arin enterprises

विजनेस

  • २०८० फाल्गुण १८, शुक्रबार

    बन्दीपुर केवलकारले महाशिवारात्रीको अवसरमा भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा गर्ने

    बन्दीपुर अवस्थित नवनिर्मित भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा महाशिवरात्रीको अवसरमा गर्ने भएको छ । फागुन २५ गते महाशिवरात्रिको पावन अवसरमा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले  केबलकार चोक, ठूल्ढुङ्गा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको...

  • २०८० फाल्गुण १८, शुक्रबार

    क्यूआर कोडको प्रयोगलाई विस्तार गर्दै नेपाल प्रहरी

    आम नागरिकले गुनासो, पीरमर्का, उजुरी, सुझाव लगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्विक रेस्पोन्स अर्थात क्यूआर कोडको व्यवस्थालाई नेपाल प्रहरीले विस्तार गर्दै लगेको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गत असोज ६ गते...

  • २०८० फाल्गुण १८, शुक्रबार

    नेपाललाई हराउँदै जोर्डन च्याम्पियन, साम्बा सर्वाधिक गोलकर्ता

    नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ ।  बिहिबार खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो । साउदी अरबमा भएको खेलमा अग्रता नेपालले २९ औं मिनेटमा सविता राना मगरको गोलमा...

  • २०८० फाल्गुण १७, बिहिबार

    टि २० आई सिरिजः नेदरल्याण्डसँग नामिबिया पराजित

    राजधानीमा जारी त्रिदेशिय टि–२० आई सिरिजमा नेदरल्याण्डसँग नामिबिया पराजित भएको छ । बिहीवार कीर्तिपुर मैदानमा भएको खेलमा नामिबिया नेदरल्याण्डसँग ५९ रनले पारजित भएको हो । माइकल लेभिटको उत्कृष्ट शतकमा नेदरल्याण्डले नामिबियालाई पराजित गरेको हो । जितको...

  • २०८० फाल्गुण १७, बिहिबार

    सम्पदाको जानकारी अब क्यूआर कोडबाटै

    काठमाडौं महानगरभित्रका सम्पदाहरुबारे जानकारी अब क्यूआर कोड मार्फत प्राप्त गर्न सकिने भएको छ । महानगरले काठमाडौंका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने क्युआर कोड सहितको फोटो मन्दिर क्षेत्रमा...

  • २०८० फाल्गुण १७, बिहिबार

    काठमाडाैं महानगर प्रहरीले पत्रकारमाथि गरेको आक्रमणको महासंघबाट भत्सर्ना

    नेपाल पत्रकार महासंघले समाचार संकलनको क्रममा रहेका पत्रकारलाई काठमाडौं महानगरका नगर प्रहरीले आक्रमण गरेको दावी गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै समाचार संकलन गर्न सुन्धारा पुगेका महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई नगर प्रहरीले...

  • २०८० फाल्गुण १७, बिहिबार

    कामपाका सार्वजनिक स्थानहरुमा भित्ते चित्र लेखिने

    काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुमा भित्ते चित्र लेखन हुने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता भएको छ । विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि...

  • २०८० फाल्गुण १७, बिहिबार

    अभिनेत्री जया प्रदा फरार घोषित

    भारतीय जनता पार्टीका पूर्व सांसद तथा बलिउड अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले फरार घोषित गरेको छ । लामो समयसम्म अदालतमा हाजिर नभएपछि उनलाई उत्तर प्रदेशस्थित रामपुरको एक अदालतले मंगलबार ‘फरार’ घोषित गरेको हो । जया विरुद्ध सन् २०१९को...

  • २०८० फाल्गुण १७, बिहिबार

    साम्वा बिना नै फाइनलमा जोर्डनसँग भिड्डै नेपाल

    वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले आज उपाधिका लागि जोर्डनसँग खेल्दैछ । साउदी अरबको जेद्धामा हुने फाइनल खेलमा नेपालले जोर्डनसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न लागेको हो । आजको फाइनल खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल र...

  • २०८० फाल्गुण १७, बिहिबार

    भारतको मध्येप्रदेशमा पिकअप भ्यान पल्टिंदा १४ को मृत्यु

    भारत मध्यप्रदेश राज्यको डिंडोरी भन्ने स्थानमा बिहीबार सडक दुर्घटनामा परी १४ जनाको मत्यु भएको छ भने २१ जना घाइते भएका छन् । मर्नेहरुमा आठ महिला ८ जना पुरुषको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । गोद भराई कार्यक्रम सहभागी भई फर्कने क्रममा पिकअप वाहन...

  • २०८० फाल्गुण १७, बिहिबार

    चेल्सी एफ ए कपको क्वार्टरफाइनलमा

    चेल्सी एफ ए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार लिड्स युनाईटेडलाई ३–२ गोलले हराउँदै चेल्सी अन्तिम ८ मा प्रवेश गरेको हो । माटेओ जोसेफले आठौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । निकोलस ज्याकसनले १५ औं मिनेटमा चेल्सीका...

  • २०८० फाल्गुण १७, बिहिबार

    भारतीय पर्यटकहरुले फोनपे क्यूआरमार्फत नेपालमा भुक्तानी गर्नसक्ने

    भारतीय पर्यटकले नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । यो सुविधा नेपालको भुक्तानी संचालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको सम्झौता अनुसार बुधबारदेखि प्रारम्भ भएको हो । यो सेवा लिन भारतमा भिम...

  • २०८० फाल्गुण १७, बिहिबार

    ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न

    काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी शुरु भएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ बुधबार सम्पन्न भएको छ । प्रदर्शनी राष्ट्रिपति रामचन्द्र पौडेलले शुभारम्भ गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको...

  • २०८० फाल्गुण १६, बुधबार

    नासामा छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता

    सगरमाथा आरोही र पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । यसअघि उनले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इस्न्टिच्युटमा...

  • २०८० फाल्गुण १६, बुधबार

    साओमीको पहिलो विद्युतीय कार सार्वजनिक

    साओमीले पहिलो पटक आफ्नो विद्युतीय कार सार्वजनिक गरेको छ । बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लूसी) मा साओमीले नीलो रङमा ‘एसयू सेभेन’ नामक बिजुली कार सार्वजनिक गरेको हो । यस कारमा साओमीको आफ्नै विद्युतीय मोटर प्रयोग गरिएको कम्पनीले जनाएको...

  • २०८० फाल्गुण १६, बुधबार

    हालान्ड र डी ब्रुएन चम्कदा सिटिको फराकिलो जित

     एफ ए कपमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार सिटीले एफ ए कपको पाँचौं चरणमा लुटन टाउनलाई ६–२ गोल अन्तरले हराएको हो । सिटीलाई जिताउने क्रममा एर्लिङ हालान्ड एक्लैले ५ गोल गरे । पहिलो हाफमै सिटीका लागि ह्याट्रिक गरेको हालान्डले दोस्रो...

Pages