विजनेस
-
२०८० चैत्र ३०, शुक्रबार
भाटभटेनी सुपर मार्केटमा आगलागी
काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ। शुक्रबार साँझ जेनेरेटर स्टार्ट गर्ने बेलामा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी भएको केही समयमा नै आगो नियन्त्रण लिएको जनाएको छ । आगलागी हुने बित्तिकै सुरक्षाकर्मी...
-
२०८० चैत्र ३०, शुक्रबार
डा. अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस
सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। शाक्य...
-
२०८० चैत्र ३०, शुक्रबार
एसीसी प्रिमियर कपमा नेपालको शानदार सुरुवात
एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो। शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा...
-
२०८० चैत्र ३०, शुक्रबार
सुन्तलालाई राष्ट्रिय फल घोषणा
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उत्पादन बढाउन...
-
२०८० चैत्र ३०, शुक्रबार
हराएका मानिस फेला पार्न नेपाल प्रहरीको भूमिका
सिन्धुपाल्चोकका एक ८ वर्षीय बालक हराए । परिवारले प्रहरीमा खबर गरे र प्रहरीले बालकलाई खोज्दै जाने क्रममा काठमाडौं ढुंगेअड्डामा फेला पार्यो । ती बालकलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो । त्यसैगरी धनुषाकी १४ वर्षीया बालिका कोही...
-
२०८० चैत्र ३०, शुक्रबार
भक्तपुरको बिस्केट जात्रामा यःसिंद्यः उठाईँदै
विश्व प्रशिद्ध भक्तपुरको बिस्केट जात्राको क्रममा आज यःसिंखेलमा यःसिंद्यः उठाउन लागिएको छ । अहिले यःसिंखेलमा यःसिंद्यः उठाउन तयारी हुँदैछ । आठ रात नौ दिन लामो बिस्का जात्राको क्रममा आज शुक्रबार भक्तपुरको यःसिंखेलमा ५५ हात लामो यःसिंद्यः उठाईँदैछ ।...
-
२०८० चैत्र ३०, शुक्रबार
रुसद्वारा अंगारा–ए–५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण
रसियाको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसको प्रत्यक्ष प्रशारणका अनुसार रूसले बिहीवार भोस्टोचनी कोस्मोड्रोमबाट अंगारा–ए ५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । यस प्रकारको रकेट सुदूरपूर्वको अमुर क्षेत्रमा रुसी स्पेसपोर्टबाट उडेको यो पहिलो पटक...
-
२०८० चैत्र ३०, शुक्रबार
बेलारुसको पहिलो महिला अन्तरिक्ष यात्री सम्मानित
बेलारुसका राष्ट्रपति लुकाशेन्कोले बिहीवार महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्कायालाई ‘बेलारुसको नायक’ को उपाधि प्रदान गर्नुभएको छ । देशको स्वतन्त्रता पछि पहिलो बेलारूसी अन्तरिक्ष यात्रीको रूपमा भासिलिभस्काया मार्च २३ मा रूसी सोयुज एमएस—२५...
-
२०८० चैत्र २९, बिहिबार
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
सप्तरीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । गए राति भएको सडक दुर्घटनामा साइकलयात्री शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवा बस्ने ४० वर्षीय राजकुमार सरदारको मृत्यु भएको हो । साइलक चलाउँदै सडकमा जाँदै गरेको अवस्थामा...
-
२०८० चैत्र २९, बिहिबार
हजुरआमाको हत्या अभियोगमा नाती पक्राउ
पर्सामा आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बिन्दवासनि गाउँपालिका–५ हस्वा टोल बस्ने ३० वर्षीय अजय कुमार पाण्डेलाई गएराति प्रहरीले पक्राउ गरेको हो । अजय कुमारले आफ्नै हजुरआमा ८० वर्षीया सवरजिया देवी पाण्डेको हत्या गरेको...
-
२०८० चैत्र २९, बिहिबार
भारोत्तोलन खेलाडी सागर भण्डारीकाे नयाँ राष्ट्रिय किर्तिमान
थाइल्याण्डको फुकेटमा जारी आइ डब्लु एफ वल्र्ड कप २०२४ भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । आज बिहिवार भएको खेलमा १०९ केजी भन्दा माथिको तौल समूह अन्तर्गत कुल ३०६ केजी भार उचाल्दै नयाँ...
-
२०८० चैत्र २९, बिहिबार
नशाको लतदेखि सावधानीबारे विज्ञसँग शिक्षकहरुको अन्तरक्रिया
समाजमा नै नशालु पदार्थको सेवन र यसबाट उत्पन्न हुनसक्ने भयावह समस्याबारे भक्तपुरका शिक्षकहरुले विज्ञसँग छलफल गरेका छन् । नशालु पदार्थले समाजमा भयावह समस्या ल्याउन सक्ने भएकोले यसको सामना सबले सचेत, सजग र अति गम्भीर भएर गर्न आवश्यक भएको बरिष्ठ मानसिक...
-
२०८० चैत्र २९, बिहिबार
मानसिक समस्याबारे सुसुचित रहन शिक्षकहरुलाई विज्ञको आह्वान
समाजमा मानसिक समस्या ब्यापक रुपमा भएको अवस्थामा पनि अधिकांश यसबारे अनभिज्ञ हुँदा धेरै जटिलताहरु भैरहेकोमा विज्ञहरुले जोड दिएका छन् । भक्तपुरमा भएको एक कार्यक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले यस्तो अवस्थामा समाज र युगको सम्बाहक...
-
२०८० चैत्र २९, बिहिबार
नेपालको अर्थतन्त्र सुधारोन्मुख : एडिबी
नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक २०८० ले आर्थिक वर्ष २०८०/८१ मा उक्त वृद्धि हुने...
-
२०८० चैत्र २९, बिहिबार
नेपाल भाषालाई कामकाजी भाषा बनाउनै पर्छ : मन्त्री शैलेन्द्र बज्राचार्य
नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा स्थापित गर्नुपर्ने नवनियुक्त बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले बताउनुभएको छ । विहीबार देवाः देय् दबूले गरेको विचार विमर्श कार्यक्रममा...
-
२०८० चैत्र २९, बिहिबार
विस्काः जात्राको रथ भाँचियो
आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको रथ भाँचिएको छ । नित्य पूजापश्चात गुथी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरेपछि अन्य समुदायको पूजा सकेर ३ बजेदेखि भैरवको रथ तान्न...





