arin enterprises

कला-साहित्य

  • २०८० कार्तिक ५, आइतबार

    नेवाःहरु घरघरमा कूछी भ्वय् खाईंदै

    नेपालीहरुको महान चाड दशैंको आज आठौं दिन नेवार समुदायहरु आज विधिवत रुपमा घरघरमा कुलिछेंँ भ्वय् अथवा कूछि भ्वय् खाईंदैछ । मोहनी नखःको आठौं दिन आज विधिवत रुपमा दशैंको मासु भित्र्याएर कूछी भ्वय् खाई महाअष्टमी पर्व मनाईंदैछन् । आजको दिन कूलका सदस्यहरु...

  • २०८० कार्तिक ४, शनिबार

    विश्‍वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित

    आइसिसी एकदिवशीय विश्‍वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो । लखनउ स्टेडियममा भएको खेलमा श्रीलंकाले नेदरल्यान्ड‍्सलाई पाँच विकेटले पराजित गरेको हो ।...

  • २०८० कार्तिक ४, शनिबार

    इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको फराकिलो जित

    आइसिसी एकदिवसीय विश्‍वकप क्रिकेटमा दक्षिण अफ्रिकाले फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले साविक विश्वकप विजेता इंग्ल्यान्डलाई २ सय २९ रनले पराजित गरेको हो । मुम्बईको वांखडे स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले...

  • २०८० कार्तिक ४, शनिबार

    वडाध्यक्ष महर्जनको दुई गीत सार्वजनिकः भिडियाे सहित

    काठमाडौं महानगरपालिका १८ वडाका वडाध्यक्ष न्हुछेँकाजी महर्जनको दुई वटा गीतको म्यूजिक भिडियो एक साथ सार्वजनिक भएको छ । वडाध्यक्ष महर्जनबाट रचित नेपालभाषाको गीत ‘छंगु नुगलय्’ र नेपाली गीत ‘यो मनमा त्यो मन’ को म्यूजिक भिडियो काठमाडौंमा आयोजित...

  • २०८० कार्तिक ४, शनिबार

    चिडियाखानामा सटल बस गुडाइँदै

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो...

  • २०८० कार्तिक ४, शनिबार

    महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

    राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गर्ने भएको छ । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको गुटेरेसको नेपाल भ्रमण यही कात्तिक १२ देखि १५ गतेसम्म हुने भएको छ । गत कार्तिक २ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्र संघका...

  • २०८० कार्तिक ४, शनिबार

    "बलिदान"को थिम लुक सार्वजनिक

    आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट 'बलिदान'को शीर्षक सहितको 'थिम लुक' सार्वजनिक गरिएको छ । नेपाली चलचित्रको श्रेष्ठ सिरिज 'प्रेम गीत' सिरिजका प्रणेता तथा पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक प्रदर्शनको ऐतिहासिक...

  • २०८० कार्तिक ४, शनिबार

    नवरात्रको सातौं दिन, कालरात्रीको उपासना हुँदै

    बडादशैंमा कालरात्रीको आज सातौं दिन, कालरात्रीको पूजा अर्चना र उपासना हुँदैछ । माता दुर्गाको सातौं रुप कालरात्री हो । रक्तबीज नामक असुरको वध गर्न माता दुर्गाले कालरात्रीको रुप लिएकी हुन् । फैलिएको कपालसँगै घना अन्धकार समान कालो भयानक स्वरुप भएपनि...

  • २०८० कार्तिक ४, शनिबार

    बडादशैंको सातौं दिन, घरघरमा फुलपाती भित्र्याईँदै

    आज आश्विन शुक्ल सप्तमी, अर्थात बडादशैंको सातौं दिन । आज सबैले आआफ्नो दशैंघर वा आगम घरमा फूलपाती भित्र्याउँदैछन् । आजको दिनमा सबैले फूलपातीको रुखमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष घरमा भित्र्याएर दशैं...

  • २०८० कार्तिक ४, शनिबार

    वार्नर चम्कदा अष्ट्रेलिया चौथौ स्थानमा उक्लियो

    आइसिसि विश्वकपमा अष्ट्रेलियाले दोस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा पाँच पटक विश्व विजेता टोली अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हराउँदै आफ्नो दोस्रो जित दर्ता गरेको हो । बैंगलोरमा भएको खेलमा अष्ट्रेलियाले दिएको ३ सय ६७ रनको लक्ष्य...

  • २०८० कार्तिक ३, शुक्रबार

    गाजापट्टीमा इन्धन लैजान अनुमति दिन विश्व स्वास्थ्य संगठनको आग्रह

    विश्व स्वास्थ्य संगठनले युद्धग्रस्त इजरायलको गाजा पट्टी क्षेत्रमा इन्धन लैजान अनुमति दिन आग्रह गरेको छ । संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले पत्रकार सम्मेलन गरि इजिप्टबाट गाजामा पानी, खाद्यान्न र औषधि आपूर्तिमा रोक नलगाउने इजरायलको घोषणालाई...

  • २०८० कार्तिक ३, शुक्रबार

    एनआरएनए अध्यक्षमा डा. बद्री केसी निर्वाचित

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएको छ ।  डा.केसी १३ सय ७८ मतसहित विजयी हुनुभएको हो । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित...

  • २०८० कार्तिक ३, शुक्रबार

    नवरात्रको छैठौं दिन, कात्यायनीको उपासना हुँदै

    आज आश्विन शुक्ल षष्ठी, नेपालीहरुको महान चाड बडादशैंको छैठौं दिन । नवरात्रको छैठौं दिनमा नवदुर्गाको छैठौं रुप कात्यायनी भगवतीको उपासना गरिँदैछ । दुर्गा भवानीको छैठौं रुप कात्यायनी भगवती हो । कात्यायन ऋषिले पुत्री प्राप्तिको लागि भनेर कठिन तपस्या...

  • २०८० कार्तिक ३, शुक्रबार

    आईसीसी विश्वकपमा भारतको अपराजित यात्रा कायमै

    आईसीसी विश्वकप क्रिकेटमा भारतले आफ्ने अपराजित यात्रा कायमै राखेको छ । बिहिबार बंगलादेशलाई ७ विकेटले हराउँदै आफ्ने अपराजित यात्रा कायमै राखेको हो । पुनेमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा भारतले भारतले ४१ दशमलव...

  • २०८० कार्तिक २, बिहिबार

    करन केसीको शानदार प्रदर्शनमा नेपाल विजयी

    त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले हङकङमाथि शानदार जित हासिल गरेको छ । बिहिबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । मूलपानी क्रिकेट स्टेडियममा भएको खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेटको क्षतीमा...

  • २०८० कार्तिक २, बिहिबार

    एनसेलले ल्यायो दशैंको लागि रिचार्जमा बोनस

    चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागी आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी...

Pages