कला-साहित्य
-
२०७७ चैत्र ३१, मंगलबार
पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन कार्यक्रम
परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको...
-
२०७७ चैत्र ३१, मंगलबार
विष्णुमति सफाई अभियानको शुरुवात हुने
नयाँ वर्ष २०७८ सँगै विष्णुमति सफाई अभियानको पनि शुरुवात हुने भएको छ । भोलि २०७८ बैसाख १ गतेको दिन विहान ७ बजे काठमाडौंको शोभा भगवतीबाट विष्णुमति सफाई अभियानको शुभारम्भ गर्न लागिएको हो । संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा भोलिबाट विष्णुमति सफाई...
-
२०७७ चैत्र ३१, मंगलबार
राजस्थानलाई हराउँदै पन्जावको विजय
इन्डीयन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयललाई हराउँदै पन्जाव किंगस् विजय भएको छ । गयराति पन्जावले राजस्थानलाई ४ रनले हराउँदै आईपीएलमा आफ्नो विजयी सुरूवात गरेको हो । टस हारेर पहिलो ब्याटिंग गरेको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२१...
-
२०७७ चैत्र ३०, सोमबार
असनमा खट जुधाएसँगै पाहाँचःहे पर्व सम्पन्न
काठमाडौंको पाहाँचःर्हे पर्व आज असनमा खट जुधाउनेसँगै विधिवत रुपमा सम्पन्न भएको छ । पाहाँचःर्हे पर्वको आज तेश्रो दिन असनमा वटु भद्रकाली, टेबहाल भद्रकाली र कंकेश्वरीको खट जुधाइएको हो । आज दिउँसो असनमा अन्नपूर्णको मन्दिर अगाडी खट जुधाइएको हो । सो...
-
२०७७ चैत्र ३०, सोमबार
कमलपोखरी पुनर्निर्माणको गतिलाई लिएर मेयर शाक्य असन्तुष्ट
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । कामपा वडा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम...
-
२०७७ चैत्र ३०, सोमबार
कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू
नेपालमा कोरोना संक्रमणको दर फेरी बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट कोरोना भाईरस रोकथाम तथा सुरक्षाका लागि जनचेतनामूलक अभियान शुरु गरेको छ । महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा काठमाडौंको पुरानो बसपार्कबाट...
-
२०७७ चैत्र ३०, सोमबार
ललितपुरमा दोश्रो गुडविल मार्केट हुँदै
ललितपुरमा नेपाली उत्पादनको बजार विकास गर्ने उद्देश्यसहित दोश्रो गुडविल मार्केट आयोजना हुने भएको छ । ललितपुरको कनिबहालस्थित होटेल गुडविलले स्वदेशी उत्पादनलाई लक्षित गर्दै दोश्रो पटक मार्केटको आयोजना गर्न लागेको हो । म्हसिका एजुकेशन एण्ड...
-
२०७७ चैत्र ३०, सोमबार
कीर्तिपुर नगरपालिका ७ का वडाध्यक्ष मालीको निधन
कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजकुमार मालीको निधन भएको छ । मष्तिष्कघातका कारण उनको आइतबार साँझ निधन भएको हो । उनलाई मष्तिष्कघात भएपछि बल्खुस्थित वयोधा अस्पतालमा उपचार गरिँदै थियो । उपचारकै क्रममा साेही अस्पतालमा उनको मृत्यु भएको हो...
-
२०७७ चैत्र ३०, सोमबार
कोलकाता नाइट राइडर्स विजय
इन्डीयन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स विजय भएको छ । गयराति कोलकाताले सनराइजर्स हैदरावादलाई १० रनले हराउँदै (आईपीएल) मा आफ्नो विजयी सुरूआत गरेको हो । टस हारेर पहिलो ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८७ रन...
-
२०७७ चैत्र २९, आइतबार
दिल्ली क्यापिटलको जित
जारी १४ औं संस्करणको इन्डीयन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटलले जित हासिल गरेको छ । चेन्नई सुपर किङ्समाथि दिल्ली क्यापिटलले ७ विकेटले जित हासिल गरेको हो । टस हारेर पहिलो ब्याटिंग गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १८८ रन...
-
२०७७ चैत्र २९, आइतबार
रियल म्याड्रिड शीर्ष स्थानमा उक्लियो
स्पेनिस ला लिगाको अंक तालिकामा रियल शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा रियलले बार्सिलोना २–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा खेलेको रियलले दुवै गोल पहिलो हाफमै गरे । १३ औं मिनेटमा रियलको लागि करिम बेन्जिमाले पहिलो गोल...
-
२०७७ चैत्र २८, शनिबार
बेलायतका ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपको निधन
बेलायतका ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपको निधन भएको छ । बेलायति महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा निधन भएको हो । शुक्रवार दिउँसो बकिंघम राजदरबारमा महारानी एलिजाबेथले विज्ञप्ति जारी गर्दै गहिरो दुखका साथ आफ्नो...
-
२०७७ चैत्र २८, शनिबार
इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु, रोयल च्यालेन्जर बेंगलोर विजय
भारतमा १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको छ । भारतमा हाल कोराना भाइरस उत्कर्षमा पुगेका बेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले कोरोना प्रोटोकललाई गम्भीर तरिकाले पालना गर्दै आईपीएल टी २० क्रिकेट सुरु गरेको हो । गएराति भएको...
-
२०७७ चैत्र २७, शुक्रबार
गायक भीम तुलाधरलाई मातृ शोक
चर्चित पप गायक भीम तुलाधरकी आमा दान लक्ष्मी तुलाधरको निधन भएको छ । ९१ वर्षीया तुलाधरको उपचारको क्रममा सितापाईलास्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ हस्पिटलमा मृत्यु भएको हो । गत १४ गते मष्किष्कघात भएपछि तुलाधरलाई उपचारको लागि अस्पताल पुयाइएको थियो...
-
२०७७ चैत्र २७, शुक्रबार
२५ जना भन्दा बढी मानिस भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने...
-
२०७७ चैत्र २५, बुधबार
च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटिको अग्रता
युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटिले अग्रता बनाएको छ । गयराति भएको खेलमा रियलले लिभरपुल माथि ३–१ को अग्रता बनाएको हो । घरेलु मैदानमा खेलेको रियलको लागि भिनिसियस जुनियरले पहिलो गोल गरे । उनले २७ औं...