arin enterprises

अपराध

  • २०७७ भाद्र १८, बिहिबार

    बलात्कार आरोपमा दुई जना पक्राउ

    झापामा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशीका एक पुरुष पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका ५ कटरडागी बस्ने ५८ वर्षीय हर्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई...

  • २०७७ भाद्र १८, बिहिबार

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शंखमुलबाट एक जनालाई पक्राउ गरिएको छ ।  छोरीलाई पटक पट जबरजस्ती करणी गरेको अभियोगमा शंखमूल निवाी ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।  घटनाको खबर पाएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट...

  • २०७७ भाद्र १८, बिहिबार

    एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ

    जिल्ला अदालत कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रहेका २८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई...

  • २०७७ भाद्र १७, बुधबार

    सेमी अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ

    विराटनगरको कंचनबारीबाट हतियारसहित ६ जना पक्राउ परेका छन् । १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका २ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  केही व्यक्तिहरुबाट व्यापारीहरुलाई...

  • २०७७ भाद्र १७, बुधबार

    १६ वर्षअघि कारागारबाट फरार भएका दुई प्रतिवादी पक्राउ

    १६ वर्ष अघि कारागारबाट भागी फरार रहेका फरक फरक मुद्दाका दुइ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  डाँका चोरी मुद्दाका कैलाली जिल्ला गौरिगंगा नगरपालिका २ बस्ने ६२ वर्षीय चुलुवा चौधरी र कर्तव्य ज्यान मुद्दाका कैलारी गाउँपालीका ५ बस्ने ४८ वर्षीय पुरण...

  • २०७७ भाद्र १५, सोमबार

    गोली प्रहारबाट मृत्यु

    रौतहटका दीनदयाल साहको गोली हानी हत्या भएको छ । रौतहटको ईशनाथ नगरपालिका ७ घ्युरा बस्ने ३२ वर्षीय दिन दयाल साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । अपरिचित ब्यक्तिहरुले फोन गरी बोलाए पश्चात भारतको घोडासहन गएका उनलाई ती व्यक्तिहरुले गोली प्रहार...

  • २०७७ भाद्र १५, सोमबार

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीका २८ वर्षीय श्रीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  गत असार २४ गते चौधरीले ती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका थिए । घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले...

  • २०७७ भाद्र १५, सोमबार

    नगद तथा सुनका गहना चोरी

    काठमाडौंको गौरीघाटमा सरु अधिकारीको कोठाबाट नगद र सुनको गहना समेत गरी करीब साढे दुइ लाख बराबरको धनमाल चोरी भएको छ ।  सिमराकी २४ वर्षीया अधिकारीको गौरीघाटस्थित डेराको कोठाबाट नगद ४० हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब २ लाख ४० हजार रुपैयाँ...

  • २०७७ भाद्र १५, सोमबार

    बालिकालाई यौन शोषण गरेको अभियोगमा पक्राउ

    बालिकालाई यौन शोषण गरेको अभियोगमा पोखराबाट एक जना पक्राउ परेका छन् । पोखरा मिलनचोक बस्ने स्याङ्जा बिरुवा गाउँपालिका ७ घर भएका रेश बहादुर गुरुङलाई ९ वर्षीया बालिकालाई यौन शोषण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । गुरुङलाई ती बालिकालाई विगत ५...

  • २०७७ भाद्र १५, सोमबार

    लागू औषध सहित पक्राउ

    कास्की, पोखरा महानगरपालिका ३३ भरतपोखरीबाट लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ६ किलो एक सय ग्राम अबैध लागूऔषध गाँजा र १ थान लागूऔषध तौल गर्ने मेसिन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा सोही महानगरपालिका १७...

  • २०७७ भाद्र १४, आइतबार

    भन्सार छलेर ल्याउँदै गरेको विभिन्न सामान बरामद

    कैलालीमा भारतबाट अवैद्द रुपमा भन्सार छली ल्याउँदै गरेको लाखौंको मालसामान प्रहरीले बरामद गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका २ बाट बेवारिसे अवस्थामा रहेको से.१ च २८९ नम्बरको जिपमा करिब २ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको २ सय प्याकेट सुपर पावर...

  • २०७७ भाद्र १४, आइतबार

    चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

    बारा कलैयाबाट चोरीको मोटरसाइकलसहित प्रहरीले दुई जनालाई  पक्राउ गरेको छ ।  कलैया उपमहानगरपालिका ४ स्थित बिगन महतोको घरबाट चोरी भएको बा.७६ प १६९४ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई सिम्रौनगढ नगरपालिका ९ स्थित...

  • २०७७ भाद्र १४, आइतबार

    अपहरण गरेको अभियोगमा पक्राउ

    सिन्धुली तिनपाटन गाउँपालिका ८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।  प्रहरीले सुनसरी धरान उपमहानगरपालिका ६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले...

  • २०७७ भाद्र १४, आइतबार

    अवैध लागूऔषधसहित पक्राउ

    सुनसरीमा लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीबाट लागू औषधसहित सोही ठाउँ बस्ने २२ वर्षीय सुसिल शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी...

  • २०७७ भाद्र १०, बुधबार

    गाई काटेको अभियोगमा पक्राउ

    बुढानिलकण्ठमा गाई काटेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हाल चुनिखेल बस्दै आएका शंखुवासभा भोटखोला गाउँपालिका ३ हटियाका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  बुढानिलकण्ठ नगरपालिका ११ र १३...

  • २०७७ भाद्र १०, बुधबार

    बिना बिलका विभिन्न समानसहित पक्राउ

    काठमाडौंको सोल्टीमोडबाट बिल नभएका विभिन्न समान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको टोलीले भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेश कुमार र भारत राजस्थान सिमर घर...

Pages