कला-साहित्य
-
२०७७ चैत्र २२, आइतबार
सेतो मच्छिन्द्रनाथको रथयात्रा हुन
गत वर्ष स्थगित गरिएको सेतो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष हुने भएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा मूल समारोह समितिको आइतबार बसेको बैठकले यस वर्ष रथयात्रा गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण गत वर्ष रथयात्रा स्थगित गरिएका थियो । नेपाल...
-
२०७७ चैत्र २२, आइतबार
इङ्गलिस प्रिमियर लिगमा : दश खेलाडिमा सिमित चेल्सी पराजित, लिभरपुल र म्यानसिटिको जित
गयराति भएको इङ्गलिस प्रिमियर लिग अन्तरगतको खेलमा चेल्सी परमजित भएको छ । घरेलु मैदानमा खेलेको चेल्सीलाई वेस्ट ब्रोमले ५–२ गोलले हराएको हो । खेलको सुरुवातमा चेल्सीले अग्रता लियो । चेल्सीको लागि २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गरे । २९ औं...
-
२०७७ चैत्र २२, आइतबार
एइबारलाई हराउँदै रियल दोस्रो स्थानमा
स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले एइबार माथि जित हात पार्दै दोस्रो स्थानमा उक्लिएको छ । रियलले आफ्नो घरेलु मैदानमा एइबार माथि २–० गोल अन्तरले जित हासिल गरेको हो । गयराति भएको खेलमा एसेन्सियोले खेलको ४१औं मिनेटमा रियलको लागि पहिलो गोल...
-
२०७७ चैत्र २१, शनिबार
दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने
दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । चैत्र २८ गते देखि ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ दशरथ रंगशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने लागेको हो । उक्त मैत्रीपूर्ण फुटबलको आयोजना जिल्ला सहकारी संस्था लिमिटेड...
-
२०७७ चैत्र २१, शनिबार
चोरी भएको मोटरसाइकलसहित एकजना पक्राउ
चोरी भएको मोटरसाइकलसहित ट्राफिक प्रहरी महाशाखाले एक युवकलाई नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएका प्रहरीले चोरी भएको उक्त मोटरसाइकलसँगै साँगाचोकगढी–६ सिन्धुपाल्चोक बस्ने २० वर्षीय श्रीजर सेन्चुरीलाई ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको हो ।...
-
२०७७ चैत्र २१, शनिबार
अमेरिकी संसद भवनमा फेरी आक्रमण
वासिङटस्थित अमेरिकी संसद भवनमा भएको आक्रमणमा एक प्रहरी अधिकृतको मृत्यु भएको छ । घटनामा अन्य धेरै अधिकृतहरु घाइते भएका छन् । घाइते प्रहरी अधिकृतहरुलाई अस्पतालमा उपचार शुरु गरिएको बीबीसीले जनाएको छ । घटनामा प्रहरी अधिकृत विलियम बिली इवान्सको मृत्यु...
-
२०७७ चैत्र २०, शुक्रबार
अपीच्यको ५० प्रतिशत एडिटिङ सम्पन्न
डेल्टा मल्टिमिडिया प्रोडक्सन र नेपाः च्यानलको ब्यानरमा बन्दै गरेको नेपाली हरर चलचित्र ‘अपीच्य’ को भिडियो एडिटिङको काम धमाधम भइरहेको छ । समाचारडेस्कसँग कुरा गर्दै निर्देशक प्रदिप खड्गीले अहिले चलचित्रको भिडियो एडिटिङ लगभग ५० प्रतिशत सम्पन्न भएको बताए...
-
२०७७ चैत्र २०, शुक्रबार
काठमाडौंमा फोहोर उठ्न थाल्यो
काठमाडौँ महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबिच आज भएकोे छलफलमा सहमति जुटेपछि काठमाडौंका चोकहरुमा थुप्रिएको फोहोर उठ्न थालेको छ । फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकामा भएको छलफलमा उनीहरुका सकारात्मक...
-
२०७७ चैत्र २०, शुक्रबार
पत्रकार दबूको साधारण सभामा पत्रकारहरु सम्मानित
मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । आज मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकार र एक संचार गृहलाई सम्मान गरिएको हो । कार्यक्रममा जनआस्था साप्ताहिकका प्रवन्ध...
-
२०७७ चैत्र १९, बिहिबार
कोरोना भाईरस उत्पत्तिलाई लिएर डब्लुएचओको प्रतिवेदन आयो
कोरोना भाईरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोलीले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको छ । डब्लुएचओको टोलीले चाइनामा गएर गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको बीबीसीले जनाएको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम...
-
२०७७ चैत्र १९, बिहिबार
विश्वकप छनोटमा: जर्मनीको २० वर्षपछि पहिलो हार
विश्वकप फुटबल २०२२ छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा जर्मनीले हार बेहोरेको छ । समूह ‘जे’ को खेलमा जर्मनीलाई नर्थ म्यासेडोनियाले २–१ गोलले पराजित गरेको हो । गयराति घरेलु टिम जर्मनी माथि नर्थ म्यासेडोनियाले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो...
-
२०७७ चैत्र १९, बिहिबार
विश्वकप छनोटमा: स्पेन, इटाली, फ्रान्स र इंग्ल्याण्डको जित
विश्वकप फुटबल २०२२ छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा स्पेन, इटाली, फ्रान्स र इंग्ल्याण्डले जित निकालेका छन् । समूह ‘बी’ को खेलमा स्पेनले कोसोभोलाई ३–१ गोलले हरायो । समूहमा स्पेन तीन खेलबाट ७ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । समूह ‘सी’ मा...
-
२०७७ चैत्र १८, बुधबार
ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रको लागि ६ करोड दिने मेयर शाक्यको प्रस्ताव
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिसडोलमा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र पूर्वाधार विकासका लागि ६ करोड रुपैयाँ दिने प्रस्ताव गरेका छन् । आज काठमाडौंको राष्ट्रिय सभागृहमा सिसडोल ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित...
-
२०७७ चैत्र १८, बुधबार
किशोरीलाई जबरजस्ती गर्ने युवक पक्राउ
एक १७ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा काठमाडौंबाट एक युवक पक्राउ परेका छन् । काठमाडौंको डल्लु बस्ने काभ्रे चौरीदेउरालीका २३ वर्षीय ओम पहरीलाई प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा ओमले हलचोकस्थित मेहरगेष्ट हाउसमा...
-
२०७७ चैत्र १८, बुधबार
भरुवा बन्दुकसहित ३ जना पक्राउ
दाङमा ४ थान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको घोराही चंखेलिबाट मंगलबार साँझ ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । चंखेलीकै ६५ वर्षीय मोहन बहादुर नेपाली, ३६ वर्षीय मान बहादुर नेपाली र घोराहीकै गुर्जे बस्ने ६२ वर्षीय रण बहादुर...
-
२०७७ चैत्र १८, बुधबार
बालयौन शोषण गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ
बालयौन दुराचारको अभियोगमा पोखरामा एक अमेरिकी नागरिक पक्राउ परेका छन् । पोखरा–१८ सेदीस्थित बिष्णु होमस्टेबाट अमेरिकाको क्यालिफोर्निया ठेगाना भएका माइकल नोरम्यान टेलोरलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा माइकलले सन् २०१९ मा ३ जना...