विजनेस
-
२०८० फाल्गुण १६, बुधबार
नेदल्याण्ड्ससँग नेपालको हार
त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले नेदल्याण्ड्ससँग हार ब्यहोरेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले हारेको हो । नेदरल्याण्ड्सका वेन डेर मेर्वेले अन्तिम ओभरमा दुई विकेट लिएपछि नेपाल पराजित भए । अन्तिम ओभरमा...
-
२०८० फाल्गुण १६, बुधबार
वाफको फाइनललमा नेपालले जोर्डनसँग खेल्ने
लेबनानालई हराउँदै नेपाली महिला फुटबल टोली साउदी अरबियामा जारी पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा लेबनानविरुद्ध २–१ को...
-
२०८० फाल्गुण १६, बुधबार
इतिहास सच्याउन माग गर्दै महासंघलाई फोनिजको स्मरण पत्र
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गरेको छ । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघलाई स्मरणपत्र बुझाउँदै...
-
२०८० फाल्गुण १६, बुधबार
सरकारले निषेधित क्षेत्र बढायो
लघुबित्तपीडित र मिटरब्याज पिडितहरुको आन्दोलन यतिबेला राजधानीे केन्द्रित रहेपछि सरकारले निषेधित क्षेत्रहरु बढाउन थालेकोछ । सोमबार लघुबित्त पिडितहरु संसद भवन जस्तो सम्बेदनशील क्षेत्रमा प्रवेश गरेपछि सुरक्षा ब्यवस्थामाथि नै गम्भीर प्रश्न उठ्यो भने...
-
२०८० फाल्गुण १५, मंगलबार
काठमाडौं महानगरमा स्वयंसेवकको आवेदन खुला
काठमाडौं महानगरपालिकाले स्वयंसेवक पदका लागि आवेदन खुल्ला गरेको छ । २४ साताका लागि करिब १ सय ४० जना स्वयंसेवक ९सिटी भोलेन्टियर० मागिएको छ । आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्ने जनाएको छ । महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत...
-
२०८० फाल्गुण १५, मंगलबार
संसद भवनमा पक्राउ परेका लघुवित्तपीडित ७ दिन हिरासतमा
सोमबार संसद भवन प्रवेश गरी विरोध प्रदर्शनका क्रममा पक्राउ परेका लघुवित्त ऋणीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका झण्डै ५० जना ऋणीहरु सोमबार संघीय संसद भवन...
-
२०८० फाल्गुण १५, मंगलबार
केवलकार आपतकालीन उद्धार अभ्यास
केवलकारमा समस्या आएर बीचमै रोकिंदा गरिने उद्धारको अभ्यास मंगलबार सशस्त्र प्रहरीले सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौँको र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा चन्द्रागिरीमा आपतकालीन उद्धार...
-
२०८० फाल्गुण १५, मंगलबार
इसेवाको डबल लखपति बन्ने मौका
इसेवाले यस वर्ष पनि पुनस् ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको...
-
२०८० फाल्गुण १५, मंगलबार
मरियम पाकिस्तानको पञ्जाव प्रान्तकी मुख्यमन्त्री बनिन्
पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुख्यमन्त्रीमा निर्वाचित भएकी छिन् । सोमबार प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले मरियम मुख्यमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका हुन्...
-
२०८० फाल्गुण १५, मंगलबार
टी–ट्वान्टी सिरिजमा नामिबियासँग नेपाल पराजित
टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले नामिबियासँग हार ब्यहोरेको छ । मंगलबार कीर्तिपुरको त्रिवि मैदानमा भएको सिरिजको पहिलो खेलमा नेपालले २० रनले पराजित भएको हो । नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छदै १ सय ८६ रनमा अलआउट भयो...
-
२०८० फाल्गुण १५, मंगलबार
मोटोरोलाको घडि जस्तै लगाउन मिल्ने मोबाइल सार्वजनीक
मोटोरोलाले घडी जस्तै नाडीमा बेर्न मिल्ने मोबाइल सार्वजनिक गरेको छ । सोमबारदेखि स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वर्ल्ड कंग्रेस २०२४ मा मोटोरोलाले घडी जस्तै हातमा लगाउन मिल्ने फोन सार्वजनिक गरेको हो । कम्पनीले गत अक्टोबरमा नाडीमा लगाउन मिल्ने...
-
२०८० फाल्गुण १५, मंगलबार
लेनोभोले ल्यायो पारदर्शी डिस्प्ले भएको ल्यापटप
कम्प्युटर तथा इलेक्ट्रोनिक्स ब्रान्ड लेनोभो कम्पनीले ट्रान्सपरेन्ट डिस्प्ले भएको ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लूसी) मा थिंकबुक ट्रान्सपरेन्ट डिस्प्ले ल्यापटप सार्वजनिक गरेको हो । पारदर्शी...
-
२०८० फाल्गुण १४, सोमबार
चर्चित गजल गायक पंकज उदासको निधन
भारतका चर्चित गजल गायक पंकज उदासको मृत्यु भएको छ । ७२ वर्षीय गायक उदासको सोमबार मृत्यु भएको हो । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका उदासको उपचारको क्रममा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ ।...
-
२०८० फाल्गुण १४, सोमबार
रहेनन् भजन शिरोमणि भक्तराज
नेपाली संगीत जगतमा भजन शिरोमणिको उपमा पाएका गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ । लामो समयदेखि जिब्रोको क्यान्सर रोगसँग जुध्दै आएका भजन शिरोमणि आचार्यको आज सोमबार ८१ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मेडिसिटी...
-
२०८० फाल्गुण १४, सोमबार
ब्लुज गायक डंगोलबाट जाजरकोटका भूकम्प पिडितलाई राहत वितरण
हिमालयन हेन्ड्रिक्सको नामले अन्तर्राष्ट्रिय संगीत जगतमा ख्याति कमाएका नेपाली ब्लुज कलाकार अशेष डंगोलको टोलीले जाजरकोटका भुकम्प पिडितलाई राहत वितरण गरेको छ । अमर क्षेत्री फाउण्डेशनको सहयोगमा डंगोलको टोलीले जाजरकोटमा राहत वितरण गरेको हो । गत फागुन ८...
-
२०८० फाल्गुण १४, सोमबार
वर्ल्ड ट्रेड सेन्टरमा आतंककारी आक्रमणको ३१ बर्ष पुरा
आज २६ फेब्रुअरी, अमेरिकाको न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा आतंककारी आक्रमण भएको ३१ बर्ष पूरा भएको छ । सन् १९९३ मा आजकै दिन फेब्रुवरी २६ मा वर्ल्ड ट्रेड सेन्टरको उत्तरी टावर ध्वस्त गर्ने उद्देश्यले त्यहाँ भ्यान बम विस्फोट गराइएको थियो । यस बम...




