अपराध
-
२०७७ भाद्र २०, शनिबार
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलाली जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले वन मुद्दाका फरार ४ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका ११ बस्ने ३३ वर्षीय केवल राना, जोशीपुर गाउँपालिका २ बस्नेहरु ३० वर्षीय ईश्वर डगौरा, ४१ वर्षीय...
-
२०७७ भाद्र २०, शनिबार
अबैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
पर्साका विभिन्न ठाउँमा अवैध लागू औषधसहित ५ जना पक्राउ परेका छन् । पर्सा जिल्ला छिपहरमाई गाउँपालिका २ बस्ने ३५ वर्षीय गोखुल महत्तो केवट र सोही ठाउँ बस्ने २० वर्षीय सुजित महत्तो केवटलाई ५ केजी अबैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी...
-
२०७७ भाद्र २०, शनिबार
नलकटुवा पेस्तोल सहित तीन जना पक्राउ
सिरहा जिल्लाको, मिर्चैया नगरपालिका ५ बार्हबिघाबाट १ थान नलकटुवा पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ बस्ने १९ बर्षीय अजय शर्मा, सोही नगरपालिका ५ बस्ने १९ बर्षीय ज्ञानु कुमार मण्डल र ३९ बर्षीय रमेश साह...
-
२०७७ भाद्र १९, शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका ६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई आज बालिकालाई जबरजस्ती करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो । बालिकालाई जबरजस्ती...
-
२०७७ भाद्र १८, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
एक १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जवरजस्ती करणी उद्योगमा काठमाडौं चन्द्रागिरी नगरपालिका ३ बस्ने मुगु सोरु गाउँपालिका १० का २८ वर्षीय लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका १०...
-
२०७७ भाद्र १८, बिहिबार
बिना इजाजतको औषधि सहित ३ जना पक्राउ
बिना इजाजतको औषधिसहित ३ जनालाई सुनसरीको हरिनगर गाउँपालिका २ भुटाहा सिसुवा धरमपुरस्थित सडकबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका १ बस्नेहरू ३७ वर्षीय अख्तर मियाँ, २२ वर्षीय एहरमान अंसारी र ३२ वर्षीय मुख्तर आलम रहेका छन् ।...
-
२०७७ भाद्र १८, बिहिबार
पूजारीको हत्या गरेको अभियोगमा २ जना पक्राउ
गत भदौ ३ गते रौतहटमा हनुमान मन्दिरको पूजारीको हत्या गरी फरार रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले देवाही गोनाही नगरपालिका १ करुनिया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र २८ वर्षीय बाल कुमार पटेललाई पक्राउ गरेको हो ।...
-
२०७७ भाद्र १८, बिहिबार
अवैध लागूऔषधसहित पक्राउ
धनुषा जिल्ला धनुषाधाम नगरपालिकाबाट अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २ सय ग्राम गाँजासहित धनुषाधाम ९ राईटोल बस्ने वौवा भन्ने २३ वर्षीय दिनेश विकलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...
-
२०७७ भाद्र १८, बिहिबार
अवैध भरुवा बन्दुकसहित पक्राउ
स्याङ्जाबाट एक जनालाई प्रहरीले १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ मझपाटा बस्ने ६३ वर्षीय ईन्द्र बहादुर क्षेत्रीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । क्षेत्रीले पड्काएको भरुवा बन्दुकको छर्राले...
-
२०७७ भाद्र १८, बिहिबार
अवैध लागूऔषध गाँजा सहित पक्राउ
उदयपुर ताप्ली गाउँपालिका ५ सल्ले बस्ने हुप बहादुर मगरलाई १५ केजी अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ । मगरले लागूऔषध गाँजा सञ्चय, ओसार पसार तथा किनबेच गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले घर...
-
२०७७ भाद्र १८, बिहिबार
कर्तव्य ज्यान मुद्दाका ५ जना फरार प्रतिवादीहरू पक्राउ
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद (जन्मकैद) ठहर भई फरार रहेका ५ जना प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी मालिका गाउँपालिका ४ बस्नेहरू २८ वर्षीय बलमान घर्ति, ३३ वर्षीय जिवन घर्ति मगर, २६ वर्षीय दुर्गा बहादुर...
-
२०७७ भाद्र १८, बिहिबार
धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ
धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौंको साँखुबाट एक जना पक्राउ परेका छन् । प्रहरीले हाल साँखु ब्रह्मखेल बस्ने उदयपुर मझुवा खोला घर भएका १९ वर्षीय सुयोग दनुवार राईलाई प्रहरीले पक्राउ गरेको हो । सुयोगले काठमाडौं बुद्धनगरस्थित...
-
२०७७ भाद्र १८, बिहिबार
अवैध लागूऔषध गाँजा बरामद
पर्सा कालिकामाई गाउँपालिका २ झोलुङ्गे पुलस्थित सडकबाट करिब साढे ५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । भेडियाहीबाट बन्जारीतर्फ जाँदै गरेको बीआर २२ एम ४६६९ नम्बरको मोटरसाइकलमा लाँदै गरेको उक्त परिमाणको गाँजा प्रहरीले वरामद गरेको हो ।...
-
२०७७ भाद्र १८, बिहिबार
बलात्कार आरोपमा दुई जना पक्राउ
झापामा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशीका एक पुरुष पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका ५ कटरडागी बस्ने ५८ वर्षीय हर्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई...
-
२०७७ भाद्र १८, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शंखमुलबाट एक जनालाई पक्राउ गरिएको छ । छोरीलाई पटक पट जबरजस्ती करणी गरेको अभियोगमा शंखमूल निवाी ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट...
-
२०७७ भाद्र १८, बिहिबार
एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ
जिल्ला अदालत कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रहेका २८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई...




