arin enterprises

विज्ञान प्रविधी

  • २०७९ चैत्र २३, बिहिबार

    पहिचानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् । किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा...

  • २०७९ चैत्र २३, बिहिबार

    बाइसधारा मेलामा भक्तजनको घुइँचो

    ऐतिहासिक महत्व बोकेको काठमाडौंको बाइस धारामा आज मेला लागेको छ। यस दिनदेखि वैशाख स्नान प्रारम्भ हुन्छ । चैत्र शुक्ल पूर्णिमाका दिन यहाँ हरेक वर्ष मेला लाग्ने गरेको हो। यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउँदै आएको छ। बाइस धारामा स्नान...

  • २०७९ चैत्र २३, बिहिबार

    ११६ नक्कली एसईइ परीक्षार्थी पक्राउ

    मुलुकभर अहिले यस वर्षको एसईई परीक्षा भइरहेको छ । परीक्षासँगै नक्कली परीक्षार्थीहरु पक्राउ पर्नेहरु पनि अहिलेसम्म सयौं पुगिसकेको छ । विहीबार मात्रै मोरङमा एसईई परीक्षा दिइरहेका ११६ जना नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन् । अनुगमन टोलीले अरुको...

  • २०७९ चैत्र २३, बिहिबार

    निजी सवारीले भाडा लिएर यात्रु बोक्न नपाउने

    निजी सवारीसाधनले अब उप्रान्त भाडा लिएर यात्रु बोक्न नपाउने भएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ । यो निर्देशन पश्चात भाडा लिएर...

  • २०७९ चैत्र २३, बिहिबार

    १० वर्षपछि अष्ट्रेलियामा मंगोलियन हार्टको सांगितिक यात्रा

    काठमाडौं । नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गर्ने भएको छ । नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगितिक प्रस्तुति दिने भएको हो । अप्रिल १० बाट...

  • २०७९ चैत्र २३, बिहिबार

    बेन्जेमाको ह्याट्रिकसँगै रियल फाइनलमा

    रियल म्याड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ४–० ले हराउँदै रियल कोपा डेल रेको उपाधि नजिक पुगेको हो । रियललाई जिताउन करिम बेन्जेमाले ह्याट्रिक गरे । रियल भालाडोलिड विरूद्ध गत आइतबार ह्याट्रिक...

  • २०७९ चैत्र २२, बुधबार

    ललितपुर महानगरमा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन हुने

    ललितपुर महानगरपालिका (लमपा)को विद्यालयमा पनि नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन हुने भएको छ । आउँदो शैक्षिक सत्रदेखि लमपा अन्तर्गत रहेका सबै विद्यालयहरुमा नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन गराउन लागेको हो । उक्त बिषयहरु ललितपुर...

  • २०७९ चैत्र २२, बुधबार

    अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प गिरफ्तार

    संयुक्त राष्ट्र अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरि  प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । मंगलबार अपरान्ह न्युयोर्कको म्यान्ह्याटनस्थित फौजदारी अदालतमा ट्रम्पले आत्मसमर्पण गरेका थिए ।...

  • २०७९ चैत्र २२, बुधबार

    रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी तीब्र

    स्थानीय जनसमुदायमा बुंगद्यः भनिने रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी तीव्र भएको छ । यसै क्रममा वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको महास्नान प्रत्येक वर्ष वैसाख कृष्ण प्रतिपदाका दिन गराउनुपर्ने परम्परा अनुसार आउँदो चैत्र २४ गते महास्नान गर्न...

  • २०७९ चैत्र २२, बुधबार

    भारतको सिक्किममा हिउँपहिरोमा परी तीन नेपालीसहित सातको मृत्यु

    भारत सिक्किमको हिमाली क्षेत्र नाथुलामा हिउँ पहिरोमा परी तीन नेपालीसहित कम्तिमा सात जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो अचानक आएको हिउँ पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । हिउँ पहिरोमा परी मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र...

  • २०७९ चैत्र २२, बुधबार

    इन्टर विरुद्ध युुभेन्टेसको खेलमा तिनवटा रातो कार्ड

    कोप्पा इटालियाको सेमिफाइनल अन्तर्गतको इन्टर मिलान विरुद्ध युुभेन्टेसको पहिलो लेगको खेलमा तिनवटा रातो कार्ड देखाइएको छ । खेलमा रोमेलु लुकाकु सहित अरु दुई खेलाडिलाई रातो कार्ड देखाइएको हो । गएराति भएको खेलमा लुकाकुलाई ९५औं मिनेटमा युभेन्ट्सविरुद्ध...

  • २०७९ चैत्र २२, बुधबार

    चाँगुनारायणमा गाई फार्ममा आलगलागी

    भक्तपुरको चाँगुनारायणमा एउटा गाई फार्ममा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । चाँगुनारायण नगरपालिका–७ यतु महादेव टोलका २५ वर्षीय कुमार विकको यतु महादेव गाई फर्ममा मंगलबार राति आगलागी भएको हो । आगलागीमा करिब ४ लाख ८८ हजार रुपैयाँ बराबरको...

  • २०७९ चैत्र २२, बुधबार

    बायर्न म्युनिख जर्मन कपबाट बाहिरियो

    बायर्न म्युनिख बीएफडी पोकल (जर्मन कप)को क्वाटरफाइनलबाट बाहिरिएको छ । २०औं पटकको च्याम्पियन बायर्न फ्रेइबर्गसँग पराजित हुँदै बाहिरिएको हो । मंगलबार राति भएको खेलमा बायर्न फ्रेइबर्गसँग २–१ ले पराजित भयो । बायर्नको घरेलु मैदान अलाइण्ज एरिनामा भएको...

  • २०७९ चैत्र २२, बुधबार

    प्रयागपोखरीमा पसल जलेर करोड बढिको क्षति

    ललितपुरको प्रयागपोखरीस्थित एक फेन्सी पसलमा आगलागी हुँदा करोड बराबरको धनमाल जलेर नष्ट भएको छ । ललितपुर महानगरपालिका–६ प्रयाग पोखरीस्थित हिमालयन कंचन जंगा ट्रेडर्स एण्ड एक्पोर्ट होलसेल रिटेल्स लेडिज एण्ड जेन्स फेसन वेयर फेन्सी पसलमा मंगलबार राति...

  • २०७९ चैत्र २२, बुधबार

    ट्याक्टर घरमा खस्दा युवकको मृत्यु

    बाग्लुङमा मंगलबार राति एउटा ट्याक्टर घरमा खस्न जाँदा एक युवकको मृत्यु भएको छ । गल्कोट नगरपालिका–११ मनेवापाटस्थित सडकमा खर्वाङबाट हटियातर्फ जाँदै गरेको ध.१ त ६०९ नम्बरको ट्याक्टर सोही ठाउँ बस्ने होम बहादुर सिङ्जालिको घरमा खस्न गएको थियो । ट्याक्टर...

  • २०७९ चैत्र २२, बुधबार

    पर्सामा सडक दुर्घटनामा पासवानको मृत्यु

    पर्सामा मंगलबार राति भएको सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । पर्साको वीरगंज महानगरपालिका–१७ अलौस्थित सडकमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिराभवानी गाउँपालिका–३ परसवा बस्ने ४५ वर्षीय मनोज पासवानको मृत्यु भएको हो । ना.५ च ४७५...

Pages