कला-साहित्य
-
२०७७ चैत्र २, सोमबार
राष्ट्रपति भण्डारीले लिए कोरोनाविरुद्धको खोप
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुगेर राष्ट्रपति भण्डारीले खोप लगाउनुभएको हो । खोप लगाइसकेपछि संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबै ज्येष्ठ नागरिकले ढुक्क भएर खोप...
-
२०७७ चैत्र २, सोमबार
पत्रकार दबूबाट काठमाडौं महानगरपालिकाको कदमको स्वागत
स्थानीय विषय अन्तर्गत नेपालभाषा माध्यमको पाठ्यक्रम जारी भएसँगै काठमाडौं महानगरपालिकाको यस कदमको चारैतिर स्वागत गरिँदैछ । यसै क्रममा नेवाः पत्रकार राष्ट्रिय दबूले पनि कक्षा १ देखि ४ सम्म स्थानीय विषय पठनपाठनका लागि ‘येँ देय् म्हसीके’ सार्वजनिक...
-
२०७७ चैत्र २, सोमबार
रोनाल्डोले पेलेको रेकर्ड तोडे
क्रिष्टियानो रोनाल्डोले औपचारिक खेलमा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान तोडेका छन् । औपचारिक खेलमा ७ सय ७० गोल पुयाउँदै रोनाल्डोले सर्वाधिक गोलको कीर्तिमान कायम गरेका हुन् । यसअघि यो कीर्तिमान पेलेको नाममा थियो । पेलेले आफ्नो खेल जीवनको औपचारिक...
-
२०७७ चैत्र २, सोमबार
खुलामञ्चमा फेरि डोजर चल्यो, अस्थायी वसपार्क समेत हटाउने
काठमाडौँ महानगरको तयारी खुलामञ्चमा थुप्रिएका निर्माण सामग्री हटाई खुलामञ्च खुला गर्ने अभियान थालेको काठमाडौं महानगरपालिकाले त्यहाँ फेरी डोजर चलाएको छ । आइतबार खुलामञ्चमा डोजर चलाई महानगरपालिकाले त्यहाँ रहेका बाँकि संरचना भत्यकाइदिएका हो । काठमाडौँ...
-
२०७७ चैत्र २, सोमबार
रोनाल्डोको ह्याट्रिकसँगै क्याग्लिएरीमाथि जुभेन्टसको जित
ईटालियन सिरी ए फुटबल अन्तर्गत गएरातिको खेलमा जुभेन्टसले काग्लिएरीलाई पराजित गरेको छ । पाहुना टोली जुभेन्टसले क्याग्लिएरीलाई उसकै मैदान सारदेग्ना एरेनामा ३–१ गोलले पराजित गरेको हो । जुभेन्टसलाई जित दिलाउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले...
-
२०७७ चैत्र १, आइतबार
प्रधानसेनापति प्रशंसा पदकबाट जोशी सम्मानित
समाजसेवी अजरमान जोशी प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित भएका छन् । ललितपुरमा जनतासँग सेनाको कार्यक्रमलाई प्रभावकारी बनाउन पुर्याउनुभएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नेपाली सेनाले समाजसेवी जोशीलाई पदकबाट सम्मानित गरेको हो । सेना दिवस २०७७ को...
-
२०७७ फाल्गुण २९, शनिबार
८ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ
मोरङमा एक ८ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक वृद्ध पुरुष पक्राउ परेका छन् । रतुवामाई सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले...
-
२०७७ फाल्गुण २९, शनिबार
बाँकेमा विभिन्न हातहतियारसहित एक जना पक्राउ
बाँकेको राप्तीसोनारी गाउँपालिकामा विभिन्न हातहतियारसहित एक पुरुष पक्राउ परेका छन् । जबरपुर बस्ने ६८ वर्षीय ऋषिराम थारुलाई प्रहरीले विभिन्न हातहतियारसहित आज पक्राउ गरेको हो । थारुबाट प्रहरीले दुईनाले १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक २ थान, १२...
