arin enterprises

कला-साहित्य

  • २०७७ बैशाख २५, बिहिबार

    पाकिस्तानमा शनिबारबाट लकडाउन खुल्ने

    कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दो दरमा रहेपनि पाकिस्तानले लकडाउन खोल्न लागेको छ । संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि पाँच सातादेखि जारी लकडाउन पाकिस्तानले शनिबारदेखि खुला गर्न लागेको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विहिबार...

  • २०७७ बैशाख २५, बिहिबार

    मेयर शाक्यले गर्नुभयो ५०औँ पटक रक्तदान

    काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले ५० औँ पटक रक्तदान गर्नुभएको छ ।  आज २५६४ औँ बुद्ध जयन्तीको अवसरमा काठमाडौँ महानगरपालिका वडा–२१ मा अवस्थित श्री गणेश युवा क्लबले आयोजना गरेको वार्षिक रक्तदान कार्यक्रममा मेयर शाक्यले ५० औँ पटक...

  • २०७७ बैशाख २५, बिहिबार

    कलाकारहरु नभेटिकनै सुटिङ गरी बनाइयो लघु चलचित्र ‘लकडाउन’

    विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण विश्वका धेरै मुलुकहरु अहिले लकडाउनको अवस्था छ । लकडाउनका कारण सबैको उद्योगधन्दा ठप्प रहँदा कला क्षेत्र पनि यसबाट अछुटो रहने कुरै भएन । नेपालमा पनि केहि छिटफुट श्रृजना बाहेक कला क्षेत्र ठप्प नै छ...

  • २०७७ बैशाख २५, बिहिबार

    सर्लाहीमै फर्काइयो सरकारी गाडीबाट काठमाडौं आइपुगेकाहरु

    हिजो मात्रै सर्लाहीबाट सरकारी गाडीमा बसेर काठमाडौं आइपुगेको परिवारलाई सर्लाहीमै फर्काइएको छ ।  सर्लाहीतिर जोखिम बढेको भन्दै हिजो सर्लाहीको होरैता नगरपालिका २ का ३ जना काठमाडौं आइपुगेका थिए । सर्लाहिबाट आफ्ना छोरा र छोरीसँगै एक महिला काठमाडौं आएकी...

  • २०७७ बैशाख २४, बुधबार

    वीरगंजमा थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु समेत संक्रमित

    नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिनुभयो । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला...

  • २०७७ बैशाख २४, बुधबार

    लकडाउनमा सरकारी गाडीबाटै मलङ्गवाबाट काठमाडौं

    सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात मलङ्गवाबाट एक परिवार सरकारी गाडीबाटै काठमाडौं आइपुगेका छन् । एक महिला आफ्नी छोरी र छोरासँग सरकारी गाडीमा आज विहान मात्र काठमाडौं आइपुगेको हो । उनीहरु सरकारी गाडीमै बसेर काठमाडौं आइपुगेका...

  • २०७७ बैशाख २४, बुधबार

    ५औं मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु स्थगित

    प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को स्मरणमा मनाईँदै आएको मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु यस वर्ष स्थगित भएको छ । महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण र देशमा जारी लकडाउनका कारण यस वर्षको ५औँ मातृभाषा...

  • २०७७ बैशाख २३, मंगलबार

    संक्रमित ६ जनाले जिते भाइरसलाई, भोलि डिस्चार्ज हुँदै

    कोरोना भाइरस संक्रमण पुष्ति भएपछि पछि विराटनगरमा उपचाररत ६ जना भारतीय नागरिक निको भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण नदेखिएको बताइएको छ ।  उनीहरुको स्वाब कोशी अस्पतालको ल्याबमा तीन पटक परीक्षण गरिएको थियो ।...

  • २०७७ बैशाख २३, मंगलबार

    संक्रमण फैलिनबाट रोक्न उपत्यकाको नाकामा कडाइ गर्न मेयरहरुको माग

    केही दिन अघि काठमाडौँमै संक्रमित देखिएपछि हिँडेरै काठमाडौं छाड्नेको लर्को नै लागेको थियो । अहिले बाहिर जिल्लामा संक्रमण देखिएपछि फेरी रातारात काठमाडौं आउनेको संख्या बढ्दो छ ।  यस्तो अवस्थाले संक्रमण झन फैलिन सक्ने भन्दै उपत्यकाको नाकामा कडाई गर्न...

  • २०७७ बैशाख २३, मंगलबार

    कोरोनाभाइरस अपडेट-संक्रमितको संख्या ३६ लाख बढि

    विश्वभरिमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ लाख ४६ हजार ८ सय ६५ जना पुगेको छ । यद्यपी नयाँ संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको छ । उपचार पछि निको हुनेको संख्या पनि बढ्दैछ । निको हुनेको संख्या १२ लाख ५ सय ८३ जना पुगेको छ ।  मृत्यु...

  • २०७७ बैशाख २३, मंगलबार

    नेपालगंजमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२

    आज विहानै बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।  नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८बाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार...

  • २०७७ बैशाख २२, सोमबार

    आटामा पैसा राख्ने म होइन – आमीर खान

    बलिउडमा मिस्टर पर्फेक्सनिस्ट भनेर चिनिने नायक आमिर खानको बिषयमा केही दिन यता सामाजिक संजालमा एउटा खबर भाइरल नै बनेको थियो । भारतमा एक समाजसेवीले एक किलो आटाको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे ।  गुमनाम दाताबाट गरिएको यो सहयोग कसको रहेछ भनेर...

  • २०७७ बैशाख २२, सोमबार

    लकडाउनको समयमा 'द मिथ 0' युट्यूबमा रिलिज

    पेजथ्री पाक्षिकको ब्यानरमा निर्माण भएको लघु चलचित्र 'द मिथ 0' युट्युबमार्फत विश्वव्यापी रिलिज भएको छ । दुइ वर्ष अघि सम्पन्न नेपालभाषाको लघु चलचित्र प्रतियोगीतामा दोश्रो पुरस्कार जित्न सफल 'द मिथ 0' हालै मात्र युट्युबमार्फत सार्वजनिक भएको हो ।...

  • २०७७ बैशाख २२, सोमबार

    खुसिबुँमा रक्तदान सम्पन्न

    ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा काठमाडौं महानगरपालिका १७ वडा महिला स्वास्थ्य स्वयम्सेवक परिचालिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो ।  आज खुसिबुँमा सम्पन्न रक्तदानमा ६१ जनाले रक्तदान गरेका थिए । लकडाउनको समयमा रक्तदाताहरु...

  • २०७७ बैशाख २२, सोमबार

    पत्रकार दबूबाट पत्रकारहरुलाई राहत वितरण

    नेवार पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले ८० जना पत्रकारहरुलाई सोमबार राहत वितरण गरेको छ । लायन्स क्लब अफ काठमाडौं विशालबजार र राउण्ड टेबल नेपालसँगको सहकार्यमा राहत वितरण गरिएको हो । सो अवसरमा लायन्स क्लब अफ काठमाडौं विशाल बजारका...

  • २०७७ बैशाख २२, सोमबार

    कोरोनाभाइरस अपडेट : यूरोपेली मूलुकमा नियन्त्रणमा आउँदै गर्दा रुसमा संक्रमण फैलिँदै

    विश्वभरिमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख नाघेको छ । हालसम्म कोरोनभाइरसबाट संक्रमित हुनेको संख्या ३५ लाख ६६ हजार ८ सय १० जना पुगेको छ । यद्यपी संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ । हाल रहेका कुल संक्रमित मध्ये ९८...

Pages