जीतको खुसियाली मनाउने क्रममा हृदयघात भएर पूर्व क्रिकेटर के होयसालको निधन भएको छ । बैंग्लुरुमा आयोजित एजिस साउथ जोन प्रतियोगितामा तमिलनाडु र कर्नाटकबिच खेल भएको थियो । उक्त खेलमा कर्नाटकको टोली विजयी भएको थियो । कर्नाटक...

  • २०८० फाल्गुण ११, शुक्रबार

    एप्पलको आफ्नै स्पोर्ट्स एप सार्वजनिक

    एप्पल कम्पनीले आईफोनका लागि एप्पल स्पोर्ट्स नामक नयाँ एप सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि स्कोर चेक गर्ने, टिमको स्ट्याट र बेटिङको सम्भावना लगायतका बहुउद्देश्य समाधानका लागि यो एप ल्याएको हो । यस एपमा बुन्डेसलिगा, लालिगा, लिग वन...

  • २०८० फाल्गुण ११, शुक्रबार

    रेखा थापालाई अमेरिकामा पुत्री लाभ

    नेपाली चलचित्र जगतकी चर्चित नायिका रेखा थापाले शुक्रबार पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छन् । उनले अमेरिकामा छोरीलाई जन्म दिएपछि सामाजिक संजालमा छोरीको तस्वीर समेत सार्वजनिक गरेकी छिन् । अहिले रेखा र छोरीको स्वास्थ्य अवस्था राम्रै रहेको...

  • २०८० फाल्गुण ११, शुक्रबार

    पूर्व मिस् नेवाःसहित चार जनालाई ‘नइ पुरस्कार’

    नेपालको वाङमय क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था ‘नइ प्रकाशन’ चार जना व्यक्तित्वहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने भएको छ । नई प्रकाशनले एक विज्ञप्ति जारी गर्दै नेपाली कला, साहित्यको उत्थानमा योगदान पुर्‍याउने चार जना व्यक्तित्वलाई...

  • २०८० फाल्गुण ११, शुक्रबार

    लघुवित्तपीडित र प्रहरीबीच झडप

    न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । राजधानी केन्द्रीत आन्दोलनमा रहेका लघुवित्त पीडितहरु र प्रहरीबीच आज झडप भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउन...

  • २०८० फाल्गुण ११, शुक्रबार

    अन्तरीक्षमा भेटियो सबैभन्दा चम्किलो ब्ल्याक होल

    खगोल विदहरुले ब्रह्माण्डमा हालसम्मकै सबैभन्दा चम्किलो ब्ल्याक होल पत्ता लगाएका छन् । यसको आसपासमा जतिपनि ग्रह, आकाशगंगा तथा ताराहरु आउँछन् ती सबैलाई यसले आफूमा समाहित गर्ने भएकोले यो ब्रह्माण्डको सबैभन्दा धेरै चम्किने वस्तु बनेको हो । खगोल विदहरुका...

  • २०८० फाल्गुण ११, शुक्रबार

    चन्द्रमामा निजी कम्पनीको यान अवतरण

    अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ओडेसियस नामक यान चन्द्रमाको सतहमासुरक्षित अवतरण गरेको छ । अमेरिकी कम्पनी ‘इन्टुएटिभ मसिन’ले प्रक्षेपण गरिएको उक्त यान मानवरहित हो । यो यान विहीबार साँझ चन्द्रमाको दक्षिणी ध्रुबमा अवतरण गरेको हो । उक्त यानले...

  • २०८० फाल्गुण ११, शुक्रबार

    स्पेनको भवनमा आगलागी हुँदा ४ जनाको मृत्यु

    हिजो साँझ पूर्वी स्पेनको भ्यालेन्सियामा १४ तले एक आवासीय भवनमा आगलागी भएको छ । आगलागीमा परि चार जनाको मृत्यु भएको छ । आगलागी भएको भवनमा मानिसहरु फसेका कारण मृत्युको संख्या बढ्न सक्ने जनाइएको छ । साँझ साढे ५ बजे लागेको आगलागीका कारण १९ जना बेपत्ता...

  • २०८० फाल्गुण ११, शुक्रबार

    डिग्री माइलाको पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक

    रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको सार्वजनिक गीतमा एसडी...

  • २०८० फाल्गुण ११, शुक्रबार

    आईपीएल २०२४ को खेल तालिका सार्वजनीक

    इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल २०२४ को खेल तालिका सार्वजनीक भएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले सन् २०२४ को आईपीएलको सुरुवाती २१ खेलको तालिका सार्वजनीक गरेको छ । सार्वजनीक तालिका अनुसार १७ दिनमा २१ खेल हुनेछ । ती २१ खेल १० शहरमा हुनेछ ।...

  • २०८० फाल्गुण ११, शुक्रबार

    क्रुसले सन्यास फिर्ता लिए

    टोनी क्रुस जर्मनीको राष्ट्रिय टिममा फर्किएका छन् । अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिएर क्रुस राष्ट्रिय टिममा फर्किएका हुन् । उनले सन् २०२१ को जुनमा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । जर्मनीका मुख्य प्रशिक्षक जुलियन...

Pages