-
२०७७ फाल्गुण २९, शनिबार
नयाँ राष्ट्रिय एकताका लागि लडेको प्रचण्डको भनाई
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले चलेको लडाईं सबैको हक अधिकारसहित नयाँ राष्ट्रिय एकताका निम्ति भएको बताउनुभएको छ । उहाँले सबै जाति, क्षेत्र, लिङ्ग र उत्पीडित क्षेत्रका...
-
२०७७ फाल्गुण २९, शनिबार
खोप केन्द्रको अनुगमनमा मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिका क्षेत्र भित्रका कोभिड विरुद्धको खोप केन्द्रको अनुगमनको क्रमलाई निरन्तरता दिएका छन् । सोही सिलसिलामा मेयर शाक्यसहितको टोली बालाजुस्थित जनमैत्री अस्पताल पुगेका छन् । अस्पताल पुगेर मेयर...
-
२०७७ फाल्गुण २९, शनिबार
कोरोना भ्याक्सिनको उत्पादन तीव्र बनाउन शक्ति राष्ट्रहरुबीच सहकार्य हुने
क्वाड राष्ट्रहरुले कोभिड १९ विरुद्ध मिलेर काम गर्नका लागि छलफल गरेका छन् । क्वाड राष्ट्र सदस्यहरु अमेरिका, भारत जापान र अष्ट्रेलियाको पहिलो वैठकमा कोभिड भ्याक्सिनसँग सम्वन्धि सहकार्य गर्नका लागि छलफल गरेको बताइएको छ । कोभिड भ्याक्सिनको विरतणलाई...
-
२०७७ फाल्गुण २९, शनिबार
भाषिक अधिकारको मागमा मातृभाषा मार्च
नेपालका सबै मातृभाषाहरुलाई सरकारी कामकाजी भाषाको मान्यता दिनुपर्ने माग कडा रुपले उठ्न थालेको छ । बालाजु काण्डमा हिरासतमा परेकालाई भेट्न जानेहरुलाई समेत नेपालभाषा बोलेको भन्दै पक्राउ गरेपछि भाषिक अधिकारको आवाज उठ्न थालेको हो । यसै क्रममा शुक्रबार...
-
२०७७ फाल्गुण २८, शुक्रबार
काठमाडौं महानगरपालिकाको स्थानीय विषयको पाठ्यपुस्तक सार्वजनिक
काठमाडौं महानगरपालिकाको आधारभूत तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले एक कार्यक्रमको आयोजना गर्दै उक्त पुस्तकको विमोचन गरेको हो । कार्यक्रममा शिक्षा,...
-
२०७७ फाल्गुण २८, शुक्रबार
साहित्यकार अमात्यको ‘तिकि तिकि’ सार्वजनिक
साहित्यकार मोक्षबहादुर अमात्यको नेपालभाषाको हाइकु पुस्तक र एकल रचनामा म्यूजिक एलबम रिलिज भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा अमात्यको हाइकु पुस्तक ‘तिकि तिकि’ र सांगितिक एलबम ‘छ व जि’ सार्वजनिक गरिएको छ । कार्यक्रममा साहित्यकार डा. मोहन...
-
२०७७ फाल्गुण २८, शुक्रबार
काठमाडौंबाट साढे एक लाख बढि नक्कली नोटसहित पक्राउ
काठमाडौंको सुकेधाराबाट साढे एक लाख भन्दा बढि नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरिएको छ । सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चेका २१ वर्षीय...
-
२०७७ फाल्गुण २७, बिहिबार
संस्कृति संरक्षणमा पत्रकारिताको भूमिकाको चर्चा
पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । पत्रकार दबू ललितपुर शाखाको विहीबार ललितपुरमा सम्पन्न आठौं वार्षिक साधारण...