कला-साहित्य
-
२०७७ चैत्र १८, बुधबार
कोरिडर सडक व्यवस्थापनमा ट्राफिक सिएमटी टोली परिचालन
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज एक कार्यक्रमका वीच कोरिडोर सडक व्यवस्थापन टोली ‘सिएमटी’ (Corridor Management Team) परिचालन गरेको हो । महाशाखाको निरन्तर...
-
२०७७ चैत्र १८, बुधबार
बालाजु बाईपासमा सूचना केन्द्रको शिलान्यास सम्पन्न
बालाजु बाईपासमा सूचना केन्द्रको आज शिलान्यास भएको छ । बालाजु बाइपासको कित्ता नम्बर ९९ र एक सय २५ मा आज सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सुविधा सम्पन्न...
-
२०७७ चैत्र १८, बुधबार
विश्वकप छनौटमा : पोर्चुगलको जितमा रोनाल्डोको गोल , नेदरल्यान्ड र बेल्जियमको सान्दार जित
फिफा विश्वकप २०२२ छनौट अन्तर्गत युरोपियन समूहको खेलमामा पोर्चुगल, नेदरल्यान्ड र बेल्जियमले जित हात पारेका छन् । समूह ‘ए’ को खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–१ गोलले हराएको छ । लक्जेम्बर्गले खेलको ३० औं मिनेटमा पहिले अग्रता लिए । पोर्चुगलका लागि...
-
२०७७ चैत्र १८, बुधबार
लहानको मालपोत कार्यालय बम बिस्फोट घटनामा २ जना पक्राउ
सिरहाको लहानस्थित मालपोत कार्यालयमा गत चैत १ गते भएको बम विष्फोट घटनामा २ जना पक्राउ परेका छन् । लहान–८ स्थित मालपोत कार्यालयमा चैत १ गते बम बिस्फोट गराएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले २ जनालाई सुखीपुर नगरपालिका–५ बाट पक्राउ गरेको हो ।...
-
२०७७ चैत्र १८, बुधबार
विश्वकप छनौटमा: जापानको गोल बर्षा
फिफा विश्वकप २०२२ को एसियन क्वालिफायर छनौट अन्तर्गतको खेलमा जापानले गोलको बर्षा गरेको छ । मंगलबार भएको समूह ‘एफ’ को खेलमा जापानले मंगोलियालाई १४–० गोलले पराजित गरेको हो । घरेलु मैदान फुकु–अरीमा जापानले खेलको पहिलो हाफमा पाँच गोल र दोस्रो हाफमा नौ...
-
२०७७ चैत्र १७, मंगलबार
पत्रकार दबूको साधारण सभामा ४ पत्रकार सम्मानित हुँदै
नेवाः पत्रकार राष्ट्रिय दबूले आफ्नो साधारण सभाको अवसरमा विभिन्न विधामा पत्रकार र संचार गृहलाई समेत सम्मानित गर्ने भएको छ । पत्रकार दबूले आज सूचना जारी गर्दै संस्थाको आठौं वार्षिक साधारण सभाको अवसरमा ३ जना पत्रकार र एउटा संचार गृहलाई संस्थागत सम्मान...
-
२०७७ चैत्र १७, मंगलबार
सत्यमोहन जोशीको नाममा विद्यालय खुल्ने
सरकारले नेपालको जिवीत ईतिहास वाङमय शताब्दी पुरुष संस्कृतिविद डा. सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । संस्कृतिविद् डा. जोशीलाई भेट्न उहाँको निवास बखुम्बहाल पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यस्तो जानकारी...
-
२०७७ चैत्र १७, मंगलबार
सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर मात्र विदा हुने शाक्यको भनाई
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेवाः देय् दबू, काठमाडौं जिल्ला समितिले दिएको सम्मान ग्रहण गर्दै...
-
२०७७ चैत्र १६, सोमबार
नेपालले जित्याे थ्री नेसन्स कपको उपाधि
नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । सोमबार साँझ भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले यो उपाधि जितेको हो । दशरथ रंगशालामा खेलिएको खेलमा नेपालले दुवै गोल पहिलो हाफमा नै गरेकाे थियाे भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो...
-
२०७७ चैत्र १५, आइतबार
विश्वकप छनौट खेल : नेदरल्यान्ड्स, क्रोएशिया, टर्की, बेलारुस र रुस विजयी
विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा नेदरल्याण्ड्स, क्रोएसिया, टर्कीको साथमा रुस र बेलारुस पनि विजयी भएका छन् । समुह ‘ए’ अन्तर्गतको खेलमा सर्विया र पोर्चुगलको खेल २–२ गोलको बराबरी भएको छ । त्यसैगरी लक्जेम्वर्गले रिपब्लीक अफ...
-
२०७७ चैत्र १५, आइतबार
रंगको उत्सव होलि, हर्षोल्लासका साथ मनाईँदै
आज फागुन पुर्णिमा, तराई बाहेक उपत्यका र हिमाली, पहाडी क्षेत्रमा हर्षोलासका साथ होली पर्व मनाईँदैछ । परिवार तथा साथीभाई समूहमा भेला भएर एक आपसमा रंग डल्दै, लोला हानेर होलीको उल्लास बाँडिदैछ । यो पर्वलाई विशेष गरेर रंगको पर्वको रुपमा लिइन्छ । होलीको...
-
२०७७ चैत्र १४, शनिबार
नेपालले बंगलादेशसँग खेल्यो बराबरी, तर पनि फाइनल प्रवेश
थ्री नेसन्स कपको लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले गोल रहित बराबरी खेलेको छ । आज दशरथ रंशगालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा बराबरी रोकेपनि नेपाल फाइनलमा भने पुगेको छ । नेपाल गोलरहित बराबरीमा रोकिएको यो लगातार तेस्रो पटक हो । यसअघि नेपाल र...
-
२०७७ चैत्र १४, शनिबार
सम्पदाको नाममा राजनीति नगर्न मेयर शाक्यको आग्रह
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागले भ्रामक प्रचारको पछि लागेर कमलपोखरी पुनर्निर्माणमा समस्या खडा गरिरहेको दावी गरेका छन् । चौथो विश्व नेवाः दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले...
-
२०७७ चैत्र १४, शनिबार
नेवाः दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित
आज मार्च महिनाको अन्तिम शनिबार, विश्वभरी छरिएर रहेका नेवाः समुदाय विभिन्न कार्यक्रम गरी चौथो विश्व नेवाः दिवस मनाउँदैछन् । यसै सन्दर्भमा विश्व नेवाः संगठन, नेपाल च्याप्टरले काठमाडौंको वसन्तपुरमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा आ–...
-
२०७७ चैत्र १४, शनिबार
न्युजिल्यान्डः गर्भ तुहेका वा मृत शिशु पाएको दम्पतीले तलबी विदा पाउने
न्युजिल्यान्डमा गर्भ तुहेका वा मृत शिशु पाएका दम्पतीले तलबी विदा पाउने नयाँ कानुनको पारित भएको छ । हालै मात्र यो कानुन न्युजिल्यान्डको संसदबाट पारित भएको हो । यो विधेयक न्युजिल्यान्ड संसदका सदस्य गिन्नी एन्डर्सनले गत बुधबार संसदमा पेश गरेका थिए ।...
-
२०७७ चैत्र १४, शनिबार
दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्डद्वारा भारत पराजित
इंग्ल्यान्ड विरुद्ध भारतको दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्डले भारतलाई पराजित गरेको छ । पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले भारतलाई ६ विकेटले पराजित गरेको हो । टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको इंग्ल्यान्डलाई भारतले ५० ओभरमा ६ विकेटको...
