arin enterprises

विजनेस

  • २०८० चैत्र ५, सोमबार

    एसईई परीक्षाको तयारी अन्तिम चरणमा

    चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । यो वर्षको एसईई चैत १५ गतेबाट सुरु भई २७ गते सम्पन्न हुनेछ । यसका लागि बोर्डले आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । जसअन्तर्गत...

  • २०८० चैत्र ५, सोमबार

    माओवादी उपाध्यक्ष महरा पक्राउ

    नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा...

  • २०८० चैत्र ५, सोमबार

    चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित

    सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी  खलस् का ३९ जना प्रशिक्षित भएका छन् । बाँसुरी  खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीय ३९ जनालाई बाँसुरीको प्रशिक्षण दिइएको थियो । बाँसुरी बाजा...

  • २०८० चैत्र ५, सोमबार

    नक्कली नोटसहित तीन जना पक्राउ

    नक्कली नोट छाप्ने गिरोहलाई हिजो ललितपुर प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहले बनेपामा एचएम मोबाइल केयर संचालन गरेर गोप्य रुपमा भित्र नक्कली नोट छाप्ने कार्य गरिआएका थिए । पक्राउ परेका ३ जनालाइ ललितपुर प्रहरी परिसरले हिजो पत्रकार सम्मेलन गरि...

  • २०८० चैत्र ४, आइतबार

    बागमति प्रदेश सरकारको नेतृत्वमा हाम्रो नेपाली पार्टीको दावी

    लौरो चुनाव चिह्न वाहक हाम्रो नेपाली पार्टीले प्रदेश सरकारको गठनको लागि कुनै दल वा गठबन्धनलाई समर्थन नगर्ने जनाउँदै सरकारको नेतृत्व दावी गरेको छ । पार्टीले विज्ञप्ती जारी गर्दै गत चैत्र ३ र ४ गते बसेको केन्द्रीय कमिटीको वैठकबाट प्रदेशको सरकार...

  • २०८० चैत्र ४, आइतबार

    चलचित्र 'रङ्गेली' हिन्दी भाषामा पनि रिलिज हुने

    फागुन २५ रिलिज भई प्रदर्शनरत नेपाली चलचित्र ुरङ्गेलीु भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ ।  एन मुभिज बलिउडका सफल 'हनुमान' 'पेज ३...

  • २०८० चैत्र ४, आइतबार

    देशकै पर्यटकीय राजधानी बन्दै पोखरा

    पर्यटकीय नगरी पोखरालाई आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । फेवातालको बाराही घाटबाट एक कार्यक्रमकाबीच राजधानी घोषणा गरिने गण्डकी सरकारले जनाएको छ । गण्डकी सरकार, पोखरा महानगर, छिमेकी पालिकाहरु...

  • २०८० चैत्र ४, आइतबार

    वर्ल्ड नेवाः गुथीको १५औं साधारणसभा सम्पन्न

    वर्ल्ड नेवाः गुथीले आफ्नो १५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । यो वर्ष ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा सांस्कृति दृष्टिले महत्वपूर्ण नगरी मकवानपुरको थाहा नगरपालिका अवस्थित पालुङमा सम्पन्न गरेको हो । ऐतिहासिक नगरी पालुङको मूर्त र अमूर्त...

  • २०८० चैत्र ४, आइतबार

    होली पर्वको चीर ठड्याइयो

    हरे वर्षको फाल्गुन शुक्ल अष्टमीका दिन आज चीर उठाएपछि देशभर होली पर्व सुरु भएकोे छ । आज विहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा केन्द्रीय मानन्धर संघको धालासिक्व मानन्धर सनाःगु खलःको संयोजनमा बसन्तपुरको गद्दी बैठक अगाडि चीर ठड्याइयो । रङ्गीचङ्गी...

  • २०८० चैत्र ३, शनिबार

    काठमाडौं सुनचाँदी व्यवसायीहरुको नेतृत्वमा रोहिना

    काठमाडौँ सुनचाँदी व्यवसायी संघले रोहिना देवी शाक्यको नयाँ नेतृत्व पाएको छ । शनिबार सम्पन्न संघको २१ औँ वार्षिक साधारणा सभा तथा सातौँ अधिवेशनले शाक्यलाई संघको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कार्य समितिको ३ जना उपाध्यक्षमा उपेन्द्रकाजी शाक्य,...

  • २०८० चैत्र ३, शनिबार

    नित्या रञ्जना युनिकोड विश्वभर निःशुल्क उपलब्ध

    नेपाल भाषाको नित्या रञ्जना युनिकोड फन्ट आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । शनिबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक गरेकी हुन् । क्यालिजात्रा फाउण्डेशन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी इके...

  • २०८० चैत्र २, शुक्रबार

    रौतहटको मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार

    रौतहटकोे परोहा नगरपालिका ९ रामपुरखापस्थित शिवम् मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार भएको छ । हतियारसहित आएका तीन जना भारतीय लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरी नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेको हो । उनीहरुले ५२ लाख रुपैयाँ...

  • २०८० चैत्र २, शुक्रबार

    काठमाडौं महानगरका टोल, ठाउँको प्राचीन नाम ब्युँताइने

    काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । प्रक्रियाको थालनीमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वका टोल, बस्ती, मठ, मन्दिर, बहाल, बहि, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट...

  • २०८० चैत्र २, शुक्रबार

    प्रतिनिधि सभा बैठकमा काँग्रेसको अवरोध

    प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचि अनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय...

  • २०८० चैत्र २, शुक्रबार

    ब्रह्मटोलमा बलि बिना नै पचली भैरवको नाच हुने

    पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा अन्तरगत शुक्रबार ब्रह्मटोलस्थित १२ बर्षे इनार चोक (ज्यापु तुं) मा देवीनाच प्रदर्शन हुने भएको छ । यस क्रममा चाप्याखं भनी चैत्र २ गते शुक्रबार राती र ३ गते शनिबार दिनमा ‘न्हिप्याखं’ ज्यापुतुं चोकमा नाच प्रदर्शन...

  • २०८० चैत्र २, शुक्रबार

    लागुऔषध सहित दुई पक्राउ

    काठमाडौंवाट अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलो १ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका–३ घर भएकी २२ वर्षीया बिनिता तामाङ पक्राउ परेकी हुन् । धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको...

Pages