विजनेस
-
२०८० चैत्र १०, शनिबार
अमेरिकामा एप्पल विरुद्ध मुद्दा दायर
अमेरिकी न्याय विभाग र १६ राज्यका महान्यायाधिवक्ताले एप्पल विरुद्ध मुद्दा दायर गरेका छन् । स्मार्टफोनको बजारमा एकाधिकार कायम गरेको आरोपमा बिहीवार आईफोन निर्माता कम्पनी एप्पल विरुद्ध न्यु जर्सीको जिल्ला अदालतमा मुद्दा परेको हो । बिहीवार आयोजित पत्रकार...
-
२०८० चैत्र ९, शुक्रबार
४८ बर्षपछि पचली भैरवको परदेश यात्रा साँखुमा
पचली भैरव १२ बर्षे खड्ग सिद्धिजात्राको नाच करिब पाँच दशकको अन्तराल पछि पुनः साँखु (शंखरापुर) नगरमा हुने भएको छ । पचली भैरवको परदेश यात्राको क्रममा यो नाच साँखुमा ४८ बर्ष पछि हुने लागेको हो । पचली भैरव देवगणको नाच यहि चैत ९ गते शुक्रबार साँझ र १० गते...
-
२०८० चैत्र ९, शुक्रबार
बलात्कारको आरोपमा रोबिन्हो पक्राउ
बलात्कारको आरापमा ब्राजिलका पूर्वफुटबलर रोबिन्हो पक्राउ परेका छन् । उनी बिहीबार सान्तोस्थित आफ्नै घरबाट पक्राउ परेका हुन् । सन् २०१३ मा मिलानको नाइट क्लबमा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको भन्दै दुई वर्षअघि नै इटालीको अदालतले उनलाई दोषी ठहर...
-
२०८० चैत्र ९, शुक्रबार
दिमागमा चिप प्रत्यारोपण गरेको व्यक्तिको भिडियो सार्वजनिक
न्युरालिंकले दिमागमा चिप प्रत्यारोपण गरेको पहिलो व्यक्तिको भिडियो सार्वजनिक भएको छ । हेल्ट टेक कम्पनी न्युरालिंकले बिहिबार चिप प्रत्यारोपण गरेको पहिलो व्यक्ति (नोलन आर्बाघ)को भिडियो सार्वजनिक गरेको हो । कम्पनीका एक इन्जिनियर ब्लिसले आर्बाघले...
-
२०८० चैत्र ९, शुक्रबार
आइपिएलको सत्रौं संस्करण आजदेखि सुरु
इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको सत्रौं संस्करण आजदेखि सुरु हुँदैछ । सत्रौं संस्करणको सुरुवाती खेलमा चेन्नाई किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर आज बेलुकी भिड्दैछन् । अहिलेसम्म पाँच पटक उपाधि जितेको चेन्नाई आइपिएलकै सबैभन्दा सफल टिम हो ।...
-
२०८० चैत्र ९, शुक्रबार
विश्व पानी दिवस : “शान्ति र समृद्धिका लागि पानी”
“शान्ति र समृद्धिका लागि पानी” भन्ने नारासहित आज विश्वभर पानी दिवस मनाईंदै । हरेक वर्षको मार्च २२ तारिखका दिन मनाइने यो दिवस नेपालमा पनि सरकारी तथा गैर सरकारी संस्थाहरुले विविध जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । विश्वका सबै महादेश अनि देशहरूमा...
-
२०८० चैत्र ९, शुक्रबार
भारत दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ
भारतको नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरिवाल विहीबार राती पक्राउ परेका छन् । भारतको निर्देशनालय (ईडी)ले उनलाई मदिरा घोटालासँग सम्बन्धित मनी लन्ड्रिंग प्रकरणको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको भारतीय संचार...
-
२०८० चैत्र ८, बिहिबार
रास्वपाका चार सांसदलाई तोकेको जरिवाना बदर
राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना उच्च अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले बिहीबार आयोगले जरिवाना गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।...
