कला-साहित्य
-
२०७७ बैशाख २१, आइतबार
नेपालगञ्जमा थप ६ जनामा देखियो कोरोना संक्रमण
बाँकेको नेपालगञ्जमा आजै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजै दिउँसो मात्रै नेपालगञ्जमा ९ जनामा संक्रमण पुष्टि भएको थियो भने फेरी थप ६ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो । भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना...
-
२०७७ बैशाख २१, आइतबार
एकैदिनमा १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९
नेपालमा आज एकैदिनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बाँकेको नेपालगञ्जमा ९ जना र वीरगंजमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगञ्जमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
-
२०७७ बैशाख २१, आइतबार
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आज मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । आजको दिन विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै, प्रेस स्वतन्त्रताको लागि संघर्ष गरेका, योगदान दिएका...
-
२०७७ बैशाख २०, शनिबार
लकडाउन अवधिमा कामपाको पहलमा एक लाख बढिलाई खाना खुवाइयो
लकडाउन अवधि लम्बिएसँगै काठमाडौँ महानगरपालिकाले अतिविपन्न, असहाय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ । महानगरपालिकाले आफ्नै स्रोत र विभिन्न सहयोगी संघ–संस्थाहरुको पहलमा अहिलेसम्म एक लाखको हाराहारीलाई खाना खुवाएको छ । त्यसैगरी...
-
२०७७ बैशाख १९, शुक्रबार
उत्तरी ध्रुवको ओजोन सतहमा ठुलो प्वाल बन्द भयो
उत्तरी गोलार्धमा ओजोन सतहमा देखिएको प्वाल बन्द भएको छ । कपर्निकस एट्मसफेयर मोनिटरिङ सर्भिस (सीएएमएस) ले ट्वीट गर्दै यसै वर्षको मार्चमा उत्तरी गोलार्ध्दको ओजोन सतहमा देखिएको सबैभन्दा ठुलो प्वाल बन्द भएको जनाएको हो । मार्चको अन्तिमतिर सीएएमएसका...
-
२०७७ बैशाख १९, शुक्रबार
नेपालमा थप दुई जनामा देखियो कोरोनाभाइरसको संक्रमण
नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बाँकेका एकजना र रूपन्देहीका एकजना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित दुईमध्ये एक जना रूपन्देही कोटहीमाईका २५ वर्षीय युवक हुन् ।...
-
२०७७ बैशाख १९, शुक्रबार
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी रहिनन्
रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । ८६ वर्षीया अधिकारीको गएराति निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो भने अस्पताल पुग्दा...
-
२०७७ बैशाख १८, बिहिबार
सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी
समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसान र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा उजुरी दिएका छन् । आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको...
-
२०७७ बैशाख १८, बिहिबार
प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपतिबीच टेलिफोन सम्वाद
प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका राष्ट्रपति रुभेन रुबि रिभ्लिन बीच टेलिफोन सम्वाद भएको छ । आज अपरान्ह ३ः४५ बजेतिर नेपाली प्रधानमन्त्री र इजरायली राष्ट्रपतिबीच करीब २० मिनेट टेलिफोन संवाद भएको थियो । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत ट्वीट...
-
२०७७ बैशाख १८, बिहिबार
कोरोना भाइरस अपडेट : संक्रमितसँगै निको हुनेको संख्या पनि बढ्दै
विश्वभरिमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यासँगै निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । पछिल्लो समय विभिन्न देशहरुले लकडाउन खुकुलो बनाएका छन् भने कतिले लकडाउन खुकुलो बनाउने घोषणा गरेका छन् । विश्वभरीमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको...
-
२०७७ बैशाख १८, बिहिबार
बलिउडलाई अर्को झड्का, ऋषि कपुर रहेनन्
हिजो मात्रै एक प्रतिभाशाली कलाकार इरफान गुमाएको बलिउडले आज फेरी बहुप्रतिभाशाली कलाकार ऋषि कपुर गुमाएको छ । बलिउका चर्चित एवम् बहुप्रतिभाशाली अभिनेता ऋषि कपुरको आज निधन भएको छ । ६७ वर्षीय अभिनेता ऋषि कपुरको आज बिहान ८ः४५ बजे निधन भएको हो । ऋषि...
-
२०७७ बैशाख १७, बुधबार
‘जो जहाँ छ, त्यहिँ सुरक्षित बस्नु राम्रो’ - शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जो जहाँ छ त्यहिँ सुरक्षित बसेर लकडाउनको पूर्ण पालना नै संक्रमण रोकथाम र नियन्त्रणको लागि राम्रो हुने बताउनुभएको छ । अहिले लकडाउनको अवस्थामा काठमाडौंबाट कोही पनि बाहिर नजान अनुरोध गर्दै अहिले खानलाई...
-
२०७७ बैशाख १७, बुधबार
बलिउड कलाकार इरफान खानको निधन
बलिवुड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बइको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनलाई के समस्या थियो भन्ने बारे भने केही खुलाइएको...
-
२०७७ बैशाख १७, बुधबार
थप तीन जनामा देखियो कोरोना संक्रमण
बुधबार एकैदिनमा तीनजनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बाराका दुई र पर्साका एक जना पुरुषहरु रहेका छन् ।...
-
२०७७ बैशाख १६, मंगलबार
रौतहटमा देखियो दुई जनामा कोरोना संक्रमण
रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वृन्दावन नगरपालिका ९ भुसहाका २५ वर्षीय पुरुष छन् भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुष हुन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...
-
२०७७ बैशाख १५, सोमबार
वुहानका अस्पतालमा छैन अब कोरोनाका बिरामी
वुहानका अस्पतालहरूमा उपचाररत कोरोना भाइरस कोभिड–१९ का सबै बिरामीलाई डिस्चार्ज गरिएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार वुहानका अन्तिम बिरामीलाई डिस्चार्ज गरिएको जनाएको छ । योसँगै वुहान शहर कोरोना भाइरस कोभिड–१९ का बिरामी संख्या शून्य...