विजनेस
-
२०८० फाल्गुण २५, शुक्रबार
११४औं अन्तर्राष्ट्रिय नारी दिवस
आज ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । सन् १९०८...
-
२०८० फाल्गुण २५, शुक्रबार
नेवार समुदायले मनाउने ‘सिलाचह्रे’
नेवार समुदायले शिवरात्रीलाई ‘सिलाचह्रे’ चाडको रुपमा मनाउँदै आएका छन् । 'सिला' नेपाल संवत् अनुसारको एक महिना हो । 'चह्रे' भनेको चतुर्दशी । चन्द्रमासको चौधौं रात सिलाचह्रे पर्छ । इतिहासविद्का अनुसार सिलाको वास्तविक अर्थ ‘दाउरा अथवा काठको महिना हुन...
-
२०८० फाल्गुण २५, शुक्रबार
महाशिवरात्रीको अवसरमा शिवालयहरुमा दर्शनार्थीको घुइँचो
हिन्दूहरुको महान पर्व महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदैछ । काठमाडौंको पशुपतिनाथसहित देशैभरका शिवालयहरुमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना...
-
२०८० फाल्गुण २४, बिहिबार
सिपमूलक तालिम सञ्चालन गर्न एकै पटक २३ वटा कलेजसँग सहमति
काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले सिपमूलक तालिम सञ्चालन स्थलका लागि सरकारी र निजी गरेर २३ वटा क्याम्पसहरुसँग सहमति गरेको छ । आज बिहिबार विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गर्दै...
-
२०८० फाल्गुण २४, बिहिबार
प्रहरीको डिजिटल प्रविधियुक्त e-QRT परिचालित
चुस्त दुरुस्त सेवा दिने र सेवालाई प्रविधि मैत्री बनाउने उद्देश्यसहित काठमाडौं जिल्ला प्रहरी परिसरले e-QRT (Equipping the Police Quick Response Team) अभियान सुरु गरिएको छ । गत बुधबार फागुन २४ गते उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त...
-
२०८० फाल्गुण २४, बिहिबार
लमपा–६ मा हस्तकला तथा पर्यटन प्रवर्द्धन मेला भोलिवाट सुरु
ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर ६ मा हस्तकला तथा पर्यटन प्रवद्र्धन मेला २०८० भोलि शुक्रबारवाट सुरु हुने भएको छ । लमपा वडा नं ६ ब्यापी तीन दिने हस्तकला तथा पर्यटन प्रवद्र्धन मेला फाल्गुन २५ शुक्रबारदेखि २७ गते आइतबारसम्म हुन लागेको हो । लमपा...
-
२०८० फाल्गुण २४, बिहिबार
कुम्भेश्वर मन्दिरको बर्षबन्धन पूजा सम्पन्न
आज ललितपुर बगलामुखीस्थित सर्वेश्वर/कुम्भेश्वर मन्दिरको ३२७ औं स्थापना दिवसको वर्षवन्धन पूजा सम्पन्न भएको छ । हरेक बर्ष फाल्गुण कृष्णपक्ष द्वादशीको दिन सर्वेश्वर महादेवको पाँचतल्ले मन्दिरको बर्षबन्धन पूजा (बुसादँ) गर्ने चलन रहेको छ । पाटनको पाँचतल्ले...
-
२०८० फाल्गुण २४, बिहिबार
गठबन्धन तोड्नुपर्ने मुख्य कारण कांग्रेस : प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोड्नुको कारण कांग्रेसलाई दोष दिएको छ । प्रतिनिधिसभाको आजको वैठकलाई सम्बोधन गर्दै दाहालले नेपाली कांग्रेसकै कारण सत्ता सहयात्रा तोड्नु परेको तर्क गर्नुभएको छ । उहाँले कांग्रेस महासमितिको बैठकले पारित गरेको...
