arin enterprises

कला-साहित्य

  • २०७६ पौष ६, आइतबार

    ढोकाबहालको नाथेश्वर मन्दिर जिर्णोद्धारपछि उद्घाटन

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं ढोकाबहालमा जिर्णोद्धार सम्पन्न नाथेश्वर (नासःद्यः)को मन्दिर उद्घाटन गर्नुभएको छ । आइतबार ढोकाबहालमा आयोजित एक कार्यक्रमका बीच मेयर शाक्यले रिबन काट्दै मन्दिरको उद्घाटन गर्नुभएको हो । सो...

  • २०७६ मङ्सिर ३०, सोमबार

    चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

    चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको मृत्यु भएको छ ।  आईतबार बेलुकि १०ः२० बजे भट्टराईको निधन भएको हो ।  बेलुकी घरमै रहेको समयमा उनको स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेको...

  • २०७६ मङ्सिर २९, आइतबार

    भव्य रुपमा मनाईयो २५औं महानगर दिवस

    विभिन्न सम्मानहरुको साथमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवस भव्य रुपमा मनाएको छ ।  दिवस मनाउने क्रममा २९ गते आइतबार वसन्तपुरमा औपचारिक कार्यक्रमको साथै साँगितिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई...

  • २०७६ मङ्सिर २८, शनिबार

    कार्तिक नाचको लागि १ करोड सहयोग

    ललितपुरको ऐतिहासिक कार्तिक नाचको संरक्षण र दीगो व्यवस्थापनको लागि ललितपुर महानगरपालिकाले १ करोड सहयोग उपलब्ध गराउने भएको छ । शनिबार ललितपुरको कार्तिक डबलीमै आयोजना भएको एक कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त सहयोगको...

  • २०७६ मङ्सिर २६, बिहिबार

    देशैभरका नेवारहरु यःमरि पुन्हि मनाउँदै

    आज मार्गशीर्ष शुक्ल पुर्णिमा, देशैभरका नेवार समुदाय यःमरि पुन्हि मनाउँदैछन् । आज नेवाःहरु घरघरमा यःमरि पकाएर खाने र ख्वाउने गर्छन् । आजको दिनमा नयाँ बाली भित्र्याइ सोही चामलको पिठोबाट यःमरि बनाएर खाने गरिन्छ । साथमा उक्त भित्र्याइएको बालीको साथै...

  • २०७६ मङ्सिर २४, मंगलबार

    भारतलाइ हराउदै सनिलले नेपाललाई दिलाए ५०औं स्वर्ण

    १३औं दक्षिण एशियाली खेलकुद (साग) मा बक्सिङको ६० केजी तौल समूहतर्फ सनिल शाहिले नेपाललाई स्वर्ण दिलाएका छन् । आज भएको फाइनल खेलमा भारतीय खेलाडिलाई हराउँदै सनिलले नेपालले ५०औं स्वर्ण दिलाएका हुन् ।  सातदोबाटोस्थित कराते कभर्डहलमा मंगलबार सम्पन्न फाइनल...

  • २०७६ मङ्सिर २४, मंगलबार

    भुटानलाई हराउँदै नेपालले फुटबलमा जित्यो स्वर्ण

    भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमो नेपालले स्वर्ण जितेको छ ।  मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपालले भुटानलाई १ को विरुद्ध २ गोलले हराएको हो । खेलको १७ औं मिनेटमा अभिषेक रिजालले...

  • २०७६ मङ्सिर २३, सोमबार

    बिरजको ‘छ लुइवं हे’ सार्वजनिक

    बिरज महर्जनको नेपालभाषाको गीत ‘छ लुइवं हे जीवन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी महर्जनको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रंजितले सार्वजनिक भएको गीत नयाँ पुस्तालाई...

  • २०७६ मङ्सिर २२, आइतबार

    पत्रकार श्रेष्ठ भक्तपुरमा सम्मानित

    वरिष्ठ पत्रकार दानदास श्रेष्ठ भक्तपुर जिल्लामा सम्मानित भएका छन् । पत्रकार श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकामा यस वर्षको थेमृङ पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । सम्मानित पत्रकार श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले...

  • २०७६ मङ्सिर २२, आइतबार

    संगीतको माध्यमले गायिका देशुको सामाजिक अभियान

    गीत तथा सामाजिक सेवाको माध्यमवाट विश्वमाझ नेपाल र नेपाली चिनाउने अभियानमा लागेकी गायिका देशु गोलेले नेपालमा देशु गोले फाउण्डेसन नेपाल नामक सामाजिक संस्था खोलेकी छन्।  असहाय–अनाथ बालबालिकालाई सहयोग गर्नुकोसाथै विपन्न वर्गको पूनर्उत्थानका लागि विविध...

  • २०७६ मङ्सिर २२, आइतबार

    एनएस ११३४ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

    एनएस ११३४ ब्यान्डको नयाँ म्यूजिक भिडियो लाउन माया सार्वजनिक भएको छ । शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी नयाँ भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा मनमगन गायक दिपक बज्राचार्यले गीत सार्वजनिक गर्नुभयो । गीत सार्वजनिक गरेसँगैगायक...

  • २०७६ मङ्सिर १८, बुधबार

    सागमा नेपालको सय स्वर्ण

    सागको ईतिहासमा नेपालले स्वर्ण पदकको शतक बनाएको छ । १३औं दक्षिण एशियाली खेलकुद (साग)मा आज २९औं स्वर्णपदक जितेसँगै सागमा सय स्वर्ण पुगेको हो । १२ औं सागसम्म ७१ स्वर्णपदक जितेको नेपालले जारी १३औं सागमा स्वर्णपदकको संख्या २९ पु¥याएपछि सागमा स्वर्णको...

  • २०७६ मङ्सिर १८, बुधबार

    १३औं साग भुटानविरुद्ध ४ गोलले नेपालको जीत

    १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले विजयी सुरुआत गरेको छ । मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानको पोस्टमा ४ गाले हान्यो । नेपालले खेलमा ४–० को फराकिलो अन्तरसहित जीत हात पार्यो । नेपाललाई...

  • २०७६ मङ्सिर १७, मंगलबार

    महिला भलिबल : उपाधी दावेदार नेपाल रजतमै सिमित

    महिला भलिबलमा उपाधी दावेदार नेपालले रजतमै चित्त बुझाउनु परेको छ ।  मंगलबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनल खेलमा नेपाल भारतविरुद्ध पराजित हुँदै दोश्रो स्थानमा सिमित हुन पुग्यो ।  शुरुवातमा अग्रता लिएपनि नेपालले खेल आफ्नो पोल्टामा भने...

  • २०७६ मङ्सिर १६, सोमबार

    १३औं साग : फुटबलमा भुटानको विजयी शुरुवात

    १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा भुटानले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा सोमबार भुटानले बंगलादेशलाई हराउँदै विजयी शुरुवात गरेको हो । भुटानले बंगलादेशलाई १÷० ले हराउँदै खेल आफ्नो पोल्टामा पारेको हो । खेलको ६५औं मिनेटमा...

  • २०७६ मङ्सिर १६, सोमबार

    ट्रायथलनमा नेपाललाई पहिलो स्वर्ण

    १३औं दक्षिण एसियाली खेलकुद सागको ट्रायथलनमा सोनी गुरुङ्गले नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी छिन् ।  दक्षिण एसियाको पावर हाउस मानिने भारतलाई पछि पार्दै सोनीले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।  निर्धारित ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ्ग र ५...

Pages