अपराध
-
२०७७ कार्तिक ८, शनिबार
अवैध लागूऔषध सहित छ जना पक्राउ
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विभिन्न लागूऔषधसहित सप्तरी जयपुर गाउँपालिका २ का ३५ वर्षीय वीरेन्द्र कुमार साह, सिरहा लहान नगरपालिका–१३ घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय अमर यादब र सोही...
-
२०७७ कार्तिक ७, शुक्रबार
भाटभटेनीमा सुनका गरगहना चोरी
काठमाडौंको भाटभटेनीमा करीब साढे ३ लाख बराबरको सुनको गरगहना चोरी भएको छ । भाटभटेनीमा डेरा गरी बस्ने गुल्मी छत्रकोट गाउँपालिका १ की विन्दु भण्डारीको कोठाबाट गरगहनाहरु चोरी भएको हो । सुनका बिभिन्न गरगहना गरी करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल...
-
२०७७ कार्तिक ७, शुक्रबार
लागू औषधसहित दुई जना पक्राउ
गौरीगंजको फत्तेपुरबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । गौरीगंजमै बस्ने २० वर्षीय सुरज कुमार महतोसमेत २ जनालाई आज बिहान प्रहरीले लागू औषधसहित पक्राउ गरेको हो । २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित उनीहरुलाई...
-
२०७७ कार्तिक ६, बिहिबार
गैंडाको खाग सहित पक्राउ
संरक्षित वन्यजन्तु गैंडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले आज एकजनलाई चुच्चेपाटीबाट पक्राउ गरेको छ । प्रहरीले सुनसरी ईनरुवा नगरपालिका ७ घर भई हाल काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेको हो । चुच्चेपाटी पासाङ ल्हामु...
-
२०७७ कार्तिक ६, बिहिबार
कस्तुरीको बिना सहित पक्राउ
काठमाडौं दरबारमार्गस्थित सालिक चोकबाट प्रतिबन्धित कस्तुरीको विना सहित २ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे पाँचखाल नगरपालिका ८ चिसापानी घर भई काठमाडौं बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र सोही ठाउँ घर भई काठमाडौं डल्लु बस्ने...
-
२०७७ कार्तिक ५, बुधबार
रेडपाण्डाको छालासहित ५ जना पक्राउ
वीरेन्द्रनगरमा पञ्चकोशी होटलबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित ५ जना पक्राउ परेका छन् । प्रहरीले रेडपान्डाको २ थान छालासहित दैलेख नौमुले गाउँपालिका–२ बस्ने २६ वर्षीय मनोज बिकसमेत ४ जनालाई आज बिहान पक्राउ गरेको हो । होटेलमा रेडपाण्डाको छालाको...
-
२०७७ कार्तिक ५, बुधबार
अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ
सिम्रौनगढबाट अवैध हतियारसहित एक भारतीय नागरीक पक्राउ परेका छन् । सिम्रौनगढको सानो बंकुल भन्ने स्थानबाट अवैध हतियारसहित बिहार बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहालाई आज प्रहरीले पक्राउ गरेको हो । बिहारको मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने कुशवाहालाई...
-
२०७७ कार्तिक ४, मंगलबार
फेसबुकमा बलात्कारी संगठन ग्रुप बनाउने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक समुह बनाउने मुख्य व्यक्ति पक्राउ परेका छन् । फेसबुकमा उक्त ग्रुप बनाई महिलालाई अपमान गर्ने, सामाजिक सद्भाव, शिष्टाचारबिरुद्ध सामग्री पोष्ट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पाल्ला माथागढी गाउँपालिका–१...
-
२०७७ कार्तिक ४, मंगलबार
अपहरित बालिकाको उद्धार, अपहरणमा संलग्न ३ जना पक्राउ
ललितपुरबाट सोमबार बेलुका अपहरित ८ वर्षीया बालिकाको करिब ३ घण्टापछि प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीले बालिका अपहरणमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने सर्लाही हरिवन...
-
२०७७ कार्तिक ४, मंगलबार
दुई प्रहरीको हत्या अभियोगमा सात जना पक्राउ
कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको छ । अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्या गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ...
-
२०७७ आश्विन २३, शुक्रबार
एक थान भरुवा बन्दुकसहित पक्राउ
डोटीमा एक थान भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । डोटीको बोगटान फुडसिल गाउँपालिका–३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मालाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी चवराचौतारा डोटीबाट खटिएको प्रहरीले शुक्रबार बिहान...
-
२०७७ आश्विन २३, शुक्रबार
२ थान भरुवा बन्दुकसहित राई पक्राउ
खोटाङको हलेसीमा २ थना भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हलेसी तुवाचुङ सल्लेनी बस्ने मेघराज राईलाई आज विहान प्रहरीले २ थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको...
-
२०७७ आश्विन २, शुक्रबार
करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको कुर्था सुरुवाल चोरी
टोखाको मिलन टोलस्थित एक लेडिज फेन्सी पसलबाट २ सय थान कुर्था सुरुवालहरु चोरी भएका छन् । टोखाकै मिरा श्रेष्ठको लेडिज फेन्सी पसलबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको २ सय थान कुर्था सुरुवाल बुधबार राति चोरी भएको हो । चोरीमा संलग्न व्यक्तिहरुको खोजी...
-
२०७७ आश्विन २, शुक्रबार
अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ
आबुखैरनीबाट ३ किलो २ सय ४० ग्राम अवैध लागूऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्याङजा घर भएका २८ वर्षीय रोसन गुरुङ, गोर्खा घर भएकी १९ वर्षीया पुजा गुरुङ, कास्की पोखरा महानगरपालिका ८ बस्ने ३९ वर्षीय सुरज बिश्वकर्मा र...
-
२०७७ आश्विन २, शुक्रबार
१ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद
ललितपुरको ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद भएको छ । ताल्छिखेलकै डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले सुन किन्ने बहानामा नक्कली नोट दिई फरार भएका थिए । ५ तोला बराबरको सुनको...
-
२०७७ आश्विन १, बिहिबार
ललितपुरमा दिउँसै धनमाल चोरी
ललितपुरको ग्वार्कोमा कृष्ण माया मल्लकारको घरबाट सुन तथा चाँदीका गरगहनासहित लाखांैंको धनमाल चोरी भएको छ । सुन र चाँदिका विभिन्न गहनाको साथै नगद ३० हजार रुपैयाँ समेत करिब ८ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल मल्लकारको घरबाट चोरी भएको हो । चोरीमा...




