विजनेस
-
२०८० फाल्गुण १, मंगलबार
महानगरको बैठकमा मेयर र कार्यपालिका सदस्यहरुबीच चर्काचर्की
काठमाडौं महानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकमा चर्काचर्की भएको छ । महानगरको २८ औं कार्यपालिका बैठकको विषयसूचीमा प्रवेश नै नगर कर्मचारी निलम्बन र न्यूरोड क्षेत्रको पार्किङ विषयमा मेयरमाथि कार्यपालिका सदस्यहरूले प्रश्न उठाएपछि विवाद देखिएको...
-
२०८० फाल्गुण १, मंगलबार
कामपाले कान्ति अस्पतालको फोहोर नउठाउने
काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । आज अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि फोहोर उठाउन नसकिने जानकारी अस्पताललाई दिइएको...
-
२०८० फाल्गुण १, मंगलबार
५० प्रहरीहरुलाई ट्राफिक नियन्त्रण तालिम
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा गत पुस २ गतेदेखि संचालित तालिम आज मंगलबार सम्पन्न भएको हो ।...
-
२०८० फाल्गुण १, मंगलबार
जनयुद्ध प्रधानमन्त्री बन्न र सत्ता कब्जाका लागि मात्रै थियो : केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको...
-
२०८० फाल्गुण १, मंगलबार
चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक
नेपाली चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता नवल खड्काले नेपालमा सरकार छ की छैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले चलचित्र काँडेतारको...
-
२०८० माघ २९, सोमबार
एआईको प्रयोग गरि खानले दिए जेलबाटै भाषण
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एआईको प्रयोग गरि जेलबाटै भाषण दिएका छन् । एआई सहयोगमा तयार पारिएको भाषणको भिडियोमा पूर्वप्रधानमन्त्री खानले आफूहरुले चुनाव जितेको दाबी गर्दै बोलेका थियो । सोहि भिडियो खानको एक्स अकाउन्टबाट शनिबार बिहानै...
-
२०८० माघ २९, सोमबार
तीन दिने एकदिवसीय सिरिजमा नेपालको "क्लिन स्वीप"
नेपाल र क्यानडाबीच भएको ३ दिने एकदिवसीय सिरिजमा नेपालले क्लिन स्वीप गरेको छ । अनिल शाह र भीम सार्कीले अविजित शतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो ।...
-
२०८० माघ २९, सोमबार
नक्कली नेपाली रुपैयाँसहित भारतीय पक्राउ
सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नेपाली हजार दरका नोट बरामद गरेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका सुनसरी खोलाको पुलनजिकबाट एक करोड ८२ लाख ५१...
-
२०८० माघ २९, सोमबार
आईसीसी अन्डर १९ विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई
भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी अन्डर १९ विश्व कप क्रिकेटको उपाधि चुमेको छ । दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको फाइनलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गर्दै ४३ ओभर ५ बलमा अलआउट भएर जम्मा १ सय ७४ रन मात्र बनाएपछि अस्ट्रेलिया...
-
२०८० माघ २९, सोमबार
नेपालमा पहिलो लेस्बियन जोडीको विवाह
समलिङ्गी (लेस्बियन) महिला महिलाको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो। पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी...
-
२०८० माघ २९, सोमबार
विन्डोजबाट आईट्युन्स हट्यो
एप्पलले विन्डोज पीसीबाट आईट्युन्सलाई हटाएकोे छ । विन्डोज १० र ११ मा आईट्यन्स जस्तै कार्यक्षमता भएका नयाँ एपहरू सार्वजनिक गर्दै एप्पलले आईट्युन्सलाई विन्डोजबाट हटाएको हो । यससँगै प्रयोगकर्ताहरुको लागि एप्पलले विन्डोजका लागि म्युजिक, टिभी र डिभाइस...
-
२०८० माघ २९, सोमबार
चर्चित रक्तदाता मैनालीले गरे आत्मदाह
एक सय लिटर भन्दा बढि रक्तदान गरी चर्चा कमाएका रक्तदाता अर्जुन प्रसाद मैनाली मृत अवस्थामा फेला परेका छन् । आज सोमबार विहानदेखि वेपत्ता भइरहेका मैनाली अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा कारभित्र जलेको अवस्थामा उनको शव फेला...
-
२०८० माघ २९, सोमबार
कामपा उपप्रमुख डंगोलबाट अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
काठमाडौँ महानगरपालिका (कामपा) ले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । कामपा उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो...
-
२०८० माघ २९, सोमबार
ब्राजिल ओलम्पिकमा छनोट हुन असफल
ब्राजिल पेरिस ओलम्पिकको पुरुष फुटबल विधामा छनोट हुन असफल भएको छ । साविक स्वर्ण विजेता समेत रहेको ब्राजिल अर्जेन्टिनासँग १–० को हार ब्यहोर्दै यसै वर्ष पेरिसमा हुने ओलम्पिकमा छनोट हुन असफल भएको हो । सन् २००४ पछि पहिलो पटक ब्राजिल छनोटमा असफल बनेको हो...
-
२०८० माघ २९, सोमबार
आफुसँग जोडिएर गलत अभिव्यक्ति नदिन देय् दबूको छायाँ कम्प्लेक्सलाई चेतावनी
नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूले विवादास्पद छायाँदेवी कम्प्लेक्सको भवन बनेको स्थान ऐतिहासिक कमलपोखरी हो भन्ने सवाल आफु स्पष्ट रहेको जनाएको छ । माघ २८ गते आइतबार एक विज्ञप्ती जारी गर्दै देय् दबूले उक्त स्थान नेवाः संस्कृतिसँग जोडिएको...
-
२०८० माघ २९, सोमबार
अफ्रिका कप अफ नेसन्सको उपाधि आइभोरी कोस्टलाई
सन् २०२३ को अफ्रिका कप अफ नेसन्सको उपाधि आयोजक आइभोरी कोस्टले जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा आइभरी कोस्टले नाइजेरियालाई २–१ गोलले हराउँदै उपाधि जितेको हो । खेलमा अग्रता भने नाइजेरियाले लियो । नाइजेरियाका लगि ट्रोस्ट इकोङले खेलको ३८...




