arin enterprises

विज्ञान प्रविधी

  • २०८० बैशाख ३, आइतबार

    आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गर्दै जर्मनी

    .जर्मनीले शनिबारदेखि आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गरि आणविक शक्तिबाट बाहिरिने भएको छ । धेरै पश्चिमा देशहरूले आणविक ऊर्जामा आफ्नो लगानी बढाइरहेको बेला जर्मनीले भने आफ्नो आणविक युगको अन्त्य गरि नयाँ युगको सुरुवात गरेकोे हो । जर्मनी वातावरणमन्त्री...

  • २०८० बैशाख ३, आइतबार

    भारतका पूर्व सांसदको गोली हानी हत्या

    भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया...

  • २०८० बैशाख ३, आइतबार

    विश्वमै सबैभन्दा बढी प्रदूषित सहर काठमाडौं

    आईक्यु एयरले हिजो सार्वजनिक गरेको सुचकांक अनुसार काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी प्रदूषित शहर बनेको छ । वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरका अनुसार विश्वका १ सय एक वटा शहरमा गरिएको पछिल्लो वायु प्रदूषणको मापनमा काठमाडौं सवैभन्दा...

  • २०८० बैशाख २, शनिबार

    ८५ वटा बौद्ध संस्थाबाट श्रद्धेय धम्मवती गुरुमां सम्मानित

    नेपालमा बुद्ध धर्म स्थापना गर्न शुरुदेखि नै योगदान दिँदै आउनुभएका श्रद्धेय धम्मवती गुरुमांलाई शुक्रबार एक समारोहका बीच सामुहिक धम्मपुजा अर्पण गरियो । धम्मवती गुरुमाले गृहत्याग गरी प्रव्रजित जीवनमा प्रवेश गर्नुभएको ७५ वर्ष पुगेको उपलक्ष्यमा...

  • २०८० बैशाख २, शनिबार

    हरेक नेवाः जात्रापर्वमा किन हुन्छ ‘मसाल’ ?

    मध्यपुर थिमिमा बिस्काः जात्रा मनाउने क्रममा राती मसाल बालेर निस्किने चलन छ । जात्रामा मसाल बाल्ने चलन किन ? रातिको जात्रामा मसाल बाल्नु भनेको बिजुली बत्ती नभएको अवस्थामा बाटो देखियोस् भनेर हो भनौंला । तर बिहान, दिउँसो, साँझमा हुने जात्रामा समेत मसाल...

  • २०८० बैशाख २, शनिबार

    राक्षसलाई लखेट्ने जात्रा, सिन्दुर जात्रा

    भक्तपुरको मध्यपुरथिमीमा मनाइने ऐतिहासिक सिन्दुरे जात्रा आज मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ् सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा...

  • २०८० बैशाख २, शनिबार

    जापानी प्रधानमन्त्री किशिदामाथि बम प्रहार

    प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रमणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले...

  • २०८० बैशाख २, शनिबार

    सय वर्षको उमेरमा राधादेवी जोशीको निधन

    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकी जहान राधादेवी जोशीको आज बिहान निधन भएको छ । गएको एक सातादेखि विरामी भई पाटनको किस्ट अस्पतालमा उपचाररत रहनुभएका उहाँको आज बिहान ५:५६ बजे निधन भएको अस्पतालले जनाएको छ । उहाँ श्वासप्रश्वास सम्बन्धी समस्याले ग्रस्त...

  • २०८० बैशाख १, शुक्रबार

    बिस्काः जात्राको क्रममा यःसिँ ढालियो

    आठ रात नौ दिन लामो जात्रा भनी प्रशिद्ध भक्तपुरको बिस्काः जात्राको क्रममा आज यःसिंखेलमा ठड्याइएको यःसिँ ढालिएको छ । चैत्र मसान्तको दिनमा यःसिँखेलमा उठाइएको यःसिँ आज साँझ ढालिएको हो । बिस्काः जात्राको क्रममा चैत्र मसान्तको दिनमा भक्तपुरको यःसिँखेलमा...

  • २०८० बैशाख १, शुक्रबार

    को नेताले कसरी नयाँ वर्षको शुभकामना दिए ?

    विभिन्न दलका नेताहरुले सामाजिक संजालमार्फत सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभ कामना दिएका छन् । कसैले साधारण ढङ्गले शुभकामना मात्र दिएका छन् भने कुनै नेताले संकल्प पनि गरेका छन् । कसैले उप निर्वाचनको प्रचारको माध्यम पनि बनाएका छन् । यसै क्रममा नेपाली...

  • २०८० बैशाख १, शुक्रबार

    आर्थिक संकट कम हुँदै गएको प्रधानमन्त्रीको दावी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको संकट र चुनौती क्रमशः कम हुँदै गएको दावी गरेका छन् । नयाँ वर्ष विक्रम सम्वत २०८० को अवसरमा सम्पूर्ण नेपालीको नाममा जारी शुभकामना सन्देशमार्फत प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीसमेत...

  • २०७९ चैत्र ३०, बिहिबार

    सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मन्त्रीलाई कारवाही गर्न सांसद सुवालको माग

    नेपाल मजदुर किसान पार्टीका नेता साथै प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका खेल्नेहरुलाई कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको वैठकमा बोल्दै भक्तपुर क्षेत्र नम्बर एकबाट निर्वाचित संघीय...

  • २०७९ चैत्र ३०, बिहिबार

    लोक साहित्यको उत्थानमा ललितपुर महानगरपालिकाको साथ

    ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जरी शाक्यले नेपाली लोक साहित्यको उत्थानमा महानगरपालिकाले सहयोग गर्ने बताएकी छन् । वाङ्गमय शताब्दि पुरुष स्व. सत्यमोहन जोशीबाट स्थापित लोक साहित्य परिषदको ललितपुरमा आयोजित कार्यक्रममा महानगर उपप्रमुख शाक्यले यस्तो...

  • २०७९ चैत्र ३०, बिहिबार

    रियलले चेल्सीलाई हरायो

    च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले जित निकालेको छ ।  बुधबार राति भएको खेलमा रियलले इंग्लिस क्लब चेल्सीलाई २–० गोलले हराएको हो । घरेलु मैदानमा रियलको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले एक एक गोल गरे । खेलको...

  • २०७९ चैत्र २९, बुधबार

    मातृभाषा शिक्षा अभियानकर्मी र शिक्षामन्त्रीबीच छलफल

    मातृभाषा शिक्षा अभियानकर्मीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई भेटेर छलफल गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको पहलमा भएको भेटघाटमा मा मातृभाषा शिक्षालाई प्रभावकारी र...

  • २०७९ चैत्र २९, बुधबार

    कीर्तिपुरमा मच्छिन्द्रनाथको प्रतिमूर्ति प्यंगःथांबाट हटाइने

    विगत केही समय अघिबाट विवादमा रहेको कीर्तिपुरमा स्थापना गरिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति प्यंगःथांबाट हटाइने भएको छ । कीर्तिपुर नगरपालिकाको जिम्मेवारीमा व्यवस्थापन गर्ने गरी रातो मच्छिन्द्रनाथको मूर्तिलाई हाल राखिएको कीर्तिपुर–२ प्यंगःथांबाट...

Pages