-
२०८० फाल्गुण २४, बिहिबार
रियल र म्यानसिटि क्वाटरफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लीस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रियलले जर्मन क्लब आरबी आईपेजिगलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो । बुधबार सेन्टियागो बर्नब्युमा भएको खेलमा रियलले आरबी आईपेजिगसँग...
-
२०८० फाल्गुण २३, बुधबार
नवनियुक्त मन्त्रिमण्डलको राष्ट्रपतिबाट शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार साँझ राष्ट्रपति भवन सितल निवासमा तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । बुधबार नेकपा एमाले,...
-
२०८० फाल्गुण २३, बुधबार
नेपाली संस्कृतिमा केक
हुन त नेपाली परिकार होइन, तैपनि कुनै पनि महोत्सव, पर्व या भनौं कुनै खुशीयाली मनाउन केक अनिवार्य जस्तै भइसकेको छ । जनमानसमा केकले आफ्नो छुट्टै छाप बनाइसकेको छ । बालबालिकादेखि बृद्धसम्मको जन्मदिनमा केक काट्दै खाइरहेको तस्बिर सामाजिक संजालमा...
-
२०८० फाल्गुण २३, बुधबार
निःशुल्क स्वास्थ्य शिविरमा यस पटक आँखा जाँच हुँदै
ललितपुर महानगरपालिका (लमपा) १६ वडा कार्यालय र अरनिको समाजबाट संयुक्त रुपमा आयोजना भइरहेको स्वास्थ्य शिविर अन्तर्गत आउँदो शनिबार विशेष आँखा शिविर पनि संचालन हुने भएको छ । आउँदो शनिबार पाटनको बुबहालमा हुने बृहत निःशुल्क स्वास्थ्य शिविरमा आँखा शिविरको...
-
२०८० फाल्गुण २३, बुधबार
मस्कले उडाए फेसबुक इन्स्टाग्रामको मजाक
सामाजिक संजाल एक्सका मालिक एलन मस्कले फेसबुक, इन्स्टाग्राम र थ्रेड्स डाउनको मजाक उडाएका छन् । मंगलबार बेलुका विश्वभर यी प्लेटफर्महरु डाउन भएको समाचार आए लगत्तै मस्कले एक्समा ‘मिम’ राख्दै डाउन भएका प्लेटफर्महरूको मजाक उडाएका हुन् । मेटाका सञ्चार...
-
२०८० फाल्गुण २३, बुधबार
ठमेलबाट नक्कली नोटसहित पाकिस्तानी नागरिक पक्राउ
काठमाडौंको ठमेलबाट नक्कली थाईभाट नोटसहित एक पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पाकिस्तान कराची घर भएका ३४ वर्षीय शेरदाज खानलाई मंगलबार साँझ प्रहरीले ठमेलको नरसिंह चोकबाट नक्कली नोटसहित पक्राउ गरेको हो । खानबाट नक्कली जस्तो देखिने थाईभाट १ हजार...
-
२०८० फाल्गुण २३, बुधबार
लाजियोलाई हराउँदै बायर्न क्वाटरफाइनलमा
च्याम्पियन्स् लिगमा जर्मनी क्लब बायर्न म्युनिख क्वाटरफाइनमा पुगेको छ । गएराति भएको दोस्रो लेगमा इटालीयन क्लब लाजियोलाई समग्रमा ३–१ ले हराँउदै बार्यनले क्वाटरफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा १–०ले पछि परेको बायर्नले दोस्रो लेगमा ३–० को सहज जित...
-
२०८० फाल्गुण २३, बुधबार
पीएसजी अन्तिम ८ मा
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगकोे अन्तिम ८ मा प्रवेश गरेको छ । मंगलबार राति पीएसजीले स्पेनीस क्लब रियल सोसिडाडलाई समग्रमा ४–१ ले हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो लेगमा २–०ले अघि रहेको पीएसजीले दोस्रो लेगको खेल २–१...





