विजनेस
-
२०८० फाल्गुण २१, सोमबार
म्यानचेस्टर डर्बीमा सिटी विजयी
प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बीमा सिटी विजयी भएको छ । आईतबार राति सिटीले युनाईटेडलाई ३–१ ले हराएको हो । डार्बी खेलमा मार्कोस रासफोर्डको गोलमा युनाईटेडले अग्रता बनाएको थियो । पहिलो हाफमा बनाएको १–० को अग्रतालाई दोस्रो हाफमा युनाईटेडले जोगाउन...
-
२०८० फाल्गुण २०, आइतबार
उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने
त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स खेल्ने भएका छन् । लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि नेदरल्याण्ड्स र नेपाल उपाधिका लागि भिड्न लागेको हो । कीर्तिपुरमा आज भएको नेदरल्याण्ड्स र नामिबियाबीचको खेलमा बर्षा...
-
२०८० फाल्गुण २०, आइतबार
ओपन एआई विरुद्ध एलन मस्कले हाले मुद्दा
एलन मस्कले च्याटजीपीटी निर्माता कम्पनी ओपन एआई र त्यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका छन् । गैरनाफामुखी कम्पनी नाफामुखी बनेको भन्दै मस्कले बिहीबार सान फ्रान्सिस्को स्थित क्यालिफोर्निया सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । मस्कले...
-
२०८० फाल्गुण २०, आइतबार
पर्वतारोहीलाई चिप्स जडान पोसाक
सरकारले अब सगरमाथा आरोहण गर्न जाँदा पर्वतारोहीको पोसाकमा विद्युतीय चिप्स जडान गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले आरोहण कार्यलाई व्यवस्थित तथा सुरक्षित बनाउन यही वसन्त ऋतुदेखि विश्वको सर्वोच्च...
-
२०८० फाल्गुण २०, आइतबार
अब वनड्राइभमा पनि कोपाइलट हुने
माइक्रोसफ्टले आफ्नो एआई टुल कोपाइलटलाई वनड्राइभमा पनि उपलब्ध गराउने भएको छ । बिहिबार ब्लग पोस्ट लेख्दै माइक्रोसफ्टले क्लाउड स्टोरेज वनड्राइभका लागि कोपाइलट उपलब्ध गराउने जानकारी दिएको हो । ब्लग अनुसार आउँदो अप्रिलबाट वनड्राइभको वेब, माइक्रोसफ्ट...
-
२०८० फाल्गुण २०, आइतबार
रियल म्याड्रिडको पुनरागमन बराबरी
स्पेनिस लालिगामा रियल म्याड्रिडले बराबरी खेलेको छ । आईतबार लिग लिडर रियलले भ्यालेन्सियासँग २–२ गोलको पूनरागमण बराबरी खेल्दै अंक बाँडेको हो । रियलको लागि दुवै गोल जुनियर भिनिसियसले उनले पहिलो हाफको अतिरिक्त समय र ७६ औं मिनेटमा गोल गर्दै रियललाई...
-
२०८० फाल्गुण २०, आइतबार
सरकार र दुग्ध किसानबीच पाँच बुँदे सहमति
सरकार र केन्द्रीय दुग्ध सहकारीबीच किसानका मागहरू पूरा गर्ने पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा हिजो साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१...
-
२०८० फाल्गुण २०, आइतबार
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सहित २० सदस्य आजबाट विदा
राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल समाप्त भएका अध्यक्षसहित २० जना सदस्यहरुको पदावधि आजबाट सकिंदैछ । २०७४ सालमा निर्वाचित एमालेबाट अध्यक्ष बन्नु भएको गणेशप्रसाद तिमिल्सिना सहित ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसबाट २, जसपाबाट १, स्वतन्त्र...
-
२०८० फाल्गुण २०, आइतबार
आज दिनभर मौसम बदली भई छिटफुट वर्षा हुने
आज देशैभर मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण हाल देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै...
-
२०८० फाल्गुण २०, आइतबार
त्रिकोणात्मक सिरिजमा नामिबिया र नेदरल्याण्ड भिड्दै
त्रिकोणात्मक टि–२० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल शुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिष्पर्धा गर्नेछ...
-
२०८० फाल्गुण १९, शनिबार
भक्तपुरमा बाजेदेखि नातिसम्मले खिचिएका फोटोहरु प्रर्दशनीमा
भक्तपुरका दरबार परिसरमा बाजेदेखि नातिसम्मले खिचेका ऐतिहासिक फोटो प्रदर्शनी भइरहेको छ । शनिबारसम्म चल्ने उक्त प्रदर्शनीमा भक्तपुरको सल्लाँ गणेशस्थित दत्तात्रीय फोटो स्टुडियोका संस्थापक पायोनियर फोटोग्राफर स्व. बद्री प्रसाद बनेपालीले करिव ८० बर्ष अघि...
-
२०८० फाल्गुण १९, शनिबार
नेपालको नेदरल्याण्डमाथि ६ विकेटको शानदार जित
राजधानीको त्रिवि खेल मैदानमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपालले नेदरल्यान्डसलाई ६ विकेटले पराजित गरेको छ । शनिबार भएको खेलमा जितका लािग १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य...
-
२०८० फाल्गुण १९, शनिबार
परमाणु हतियार प्रयोग गर्ने रुसको चेतावनी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिनका छन् । राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गरिरहे युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएका हुन् । बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै...
-
२०८० फाल्गुण १८, शुक्रबार
२६ बर्ष आजकै दिन टाइटानिकले राखेको थियो रेकर्ड
१९९८ मार्च १, यो दिन विश्वको चलचित्र क्षेत्रको लागि एउटा विशेष दिन हो । २६ वर्ष अघि आजकै दिन अर्थात १९९८ मार्च १ मा हलिउडको चर्चित फिल्म ‘टाइटानिक’ ले सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राखेको थियो । सन् १९९८ मा आजकै दिन यस फिल्मले एक अर्ब...
-
२०८० फाल्गुण १८, शुक्रबार
बालेन्द्र साहप्रति सांसदहरु आक्रोसित
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति प्रतिनिधिसभा सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् । बुधबार भएको काठमाडौं महानगर र फुटपाथ व्यापारीबीच भएको झडपलाई ईंगित गर्दै सांसद अमरेशकुमार सिंह प्रमुख शाहप्रति आक्रोस व्यक्त गरेका हुन् । उनले फुटपाथ...
-
२०८० फाल्गुण १८, शुक्रबार
नेपाल तीन रनले विजयी
नेपालले टि–२०को त्रिकोणात्मक सिरिजमा नेपाल ३ रनले विजय भएको छ । शुक्रबार भएको खेलमा नेपालले नामिबियालाई ३ रनले हराएको हो । कीर्तिपुर मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको हो । नेपालको लागि कुशल...




