विजनेस
-
२०८० चैत्र १७, शनिबार
दाहसंस्कारबाट फर्केका ५ को मृत्यु
गोरखा नगरपालिका-७ पौवाखेत गाउँ नै शोकमग्न भएको छ। गोरखा जिल्लाको पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएको थियो । उपचारका क्रममा मृत्यु भएका रोकायाको दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार गाउँ...
-
२०८० चैत्र १७, शनिबार
यात्रु पुर्याएर फर्केको बस दुर्घटना
पोखरा महानगरपालिका-२७ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ग १ ख ८६८० नम्बरको बस शनिबार बिहान लेखनाथचोकबाट अर्चले जाने बाटोमा दुर्घटना हुँदा चालक र सहचालक घाइते बनेका हुन् । रिजर्भ गरेका यात्रुलाई पुर्याएर लेखनाथतिर फर्किँदै गरेको बस...
-
२०८० चैत्र १७, शनिबार
“विश्व नेवाः दिवस” विभिन्न कार्यक्रम गरी मनाइयो
विश्वभर छरिएर रहेका नेवाःहरुको साझा दिनको रुपमा आज सातौं “विश्व नेवाः दिवस” भव्यताका साथ मनाइयो । हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ । “विश्व नेवाः दिवस” यो वर्ष ललितपुरको केशवनारायण चोकमा विशेष कार्यक्रम...
-
२०८० चैत्र १६, शुक्रबार
सडकमा गुडिरहेकाे माेटरसाइकल अनियन्त्रित भइ चालककाे मृत्यु
सिरहामा सडकमा गुडिरहेको एउटा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सिरहाको नरहा गाउँपालिका–४ स्थित सडकमा शुक्रबार विहान भएको दुर्घटनामा मिर्चैया नगरपालिका–८ बस्ने २५ वर्षीय बिवेक रायको मृत्यु भएको हो । चौहर्वाबाट...
-
२०८० चैत्र १६, शुक्रबार
माेटरसाइकलकाे ठक्करबाट ६२ वर्षीय पुरूषकाे मृत्यु
मध्यपुर थिमि नगरपालिकाको सानो थिमिमा भएको एक सडक दुर्घटनामा एक ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहिबार बेलुकी भएको दुर्घटनामा मध्यपुर थिमि नगरपालिका–२ सानोथिमि बस्ने ६२ वर्षीय राम थापा मगरको मृत्यु भएको हो । बाटोमा हिँडिरहेको अवस्थामा मगरलाई...
-
२०८० चैत्र १६, शुक्रबार
दक्षिण अफ्रिकामा बस पुलबाट खस्दा ४५ को मृत्यु
दक्षिण अफ्रिकामा एउटा बस पुलबाट खोलामा खस्दा ४६ यात्रु मध्ये ४५ जनाको मृत्यु भएको छ । बस झण्डै ५० मिटर तल खोचमा खसेको बताइएको छ । बस छिमेकी मुलुक बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरमा इसाईहरुको पवित्र पर्व इस्टर सेवाका लागि यात्रा गरिरहेका...
-
२०८० चैत्र १६, शुक्रबार
ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु
चितवनमा एउटा मोटरसाइकल ट्रकसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । बिहिबार भएको दुर्घटनामा मोटरसाइकलमा सवार महोत्तरी सम्सी गाउँपालिका–४ बस्ने २१ वर्षीय रूपेश पण्डितको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका पण्डितलाई उपचारको...
-
२०८० चैत्र १६, शुक्रबार
तेर्हथुममा महिलालाई जबरजस्ती गर्ने पक्राउ
तेर्हथुममा एक ४५ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जबरजस्ती गरेको अभियोगमा प्रहरीले म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बुलाई बिहीबार पक्राउ गरेको हो । अनुसन्धानको क्रममा लिम्बुले ती महिलालाई...
-
२०८० चैत्र १६, शुक्रबार
कपनबाट पेस्तोलसहित लिम्बु पक्राउ
देशको संघीय राजधानी काठमाडौंको कपनबाट एक पुरुष पेस्तोलसहित पक्राउ परेकाे छ । ताप्लेजुङ जिल्लाको फुङलिङ न.पा. वडा नं. ०९ का हाल काठमाडौंको सरस्वतीनगर बस्ने २८ बर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको हो । लिम्बुको...
-
२०८० चैत्र १६, शुक्रबार
सडक बत्तीको वक्यौता तिर्न प्राधिकरणको आग्रह
नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल तत्काल तिर्न भनेको छ । स्थानीय तहले देशभरका सडकमा बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले तत्काल उक्त रकम भुक्तानी गर्न आग्रह गरेको हो । प्राधिकरणले स्थानीय...
-
२०८० चैत्र १६, शुक्रबार
महिलालाई नसमेटि मुलुकको विकास असम्भव : प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताउनुभएको छ । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रवार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त...
-
२०८० चैत्र १६, शुक्रबार
सुनको मूल्य बढेको बढ्यै
शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३० हजार कायम भएको छ । सुनको मूल्यमा गएको केही दिनयता बढ्ने क्रम जारी छ । बिहीबार तोलाको १ लाख २७...
-
२०८० चैत्र १५, बिहिबार
हाम्रो नेपाली पार्टी बागमति प्रदेश सरकारमा सामेल
अन्ततः हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री दावी गर्दै आएको हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएको हो । पार्टीका संसदीय दलका नेता शैलैन्द्र मान...
-
२०८० चैत्र १५, बिहिबार
जिप दुर्घटनामा दुई जनाको मृत्यु
मुगुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मुगु सोरु गाउँपालिका–८ कचियामा सडकबाट क.प्र.०२–००१ ज.००५९ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा जीप चालक सोही गाउँपालिका–७ बस्ने २२ वर्षीय कबिराज...
-
२०८० चैत्र १५, बिहिबार
अवैध विदेशी मुद्रासहित तीन जना पक्राउ
अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो ईण्डिगो एयरलाईन्सको उडानबाट काठमाडौंबाट दिल्ली हुँदै क्यानाडा जान लागेको अवस्थामा अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय...
-
२०८० चैत्र १५, बिहिबार
मिस नेपाल २०२४ को आवेदन खुला
हरेक वर्ष आयोजना हुँदै आएको द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । बुधवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा यस वर्षको संस्करणको घोषणा गरेको हो । २०८१ जेठ १ गते सम्म इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछ ।...




