कला-साहित्य
-
२०७९ फाल्गुण ८, सोमबार
म्यानुले हरायो लेस्टर सिटीलाई
इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई ३–० ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गर्दा जेडन सान्चोले एक गोल थपे । जितसँगै म्यान्चेस्टर युनाइटेडले...
-
२०७९ फाल्गुण ८, सोमबार
आयोग राष्ट्रपति निर्वाचनको तयारीमा
निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि आन्तरिक व्यवस्थापनको तयारी तीब्र पारेको छ । निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरिसकेको आयोगले पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ ।...
-
२०७९ फाल्गुण ८, सोमबार
दल दर्ताका लागि आयोगको आह्वान
निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सूचना निकालेर फागुन १० देखि १६ सम्म दल दर्ताको मिति तय गरेको हो । यही फागुन ५ सम्म दर्ता कायम रहेका राजनीतिक दललाई दल दर्ता गर्न...
-
२०७९ फाल्गुण ८, सोमबार
पूर्व राजा आफै अलमलमा छ : अध्यक्ष ओली
पूर्व राजा ज्ञानेन्द्र शाहले गत साता राजनीतिक दलहरुलाई राजतन्त्रसँग सहकार्य गरेर देशको विकासमा अगाडि बढ्न आग्रह गरेको छ । सोही विषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको भन्ने अभिव्यक्तिप्रति अध्यक्ष ओलीले पूर्व...
-
२०७९ फाल्गुण ८, सोमबार
नेपाल र भारतबीच थप विद्युत आयात–निर्यात गर्ने सहमति
भारतको राजस्थानस्थित माउन्ट आबुमा १०औं नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल र भारतबीच ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढाउने सहमति भएको छ । त्यस्तै हाल भइरहेको आयात–...
-
२०७९ फाल्गुण ७, आइतबार
रघुवंशीबाट पशुपतिनाथमा शिवसती नृत्य प्रस्तुत
नृत्यकार साथमा नृत्य निर्देशक स्वजन रघुवंशीले यस वर्ष पशुपतिनाथमा शिव सती नृत्य नाटिका प्रस्तुत गरेका छन् । गत पाँच वर्षदेखि शिवरात्रीको अवसरमा पशुपतिमा नृत्य प्रस्तुत गर्दै आएको नृत्यकार रघुवंशीले यस वर्ष शिव सती नृत्य प्रस्तुत गरेका हुन् । करीब...
-
२०७९ फाल्गुण ७, आइतबार
प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी
इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुल विजयी हुँदा चेल्सी पराजित भएको छ । गएरातिको खेलमा आर्सनलले एस्टन भिल्लालाई ४–२ ले हरायो । आर्सनलको जितमा बुकायो साका, जिन्चेन्को र ग्याब्रियल मार्टीनेलीले एक एक गोल गर्दा भिल्लाका मार्टिनेजले एक...
-
२०७९ फाल्गुण ७, आइतबार
लोत्से मलमा लुटपाट गर्ने ४० जना पक्राउ
गत साता यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्नेहरुलाई प्रहरी पक्राउ गरेको छ । मलमा तोडफोड गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात मजदुरका नाममा...
-
२०७९ फाल्गुण ७, आइतबार
आज ७३औं प्रजातन्त्र दिवस
आज ७३ औं प्रजातन्त्र दिवस मनाइँदैछ । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । सरकारी र देशभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरिन्छ । वि.सं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई...
-
२०७९ फाल्गुण ५, शुक्रबार
मनस्थिती
तिम्रो र मेरो कथा कस्तो सुरुवात या अन्त्य हो खै के भो पत्तै भएन केही बताए जस्तो कतै पो सुनेको हो अन्योलमा परे कि त एकोहोरो मन यस्तो बिचलित किन हो थाहा नै पाईन लौ न न होला त्यो हृदय सस्तो कि पल क्षणिक हो अल्मलिए कि म त बिताएका क्षण त्यस्तो...
-
२०७९ फाल्गुण ५, शुक्रबार
सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक सिंहको बिदाइ
प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई विदाई गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी अतिरिक्त महानिरिक्षक पूजालाई बिदाइ...
-
२०७९ फाल्गुण ३, बुधबार
ठूलो मात्रामा गाँजा बरामद
मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी. गाँजा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा...
-
२०७९ फाल्गुण २, मंगलबार
ताम्रकार समाजको पन्ध्रौं बेलविवाह सम्पन्न
ताम्रकार समाजले पन्ध्रौं पटक सामूहिक इहि अर्थात बेलविवाह कार्यक्रम सम्पन्न भएको छ । समाजको सामाजिक व्यवहार व्यवस्था उपसमितिबाट ताम्रकार समाज भवन, जावलाखेलमा आयोजित बेलविवाह कार्यक्रममा २१ जवान कन्याहरुको सहभागीता रहेको थियो । उपसमिति संयोजक एवं...
-
२०७९ फाल्गुण २, मंगलबार
मनासलु मा.वि.को २२ औं वार्षिकोत्सव सम्पन्न
नयाँबजारस्थित मनास्लु पब्लिक मा.वि.ले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव मनाएको छ । गत शनिबार विद्यालयले एक भव्य कार्यक्रमको साथ आफ्नो २२औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल सरकारका पूर्व सचिव तथा भाषा आयोगका पूर्व अध्यक्ष डा...
-
२०७९ फाल्गुण २, मंगलबार
केडमा किनमेल गर्दा एनआईसी एशिया बैंकको २० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकले केडमा किनमेल गर्दा २० प्रतिशतसम्म छुट पाउने भएको छ । काठमाडौं दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रा.लि.मा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनुहुने बारे समझदारी भएको छ । सो सम्बन्धी...
-
२०७९ फाल्गुण २, मंगलबार
नेपालको शानदार जित
नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिवियाबिरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा ओपनर कुशल भुर्तेलको शतकको मद्दतमा व्यक्तिगत १ सय १५ रन रनको पारी खेलेपछि नेपालले २ सय ८६ रनको...