कला-साहित्य
-
२०७७ माघ २८, बुधबार
बालिकालाई जबरजस्ती गर्ने शिक्षक पक्राउ
म्याग्दीमा १० वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । भारत दार्जिलिङका हाल म्याग्दीस्थित दर्वाङ ईङ्लिस बोर्डिङ स्कुलको शिक्षक ५५ वर्षीय प्रकाश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । क्षेत्रीले गत गत बिहीबार बालिकालाई...
-
२०७७ माघ २८, बुधबार
नक्कली सुन दिएर लाखौं रुपैयाँ ठगी गर्ने पक्राउ
काठमाडौंमै सुनजस्तो देखिने पहेंलो धातु सुन हो भन्दै लाखौं रुपैयाँ ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको हो ।...
-
२०७७ माघ २८, बुधबार
खुलामञ्च खुला गर्दै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । हाल खुलामञ्चमा थुपारिएको दरबार हाइस्कुल र वीर अस्पतालको निर्माण सामग्री हटाइ काठमाडौं महानगरले खुलामञ्चलाई खुला गर्न लागेको हो । दरवार हाइस्कूलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि...
-
२०७७ माघ २७, मंगलबार
बलिउड अभिनेता राजीव कपुरको निधन
कपुर घरानाका बलिउड एक्टर राजीव कपुरको निधन भएको छ । बलिउडको चर्चित चलचित्र राम तेरी गंगा मैलीका नायक कपुरको आज ५८ वर्षको उमेरमा निधन भएको हो । राजीवको मृत्युको पुष्टि उनकी भाउजु नीतु सिंह कपुरले गरेकी छन् । नीतुले इन्स्टाग्राममा आफ्ना देवर राजीवको...
-
२०७७ माघ २७, मंगलबार
उपत्यका ७९ संक्रमित थप, ७९ नै निको
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितहरुमध्ये काठमाडौं उपत्यकामा ७९ जना रहेका छन् । तीमध्ये २९ जना महिला र ५० जना पुरुष रहेका छन् । काठमाडौंमा ६७, ललितपुरमा ७ र भक्तपुरमा ५ जना नयाँ संक्रमित भेटिएका हुन् । काठमाडौं उपत्यकामा कोरोना भाईरसबाट...
-
२०७७ माघ २७, मंगलबार
८ जिल्ला संक्रमण मुक्त
नेपालमा कोभिड १९ का थप एक सय ६० जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा ४ हजार ३ सय ९ जनाको स्वाब परिक्षणबाट ६१ महिला र ९९ पुरुषमा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ । गएको २४...
-
२०७७ माघ २७, मंगलबार
जर्मनी क्लब बायर्न क्लब विश्वकपको फाइनलमा
जर्मन फुटबल क्लब बायर्न म्यूनिख, क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको अल रायन फुटबल स्टेडिममा भएको सेमिफाइनल खेलमा इजिप्टको अल आहली फुटबल क्लबलाई हराउँदै बायर्न फाइनल पुगेको हो । हिजो राति भएको खेलमा बायर्नले अल आहलीलाई २–० गोलले...
-
२०७७ माघ २७, मंगलबार
एट्लेटिको मड्रिड र सेल्टा भिगोले खेले बराबरी
स्पेनिश ला लिगा अन्तर्गत गए राति सम्पन्न खेलमा शिर्ष स्थानको एट्लेटिको मड्रिड र १० औं स्थानको सेल्टा भिगोको खेल बराबरीमा सकिएको छ । एट्लेटिको मड्रिडको मैदान वान्डा मेट्रोपोलिलिटानो स्टेडियममा भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेलेका हुन् ।...
-
२०७७ माघ २६, सोमबार
‘ख्वाय् दाजु’ रेवन्त लालको ‘ह्याउँ ख्वाः मिसा’ सार्वजनिक
उनलाई धेरैले ख्वाय् दाजु भनेर चिन्छन् । हो उनी हुन् ईमेज च्यानल टेलिभिजनको नेपालभाषाको लोकप्रिय कार्यक्रम ‘समयबजि’ का ख्वाय् दाजु, रेवन्तलाल श्रेष्ठ । उनी समयबजिमा हास्य कलाकारको रुपमा देखा पर्छन्, केही म्यूजिक भिडियोहरुमा अभिनय पनि गरेका छन् ।...
-
२०७७ माघ २६, सोमबार
साविक विजेता लिभरपुल म्यानसिटीसँग पराजित
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटीले साविक विजेता लिभरपुलमाथि शानदार जित हासिल गरेको छ । म्यानसिटीले लिभरपुलले उसकै मैदान एनफिल्डमा ४–१ गोलले हराएको हो । घरेलु टोलीलाई पराजित गर्न इके गुन्डोगानले दुई गोल गरे भने...
-
२०७७ माघ २५, आइतबार
म्यानयु र एभर्टनले खेले ३–३ गोलको बराबरी
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाईटेड र एभर्टनको खेल बराबरी भएको छ । म्यानचेस्टर युनाईटेडको मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेको हो । खेलमा एडिन्सन...
-
२०७७ माघ २४, शनिबार
निष्पक्ष भएर कलम चलाउन सञ्चारकर्मीहरुलाई मेयर शाक्यको आग्रह
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सञ्चारकर्मीलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको २२ औं साधारण सभामा बोल्दै महानगर प्रमुख शाक्यले सामाजिक सञ्जाल र मिशन पत्रकारिताका नाममा...
-
२०७७ माघ २४, शनिबार
नयाँ संक्रमितको संख्या सय भन्दा कम
नेपालमा पछिल्लो २४ घन्टामा सयभन्दा कममा कोभिड १९ संक्रमण पुष्टि भएको छ । २ हजार ७७ सय ९४ जनाको स्वाब नमूनाको आरटी पिसिआर परिक्षण गरिएकोमा ४२ महिला र ५७ पुरुष गरी ९९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७१...
-
२०७७ माघ २४, शनिबार
भारतको किसान आन्दोलनबारे बोल्यो संयुक्त राष्ट्र संघले
भारतमा जारी किसान आन्दोलनलाई लिएर संयुक्त राष्ट्र संघले प्रशासन र प्रदर्शनकारी दुवै पक्षलाई अधिकतम संयम हुन अपील गरेको छ । यूएन ह्यूमन राइट्सले शान्तिपूर्ण ढङ्गले भेला हुन पाइने अधिकारको अफलाइन र अनलाइन दुवै स्थानमा सुरक्षा हुनुपर्ने बताएको छ ।...
-
२०७७ माघ २४, शनिबार
कोपा डेल रेको सेमिफाइनल खेल बिहिबारबाट
कोपा डेल रे फुटबलको सेमिफाइनलको पहिलो लेग आउँदो बिहिबार माघ २९ गतेबाट शुरु हुँदैछ । बिहिबार हुने पहिलो सेमिफाइनल खेलमा सेभिल्ला र बार्सिलोना आमने सामने हुँदैछन् । त्यसैगरी त्यसको भोलिपल्ट शुक्रबार माघ ३० गते एथ्लेटिक क्लब र लेभान्टेबीच प्रतिस्पर्धा...
-
२०७७ माघ २३, शुक्रबार
गाडी सडकबाट खस्दा एक जनाकाे मृत्यु
प्युठानमा आज विहान एक सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सरूमारानी गाउँपालिकाको मोतिपुरस्थित सडकमा आज विहान गाडी सडकबाट तल खस्दा एक पुरुषको मृत्यु भएको हो । रा. १ ज ८०९ नम्बरको गाडी अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा गाडीमा...