कला-साहित्य
-
२०७९ फाल्गुण १६, मंगलबार
एलन मस्क पुनः विश्वकै धनी व्यक्ति
एलन मस्क पुनः विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लूम बर्गको पछिल्लो तथ्यांक अनुसार स्पेस एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । मस्क केही समय अघि दोस्रो नम्बरमा झरेका थिए । विद्युतीय कार...
-
२०७९ फाल्गुण १६, मंगलबार
फिफा प्लेयर अफ द इयर अवार्ड मेस्सीलाई
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् । उनले फ्रेन्सका फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड...
-
२०७९ फाल्गुण १५, सोमबार
नेकपा एमाले दाहाल नेतृत्व सरकारबाट बाहिरियो
नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि नेकपा (एमाले)का मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिनुभएको छ । सोमबार अपराह्न...
-
२०७९ फाल्गुण १५, सोमबार
शीर्षस्थानको बार्सिलोना पराजित
स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित भएको छ । आइतबार भएको खेलमा बार्सिलोना अल्मेरियासँग १–० ले स्तब्ध बनेको हो । पावर हर्स स्टेडियम बार्सिलोनालाई हराउन इएल विलाल टोउरेले निर्णायक गोल गरे । विलालले खेलको २४औं मिनेटमा लुइस सुआरेजको...
-
२०७९ फाल्गुण १५, सोमबार
काराबाओ कपको उपाधि म्यान्चेस्ट युनाईटेडलाई
यस वर्षको काराबाओ कप फुटबलको उपाधि म्यान्चेस्टर युनाईटेडले जितेको छ । लण्डनको वेम्बले रंगशालामा गएराति भएको फाइनल खेलमा न्युकासल युनाईटेडलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेडले उपाधि उचालेको हो । खेलको ३३ औं मिनेटमा ब्राजिलियन खेलाडी कासेमिरोले...
-
२०७९ फाल्गुण १५, सोमबार
होलीको चीर ठड्याइयो
आज बिहान ७ बजेर ४५ बजेको साइतमा वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइयो । चीर ठड्याएसँगै राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । धालासिक्व मानन्धर सनाःगू खलःले बाजागाजासहित रंगचंगी ध्वजाले सजाइएको चीर ठड्याइएको...
-
२०७९ फाल्गुण १४, आइतबार
वायोग्यास प्लान्ट पुनः संचालन हुने
काठमाडौँ महानगरपालिकाले टेकूमा अवस्थित वायोग्यास प्लान पुनः सुचारु गर्ने भएको छ । वर्षाैं बन्द भएको प्लान्ट केपी ओली सरकारको पालामा संचालनमा ल्याए पनि फेरि विगत पाँच वर्षदेखि बन्द रहेको थियो । महानगरका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन...
-
२०७९ फाल्गुण १४, आइतबार
उपत्यका लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा
उपत्यका लगायत देशका विभिन्न सथानमा आज हल्का वर्ष भएको छ । काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ । पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि असोज २८ गते...
-
२०७९ फाल्गुण १४, आइतबार
रोनाल्डोले ह्याट्रिकमा नसरको जित
साउदी प्रो लिगमा अल नसरले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा नसरले डामाकलाई ३–० ले हराएको हो । अल नसरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । खेलको १८ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।...
-
२०७९ फाल्गुण १४, आइतबार
रियल म्याड्रिड बराबरीमा रोकियो
स्पिेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकेको छ । शनिबार राति म्याड्रिड डर्बीमा रियलले एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो अग्रता एट्लेटिकोले बनाएको थियो । एट्लेटिकोको लागि जोसे मारिया जिमिनेजले ७८ औं...
-
२०७९ फाल्गुण १४, आइतबार
आर्सनल लिगको शीर्ष तालिकामा कायमै
इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई १–० ले हराएको छ । लेस्टर सिटीको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टीनेलीले निर्णायक गोल गरे । जितसँगै आर्सनलले प्रिमियर लिगको अंक तालिकामा...
-
२०७९ फाल्गुण १४, आइतबार
राष्ट्रपति निर्वाचनमा पूर्व सभामुखहरु पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा हुने
आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पूर्व सभामुखहरु रामचन्द्र पौडेल तथा सुभाषचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ । हिजो उम्मेदवारी दर्तामा नेपाली कांग्रेसको तर्पmबाट पौडेल र नेकपा एमालेको तर्फबाट नेम्वाङको उम्मेदवारी परेको छ ।...
-
२०७९ फाल्गुण १३, शनिबार
नेपाली टेबलटेनिस टोली आइतबार भारत जाँदै
डब्लुटीटी स्टार कन्टेन्डरमा सहभागी हुन नेपाली टेबलटेनिस टोली भारतको गोवामा जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च ३ सम्म हुने प्रतियोगितामा नेपालवाट चार खेलाडीसहित छ सदस्यीय नेपाली टेबलटेनिस टोली आइतबार भारत प्रस्थान गर्न लागेको हो । प्रतियोगितामा...
-
२०७९ फाल्गुण १३, शनिबार
जनजातिलाई राज्यदेखि संचारमाध्यमले समेत उपेक्षा गरेको गुनासो
जनजाति चलचित्रकर्मीहरुले राज्यले मातृभाषी चलचित्र क्षेत्रको उत्थानका लागि पहल गर्नुभन्दा भएका सुविधासमेत कटौती गर्न खोजिरहेको गुनासो गरेका छन् । काठमाडौंमा नेवाः फिल्म सोसाइटीबाट आयोजित सगुन कार्यक्रमका वक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।...
-
२०७९ फाल्गुण १२, शुक्रबार
राष्ट्रपति उम्मेदवार खोज्न दलहरुबीच दौडधूप
राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ताको लागि शीर्ष दलहरु निकै व्यस्त हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सबैजसो दलसँग छलफल गर्न व्यस्त छन् । यसै क्रममा गत मंसीर चार गतेको निर्वाचन अघिको सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री...
-
२०७९ फाल्गुण १२, शुक्रबार
उपत्यकामा ५० किमिभन्दा बढी गतिमा सवारी साधन कुडाउन नपाइने
उपत्यका ट्राफिक प्रहरी कार्यालयले गति नियन्त्रणसम्बन्धी नियम लागू गर्ने भएको छ । अबदेखि काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने जनाएको छ । कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र...