arin enterprises

विजनेस

  • २०८१ बैशाख १७, सोमबार

    टौदहमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास

    सशस्त्र प्रहरी बल, पशुपतिनाथ बाहिनी मुख्यालयले आइतबार मनसुनको सुरुवातसंगै हुने विपद्का घटनाहरुको मध्यनजर राखी काठमाडौँको कीर्तिपुर स्थित टौदहमा विपद् प्रतिकार्य अभ्यास गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको प्रमुख आतिथ्यमा...

  • २०८१ बैशाख १७, सोमबार

    तेस्रो लगानी सम्मेलन : चीनले भिसा शुल्क नलिने

    काठमाडौंमा आइतबारदेखि दुईदिने तेस्रो लगानी सम्मेलन शुरु भएको छ । विदेशी तथा स्वदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलनको आज समापन हुँदैछ । सम्मेलनमा चीन जाने नेपालीहरुका लागि भिसा शुल्क नलाग्ने निर्णय भएको छ । आगामी मे १ देखि चीन भ्रमणमा...

  • २०८१ बैशाख १७, सोमबार

    विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारण

    सरकारले विद्यार्थी बोक्ने सवारी साधनलाई गति निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गृहमन्त्रालयले पत्राचार गरी विद्यार्थी बोेकेका सवारी साधनहरुले तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी साधन हाँकेमा कारबाही गर्न पत्राचार गरेको छ ।...

  • २०८१ बैशाख १७, सोमबार

    इलाम–२ मा एमालेको अग्रता

    प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेको अग्रता कायमै छ । सोमबार बिहान १० बजेसम्म २४ हजार ७३८ मतगणना भएको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार ५९ को मतान्तर बनाउँदै सुहाङले १० हजार ३ मत ल्याएको छ ।...

  • २०८१ बैशाख १६, आइतबार

    साइबर अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै साइबर ब्यूरो

    अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी पक्राउ परे । वित्तिय संस्थाको अनधिकृत रूपमा पहुँच पु¥याउन प्रयास गरेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछाने पनि पक्राउ परे । त्यस्तै शैक्षिक...

  • २०८१ बैशाख १६, आइतबार

    मनदेवी कसरी बनिन् ‘मनमयजु ?

    हालै घोषित काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका अन्तरगत पर्ने मनमयजु क्षेत्र यस अघि पूर्वतर्फ साविक ग्वंगबुँ गाविस र पश्चिम धर्मस्थली गाविस बीचको एउटा गाविस थियो । मनमयजु अजिमा दर्शनका लागि त्यस क्षेत्रमा जीवनमै पहिलो पटक जाँदा भेटिएका स्थानीय...

  • २०८१ बैशाख १६, आइतबार

    आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

    झिमरूक गाउँपालिका–५ मच्छिबजारमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आगलागी सम्बन्धी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । स्थानिय वन महासंघ झिमरूक गाउँपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा सचेतनामूलक कार्यक्रम सम्पन्न...

  • २०८१ बैशाख १६, आइतबार

    मानन्धर संघमा ८८ वर्षिया सुवर्णमानको नेतृत्व

    केन्द्रीय मानन्धर संघको ३३ र ३४ औं संयुक्त साधारणसभाले सुवर्ण मान मानन्धरलाई सभापति छनोट गरेको छ । काठमाडौंको थँहिटी मानन्धर गुठीका अध्यक्ष ८८ वर्षिया मानन्धरलाई दुई वर्षे कार्यकालको लागि सर्वसम्मत छनोट गरेको हो । संघका सभापति बाहेक कार्यसमितिका...

  • २०८१ बैशाख १५, शनिबार

    गायिका प्रतिमा बज्राचार्यको ‘दः यःम्ह’ म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित

    गायिक प्रतिमा बज्राचार्यको नेपालभाषाको गीत ‘दः यःम्ह व गन दइ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज काठमाडौंमा म्यूजिक भिडियाका कलाकार, प्राविधिकसँगै नेपालभाषा कला क्षेत्रका चर्चित कलाकार, पत्रकारहरुको बीच आयोजित कार्यक्रममा म्यूजिक भिडियो...

