arin enterprises

कला-साहित्य

  • २०७७ बैशाख २८, आइतबार

    पाकिस्तानमा मे ३१ सम्मको लागि लकडाउन थप

    पाकिस्तानमा लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ ।  पाकिस्तान सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ ।  तर सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँ र व्यापार व्यवसाय गर्नेहरुलाई भने यहि शनिवारदेखि लकडाउन केही...

  • २०७७ बैशाख २८, आइतबार

    नेपालमा थप दुई जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

    आजै दुई जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।  विराटनगरको कोसी अस्पतालमा उपचाररत दुई जना संक्रमणमुक्त भएपछि दुई जनालाई डिस्चार्ज गरिएको हो । पछिल्लो २४ घन्टामा दुइवटा परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको...

  • २०७७ बैशाख २८, आइतबार

    नेपाली आकाशमा पुच्छ्रेतारा

    यो बैशाखको अन्तिम साता, भन्नाले यहि सातामा नेपाली आकाशमा धूमकेतु (पुच्छ्रेतारा) देखिइरहेको छ । स्वान नामको पुच्छ्रेतारा नेपाली आकाशमा नाङ्गो आँखाबाटै देखिने खगोलविद्हरुले जनाएका छन् । सानो खालको बाइनाकुलर वा टेलिस्कोपको सहायताले भने स्पष्ट रुपमा...

  • २०७७ बैशाख २८, आइतबार

    अब राहत होइन, श्रम र रोजगारी–उपत्यका नगरपालिका फोरम

    उपत्यका नगरपालिका फोरमले अब राहत होइन, दक्ष जनशक्तिलाई रोजगारी दिने निर्णय गरेको छ । संघीय सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय नगरपालिका फोरमले गरेको हो ।  उपत्यकाका...

  • २०७७ बैशाख २८, आइतबार

    कोरोना अपडेट : संक्रमितको संख्या ४१ लाख नाघ्यो

    विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४१ लाख ६ हजार ६ सय ३ जना पुगेको छ । यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८० हजार ६ सय २४ पुग्दासम्म उपचार पछि निको हुनेको संख्या भने १४ लाख ५४ हजार ६९ जना रहेको छ । यस भाइरसबाट...

  • २०७७ बैशाख २७, शनिबार

    भुल्केमा थप एक जनामा देखियो कोरोना संक्रमण

    उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा...

  • २०७७ बैशाख २७, शनिबार

    कोरोना अपडेट : संक्रमित ४० लाख नाघ्यो भने निको हुनेको संख्या १४ लाख बढि

    विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या अहिलेसम्ममा ४० लाख ४३ हजार २ सय ५३ जना पुगेको छ । यसबाट मृत्यु हुनेको संख्या भने २ लाख ७७ हजार ०८ जना रहेको छ भने उपचार पछि निको हुनेको संख्या १४ लाख १२ हजार २ सय ७ जना रहेको छ ।  सबभन्दा...

  • २०७७ बैशाख २७, शनिबार

    नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १०९

    नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना र पर्सामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा उदयपुर झुल्केका १८,...

  • २०७७ बैशाख २६, शुक्रबार

    नेपालको पहिलो स्थानीय संक्रमित पनि कोरोना मुक्त भइन्

    धनगढीकी कोरोना संक्रमित महिला पनि कोरोना संक्रमणलाई जितेर घर फर्केकी छिन् ।  नेपालको पहिलो स्थानीय कोरोना संक्रमित महिला ३६ दिनपछि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएर घर फर्केकि हुन् ।  चैत्र २२ गतेदेखि अस्पतालमा उपचाररत ३४ वर्षीय महिला ३६...

  • २०७७ बैशाख २६, शुक्रबार

    नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा१६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप एक जनामा संक्रमण देखिएसँगै मुलुकमा संक्रमितको संख्या १०२...

  • २०७७ बैशाख २६, शुक्रबार

    गीत कभर प्रतियोगीतामा राजीव भए प्रथम

    नेपालभाषाको मनोरन्जनात्मक पाक्षिक पत्रिका पेजथ्रीको आयोजनामा भएको ‘कं नं स्वां जुइ’ गीत कभर प्रतियोगीतामा धुलिखेलका राजीव श्रेष्ठ प्रथम भएका छन् । लकडाउनको समयमा भएको अनलाईन प्रतियोगीतामा ३३ जनालाई पछि पार्दै राजीवले प्रथम स्थान हासिल गरेका हुन् ।...

  • २०७७ बैशाख २६, शुक्रबार

    कोरोना अपडेट : विश्वभरी संक्रमित ३९ लाख नाघ्दा १३ लाख बढि निको भए

    गत २०१९ डिसेम्बर महिनामा पहिलो पटक चीनको उहानमा भेटिएको कोरोनाभाइरस (कोभिड(१९) बाट अहिले विश्वभरीमा संक्रमित हुनेको संख्या ३९ लाख २० हजार ३ सय ५२ जना पुगेको छ । यसबाट मृत्यु हुनेको संख्या भने २ लाख ७० हजार ७ सय ९७ जना पुगेको छ भने उपचार पछि निको...

  • २०७७ बैशाख २६, शुक्रबार

    रसियामा कोरोना उपचारमा संलग्न ३ चिकित्सकले गरे आत्महत्या

    रसियामा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या गरेका छन् ।  ती चिकित्सकहरुले कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले...

  • २०७७ बैशाख २५, बिहिबार

    थप ८ जना संक्रमित निको भए

    कोरोना भाइरस कोभिड १९ को उपचार गराइरहेका उदयपुरको भुल्केका ८ जना संक्रमित निको भएका छन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूको पछिल्लो २४ घन्टामा दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी गरिएको हो । संक्रमित व्यक्ति निको हुनलाई २४...

  • २०७७ बैशाख २५, बिहिबार

    लकडाउनमा दिप प्रज्वलन गर्दै मनाइयो बुद्ध जयन्ती

    आज वैसाख पुर्णिमा अर्थात बुद्ध जयन्ती । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मको साथै बुद्धत्व प्राप्ती र महापरिनिर्वाण भएको दिन । विगतका वर्षहरुमा भगवान गौतम बुद्ध र उनका उपदेशहरु सम्झिँदै विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो ।  यस...

  • २०७७ बैशाख २५, बिहिबार

    कपिलवस्तुमा देखियो दुइ युवामा कोरोना संक्रमण, संक्रमितको संख्या सय नाघ्यो

    नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या सय नाघेको छ । आज कपिलवस्तुमा दुई युवाको परिक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ । आज कपिलवस्तुमा १६ वर्ष र २२ वर्ष उमेरका युवाहरुमा कोरोनाभाइरसको संक्रमण...

Pages