विजनेस
-
२०८० माघ १०, बुधबार
ग्ल्यामर फोटोग्राफर राजीवलाई मातृशोक
चर्चित ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठलाई मातृशोक परेको छ । फोटोग्राफर श्रेष्ठकी आमा कमला श्रेष्ठको आज विहान ८९ वर्षको उमेरमा निधन भएको हो । अचेल आफ्ना छोरा राजीवसँगै अमेरीकाको जर्मनटाउन मेरील्यान्डमा रहँदै आउनुभएकी कमलाको उतै निधन भएको हो ।...
-
२०८० माघ १०, बुधबार
गोठमा आगलागी हुँदा लाखौंको क्षति
सिरहामा आज (बुधबार) एउटा गोठमा आगलागी हुँदा करीब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सिरहाको रमौलस्थित अशोक कुमार मण्डलको गोठमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय वासिन्दा मिलेर आगो...
-
२०८० माघ १०, बुधबार
जिपको ठक्करबाट एक जनाको मृत्यु
बझाङमा आज (बुधबार) बिहान जिपले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । बझाङको केदारस्युँ गाउँपालिका–४ तल्लो बजारस्थित सडकमा सु.प.प्र.०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँ बस्ने ६४...
-
२०८० माघ १०, बुधबार
बलेरो दुर्घटना भई चालकको मृत्यु
पोखरमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज (बुधबार) बिहान पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित सडकमा ग.३ च २६०३ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बोलेरो चालक सोही महानगरपालिका–१८ ग्यारजाती बस्ने ४९ वर्षीय...
-
२०८० माघ १०, बुधबार
धनगढीमा पाँच तले घरबाट हाम्फाल्दा व्यापारीको मृत्यु
कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फालेर आत्म्हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालले आज आफ्नै घरको पाँचौं तलाबाट हाम्फाल्दा उपचारको क्रममा उनको मृत्यु भएको हो । धनगढीस्थित सन्दीप स्टोरका सञ्चालक...
-
२०८० माघ १०, बुधबार
बलात्कारको अभियोगमा टोखाका एक पुरुष पक्राउ
एक २२ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले आज (बुधवार) पक्राउ गरेको छ । बलात्कारको अभियोगमा काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ का २५ वर्षीय निरन्जन बुढाथोकीलाई आज बिहान प्रहरीले पक्राउ गरेको...
-
२०८० माघ १०, बुधबार
ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँको नवनिर्मित भवनहरू उद्घाटन
बर्दियाको बगनाह भुरिगाउँमा प्रहरी कार्यालय परिसरमा नवनिर्मित भवनहरुको उद्घाटन गरिएको छ । मंगलबार प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित भवनहरुको उद्घाटन गरेका हुन् । परिसरमा प्रहरी...
-
२०८० माघ १०, बुधबार
अस्कर अवार्डको मनोनयन सार्वजनिक
९६ औं अस्कर अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक भएको मनोनयनमा हलिउड फिल्म ‘ओपनहाइमर’ सर्वाधिक विधामा पर्न सफल भएको छ । ओपेनहाइमर सर्वाधिक १३ विधामा मनोनयन भएको हो । यस्तै ‘पुवर थिंग्स’ ११ वटा , ‘किलर्स अफ द फ्लावर मुन’ १० वटा र ‘...
-
२०८० माघ १०, बुधबार
सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न सक्ने
अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । नेपाल सरकारले गत मंसिर ११ गते जारी गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा...
-
२०८० माघ १०, बुधबार
शहिद सप्ताह सुरु
शहिद सप्ताह आजबाट सुरु भएको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिनुभएको थियो...
-
२०८० माघ १०, बुधबार
शानदार जित सहित चेल्सी फाइनलमा
इग्लिस क्लब चेल्सी काराबाओ कपको फाइनलमा पुगेको छ । मंगलबार राति मिडलबर्गलाई ६–१ गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । पहिलो लेगमा १–० गोलले पराजित भएको चेल्सीले दोस्रो खेलमा जित निकाल्दै समग्रमा ६–२ गोलको जित निकाल्दै फाइनलमा पुग्यो ।...
-
२०८० माघ ९, मंगलबार
न्युरोडमा पार्किङ निषेध विरुद्ध व्यवसायीहरुको विरोध
काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीहरु विरोधमा उत्रेको छ । उनीहरु पार्किङ नदिएको बिरोधमा सटरै बन्द गरेर बिरोध जनाएका छन् । मंगलवार बिहानदेखि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ...
-
२०८० माघ ९, मंगलबार
संसदको हिउँदे अधिवेशन माघ २२ गतेदेखि गर्न सिफारिस
सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।...
-
२०८० माघ ९, मंगलबार
यस वर्षको राष्ट्रिय नृत्य दिवस काभ्रेपलान्चोकमा
नृत्य निर्देशक संघ (डिडान) नेपालले तेश्रो राष्ट्रिय नृत्य दिवस बनेपाको काभ्रेपलान्चोकमा मनाउने भएको छ । डिडान नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले यस वर्षको राष्ट्रिय नृत्य दिवस काभ्रेपलान्चोकमा निर्णय भएको जानकारी दिए । गत माघ ६ गते शनिबार...
-
२०८० माघ ९, मंगलबार
‘रोर अफ थन्डर’ रिभाको निधन
इटालीका कीर्तिमानी गोलकर्ता तथा पूर्व क्याग्लियारी फरवार्ड लुइगी ‘गिगी’ रिभाको निधन भएको छ । रिभाको हृदयाघातवाट मृत्यु भएको हो । ७९ बर्षिय खेलाडिलाई हृदयाघात भएपछि सार्डिनियाको राजधानीको अस्पतालमा भर्ना गरिएको थियो । रिभाको निधनले इटालिनय फुटबल...
-
२०८० माघ ९, मंगलबार
अब ट्रायलमा आफ्नै सवारी साधन प्रयोेग गर्ने पाइने
राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने सबै आवेदकलाई आफ्नै सवारी साधन प्रयोग गर्न दिन निर्देशन दिएको छ । आइतबार एक पत्र लेख्दै केन्द्रले सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई यस्तो व्यवस्था मिलाउन...