  • २०८१ बैशाख १५, शनिबार

    कामपा कार्यालय अब बिहान ९ बजेबाट सुरु हुने

    काठमाडौँ महानगरपालिका (कामपा) को कार्यालय विहान ९ बजेदेखि सञ्चालन हुने भएको छ । सेवा सहजताका लागि भन्दै शुक्रबारबाट कामपाले विहान १ घण्टा अगाडिदेखि कार्यालय सञ्चालन थालेको हो । यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको...

  • २०८१ बैशाख १५, शनिबार

    नेपाल र वेस्टइन्डिज बीच टी–२० क्रिकेट सिरिज आजबाट सुरु हुँदै

    नेपाल र वेस्टइन्डिज ए टोलीबीच टी–२० क्रिकेट सिरिज आजबाट सुरु हुँदैछ । दुई टोली बिच पहिलो खेल आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेबाट सुरु हुन लागेको छ । सिरिज अन्तर्गत नेपाल र वेस्ट इन्डिज बीच पाँच वटा खेलहरु हुने तालिका रहेको छ । यस...

  • २०८१ बैशाख १५, शनिबार

    इलाम र बझाङमा मतदान जारी

    अहिले इलाम र बझाङमा उपनिर्वाचनको क्रममा मतदान जारी छ । इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदाताले साँझ ५ बजेसम्म आफ्नो मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । इलाममा नेपाली कांग्रेसका उम्मेदवार डम्बर...

  • २०८१ बैशाख १४, शुक्रबार

    दोलखामा मच्छिन्द्रनाथको रथ ढल्यो

    दोलखाको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथ ढलेको छ । रथयात्राको आज दोश्रो दिन रथ तान्दै गर्दा नक्छेँ भन्ने स्थानमा पुग्दा रथ ढलेको हो । रथ तान्दै गर्दा मोडमा पुगेपछि रथ ढल्न पुगेको हो । दोलखाका स्थानीय वासिन्दाहरुका अनुसार रथ ढल्दा रथको...

  • २०८१ बैशाख १४, शुक्रबार

    काठमाडौं मोडल स्कूलको दिक्षान्त समारोह सम्पन्न

    काठमाडौंको खुसिबुँस्थित काठमाडौं मोडल स्कूलको दिक्षान्त समारोह साथै वार्षिक कार्यक्रम सम्पन्न भएको छ । स्कूलले विभिन्न सम्मान र विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुतिसहित विभिन्न तहको परीक्षा उत्तीर्ण विद्यार्थीहरुको लागि समारोहको आयोजना गरेको हो ।...

  • २०८१ बैशाख १३, बिहिबार

    म्हयपि अजिमाः संक्षिप्त अध्ययन

    काठमाडौं महानगर वडा नं. १६ नयाँबजारबाट बालाजु जाँदा बाटोमा पर्ने विष्णुमती नदी पुल वारी दायाँ अर्थात उत्तर तर्फ म्हयपि नामको बस्ती छ । सो बस्तीको एक ठाउँमा रूख र झारपातले झपक्क छोपेको लगभग सय फुट अग्लो एउटा सानो डाँडो माथि श्री म्हयपि अजिमाको...

  • २०८१ बैशाख १३, बिहिबार

    आउँदो श्रावण २ गते छिन्नलता गीत पुरस्कार प्रदान गरिने

    छिन्नलता गीत पुरस्कार गुठीले आउँदो श्रावण २ गतेका दिन छिन्नलता गीत पुरस्कार २०७९ र २०८० प्रदान गर्ने भएको छ । गुठीको साधारणसभाले विसं २०७९ र २०८० दुवै वर्षको छिन्नलता गीत पुरस्कार विभिन्न आठ महानुभावहरुलाई आउँदो श्रावण २ गते हरिशयनी एकादशीका दिन...

Pages