विजनेस
-
२०८० चैत्र १५, बिहिबार
श्री हरिसिद्धि भवानीको अन्तिम कार्यक्रम फुल्चोकीमा
श्री हरिसिद्धि भवानीको १२ वर्षे पर्व अन्तर्गतको अन्तिम कार्यक्रम स्वरुप हरिसिद्धि भवानीको फूल्चोकी माई दर्शन १७ गते हुने भएको छ । बिहीवार ललितपुरमा पत्रकार सम्मेलन गरी श्री हरिसिद्धि भवानी १२ वर्षे फूलचोकी माई पर्व सञ्चालन समितिले यसबारेमा जानकारी...
-
२०८० चैत्र १५, बिहिबार
पुनः सुरु भयो कांग्रेसको संवाद यात्रा
कांग्रेस महामन्त्री गगन थापाको संयोजनमा संवाद यात्रा पुनः सुरु गरेको छ । गत माघ २३ गते स्थगित भएको यात्रा आजबाट फेरि नवलपरासीको सूर्यपुरास्थित प्रतापपर गुठिबाट सुरु गरेको छ । प्रतापपुरस्थित वीपी चोकमा अवस्थित बीपी कोइरालाको प्रतिमामा माल्र्यापण गरेर...
-
२०८० चैत्र १५, बिहिबार
गोलरक्षक एञ्जिलाको जीवनीमा निर्मित चलचित्र “अञ्जिला” माघ ११ गते आउने
महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज माघ ११ हुने निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना...
-
२०८० चैत्र १५, बिहिबार
एसईई परीक्षा सुरु, कैदिबन्दीदेखि किरियापुत्रीसम्मले दिए परीक्षा
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । आजबाट सुरु भएको एसईई...
-
२०८० चैत्र १४, बुधबार
पर्सामा रक्सी गोदाममा आगलागी
वीरगंजमा एउटा रक्सी गोदामा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । वीरगंज महानगरपालिका–१५ भिष्वा गाउँ बस्ने राहुल रौनियारको रक्सीको गोदाममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी भएको थियो । आगलागीमा गोदाममा रहेका विभिन्न ब्राण्डको रक्सी जलेर नष्ट भएको...
-
२०८० चैत्र १४, बुधबार
आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट
संखुवासभाको मकालु गाउँपालिकामा एउटा घर जलेर लाखौंको धनमला नष्ट भएको छ । मकालु गाउँपालिका–४ लौर बस्ने चन्द्रमान राईको कच्ची घरमा मंगलबार दिउँसो आगलागी भएको थियो । आगलागीले घर पूर्णरूपमा जलेको बताइएको छ । आगलागीमा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट...
-
२०८० चैत्र १४, बुधबार
आगलागीमा जलेर एक बृद्धको मृत्यु
दोलखाको बिगु गाउँपालिकामा किराना पसलमा आगलागी हुँदा एक ८३ वर्षीय बृद्धको मृत्यु भएको छ । बिगु गाउँपालिका–८ खोवाचाँगु ठुलोधारास्थित जस्ताको टहरामा सोही ठाउँ बस्ने ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको किराना पसलमा गएराति आगलागी भएको थियो । सोही आगलागीमा...
-
२०८० चैत्र १४, बुधबार
विहीबारदेखि एसईई परीक्षा सुरु
भोलि विहीबारदेखि यस वर्षको एसईई अर्थात् माध्यमिक शिक्षा परीक्षा सुरु हुँदैन । परीक्षा विहान ८ बजदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७...
-
२०८० चैत्र १४, बुधबार
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवनको भरतपुरमा बसले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ जगतपुर चोकस्थित सडकमा मंगलबार दिउँसो ग.१ ख ६७३३ नम्बरको बसको ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा साइकल यात्री सोही ठाउँ बस्ने ४८ वर्षीय...
-
२०८० चैत्र १४, बुधबार
मोटरसाइकल दुर्घटनामा यादवको मृत्यु
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । मंगलबार साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार महादेवा गाउँपालिका–४ बस्ने ३५ वर्षीय सर्वण कुमार यादवको मृत्यु भएको हो । कृष्णसावरण गाउँपालिका–४ बनौलीस्थित सडकमा प्र.२–०१–००१ प...
-
२०८० चैत्र १४, बुधबार
सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
सुनसरीमा मंगलबार दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा ३७ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित सडकमा मे.१ ख २७३४ नम्बरको बस र को.२९ प ४७६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।...
-
२०८० चैत्र १४, बुधबार
हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
रूपन्देहीबाट हत्या अभियोगमा एक २९ वर्षीय पुरुष पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारूलाई गएराति पक्राउ गरेको हो । थारु सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७...
-
२०८० चैत्र १४, बुधबार
वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा...
-
२०८० चैत्र १३, मंगलबार
हराएका २० वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
विभिन्न समयमा हराएका २० वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका उक्त सवारी साधनहरु सम्वन्धित सवारी धनीलाई हस्तान्तरण...
-
२०८० चैत्र १३, मंगलबार
सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी
१८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबार शंखमुलस्थित यल दरबारमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) आयोजना गरेको अवार्डमा दीपक पुरुषमा...
-
२०८० चैत्र १३, मंगलबार
होटल संचालकले छुरा नै हानेको प्रहरीको निष्कर्ष
आइतबार ललितपुरमा होली खेल्ने क्रममा भएको झडपमा दुईजना युवकको मृत्यु भएको छ । उक्त घटनामा होटल सञ्चालकले नै छुरा प्रहार गरी युवकको मृत्यु भएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ग्याङ फाइटका क्रममा ललितपुर महानगरपालिका ढाेंलाहिटीस्थित डी...