-
२०८० चैत्र ८, बिहिबार
खुशी हुने देशमा नेपाल भारत भन्दा अगाडि
खुशी हुने देशहरुमा नेपाल भारत भन्दा अगाडि रहेको छ । बुधबार विश्व खुशी दिवसको अवसरमा ग्यालोप वर्ल्ड पोलले सार्वजनिक गरेको विश्व खुशी प्रतिवेदन अनुसार नेपाल छिमेकी राष्ट्र भारत भन्दा अगाडि रहेको देखिएको हो । प्रतिवेदनमा दिइएको सुची अनुसार नेपाल ९३ औं...
-
२०८० चैत्र ८, बिहिबार
आफ्नो विरोधीले पापइमा आगो लगाएको मेयर साम्पाङको आरोप
मेयर हर्क साम्पाङको अगुवाईमा कोकाह खोलाबाट धरान ल्याइएको पानीको पाइप आगलागीबाट क्षति भएको छ । वडा नम्बर २० मा आगलागीका कारण खानेपानी पाइमा क्षति पुगेपछि मेयर हर्क साम्पाङ रुष्ट बनेका छन् । मेयर हर्क साम्पाङले धरानवासीले मेयरमा जिताएमा धरानमा...
-
२०८० चैत्र ८, बिहिबार
विदेशी पर्यटकहरुसहितको सहभागीतामा ज्यापु समाजको फागु कार्यक्रम हुँदै
पाटनको ज्यापु समाजले यस वर्ष पनि होलिको अवसरमा ‘वृहत फागु पुन्हि’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । पाटनका ज्यापु समुदायको छाता संगठन ज्यापु समाजले आउँदो चैत्र ११ गते आइतबारका दिन कार्यक्रमको आयोजना गर्न लागेको हो । विभिन्न सांस्कृतिक झाँकीसहित...
-
२०८० चैत्र ८, बिहिबार
डानी अल्भेस १० लाख युरो धरौटीमा रिहा हुने
बार्सिलोना तथा ब्राजिलका पूर्वफुटबलर डानी अल्भेस सशर्त रिहा हुने भएको छ । अल्भेसलाई स्पेनिस अदालतले एक चौथाइ सजाय भुक्तान गरेपछि सशर्त रिहा गर्न सक्ने फैसला सुनाएको हो । उनी १० लाख युरो धरौटीमा रिहा हुनेछन् । शर्तअनुसार उनले स्पेन नछाड्ने गरि...
-
२०८० चैत्र ८, बिहिबार
विश्वास बज्राचार्यको होलि गीत सार्वजनिक हुँदै
होलि नजिकिएसँगै सबैमा फागुको उमङ्ग छाउने गर्छ । अझ भनौं, फागुको उमङ्गमा कलाकारहरु बिशेष रुपमा रमाउने गर्छन् । अनि फागु आएसँगै कलाकारहरु नयाँ नयाँ श्रृजना गर्नमा, आफ्ना श्रृजनाहरु सार्वजनिक गर्नमा व्यस्त हुने गर्छन् । यसै क्रममा रचनाकार साथै म्यूजिक...
-
२०८० चैत्र ८, बिहिबार
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । विहीबार तोलामा २ हजार ६ रुपैयाँले सुनको मूल्य बढेर नयाँ कीर्तिमानी मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ८०० रुपैयाँ र...
-
२०८० चैत्र ८, बिहिबार
चैत्र ९ गतेदेखि ‘महाजात्रा’
नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै कलाकार हरिवंश आचार्यले निर्देशक प्रदीप भट्टराईलाई आफूले मह सञ्चारको छोरोको रुपमा हेरेको बताउनु भयो । उहाँले प्रदीपसँग...
-
२०८० चैत्र ८, बिहिबार
उद्योगी चौधरीसँग बयान लिइयो
नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका चौधरी आज विहान सिआईबीको सम्पर्कमा आएपछि सरकारी वकिलको समन्वयमा बयान लिएको हो । चौधरी...




