कला-साहित्य
-
२०७६ कार्तिक १६, शनिबार
पत्रकार दबू ललितपुरमा सागरको नेतृत्व
नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा सागर महर्जन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दबूको तेस्रो अधिवेशनले महर्जनलाई अध्यक्षता चयन गरेको हो । ११ सदस्यीय समितिको उपाध्यक्षमा प्रशान्त माली निर्वाचित भएका छन् भने सचिवमा विकास माली,...
-
२०७६ कार्तिक ११, सोमबार
सम्पदा अभियन्ता प्रजापतिलाई पितृ शोक
सम्पदा अभियन्ता श्यामकृष्ण प्रजापतिलाई पितृ शोक परेको छ । सम्पदा अभियन्ता साथै समाजवादी फोरम नेपालका काठमाडौं जिल्ला अध्यक्ष प्रजापतिका पिता रामकृष्ण प्रजापतिको आईतबार निधन भएको छ । श्वासप्रश्वास सम्वन्धी समस्याबाट पिडित प्रजापतिको उपचारको क्रममा...
-
२०७६ कार्तिक १०, आइतबार
कलाकारहरुको जमघटसहित नयाँ वर्षको उत्सव मनाईयो
नेपाल सम्वत ११४० को अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरुको आयोजना भइरहेको छ । यसै क्रममा ईन्द्र विनायक क्लबले यस वर्ष सुकुन्दा र्यालीको आयोजना गरेको छ । चलचित्र र संगीत क्षेत्रका कलाकारहरुको साथमा क्लवमा काठमाडौंमा सुकुन्दा र्यालीको आयोजना...
-
२०७६ आश्विन १५, बुधबार
उदितनारायणको नेपालभाषाको गीत
‘छंगु जिगु माया रत्न, माया रत्न’ यो गीतलाई बलिउडमै निकै ख्याति कमाइसकेका गायक उदितनारायण झाको आवाजमा सुन्न पाइने भएको छ । केही दिन अघिमात्रै युगल गीतमा उदितनारायणको साथमा संगीतकार, गीतकार लगायतको टोलि भारत गई यो गीतको रेकर्डिङ सम्पन्न गरेको छ ।...
-
२०७६ आश्विन १४, मंगलबार
स्वजन भारतमा समेत भए प्रथम
नेपालका चर्चित नृत्य कलाकार स्वजन रघुवंशीले भारतमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतिस्पधर्मा समेत प्रथम पुरस्कार जितेका छन् । भारतमा सम्पन्न अन्तर्राष्ट्रिय ताज महोत्सवमा स्वजनले प्रथम पुरस्कार जितेका हुन् । भारतको आगरामा पाँच दिनसम्म अन्तर्राष्ट्रिय...
-
२०७६ आश्विन ७, मंगलबार
यसपालीको तिहारमा पनि तिथि अलमल
यस वर्षको तिहारमा कार्तिक १२ गते नै म्हपूजा मनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । काठमाडौंमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा १२ गतेकै दिन म्हपूजाको साथमा नेपाल सम्वतको नयाँ वर्ष समेत मनाउन आग्रह गरिएको हो । कार्यक्रममा बोल्दै वाङमय...
-
२०७६ आश्विन २, बिहिबार
मल्ललाई प्रेम मोहन सिरपाः
यस वर्षको प्रेम मोहन सिरपाः (पुरस्कार) मल्ल के. सुन्दरलाई दिइएको छ । मल्लको उपन्यास पोष्टरको लागि उक्त पुरस्कार दिइएको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच वाङमय शताब्दि पुरुष सत्यमोहन जोशीले मल्ललाई उक्त पुरस्कार प्रदान गर्नुभयो । आफुले...
-
२०७६ भाद्र १९, बिहिबार
किन पुगेनन् त मन्त्री भट्टराई देय् दबूको वार्षिकोत्सवमा
दिन : २०७६ भाद्र १९ गते शुक्रबार । काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेटको चहलपहल बेग्लै थियो । नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको वार्षिकोत्सव कार्यक्रम हुन गइरहेको थियो । त्यो पनि अरु हो र, पच्चीसौं वार्षिकोत्सव । कार्यक्रमलाई भव्य...
-
२०७६ भाद्र १३, शुक्रबार
भारतीय सेनाले कश्मिरीहरुलाई यातना दिएको आरोप
भारत सरकारले कश्मिर शान्त रहेको बताइरहँदा कश्मिरीहरुले भने आफुलाई सेनाले यातना दिइरहेको बताएका छन् । भारतले कश्मिरमाथि संवैधानिक स्वायत्तता अन्त्य गरेको निर्णय पछि भारत प्रशासित कश्मीरमा तैनाथ सुरक्षाबलले कश्मिरीलाई कुटपिट गरेको साथै यातना दिएको...
-
२०७६ भाद्र १३, शुक्रबार
आज बुबाको मुख हेर्ने दिन
आज भाद्रकृष्ण औंसी, बुबाको मुख हेर्ने दिनको रुपमा मनाईँदैछ । आजको दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ, फलफुल आदिको साथमा विभिन्न उपहारहरु समेत दिएर आदर सम्मान प्रकट गर्ने गर्छन् । प्रविधिको विकाससँगै परदेशमा बसिरहेकाहरुले पनि सहजै बुबाको...
-
२०७६ भाद्र ११, बुधबार
मेयर शाक्यले पनि लिए पञ्चदान
काठमाडौं र भक्तपुरका वौद्ध धर्मावलम्बि नेवार समुदायले आज पञ्चदान पर्व धुमधामका साथ मनाएका छन् । वौद्ध परम्परा अनुसार आज भाद्र कृष्ण त्रयोदशीका दिन विभिन्न बहाः र बहिहरुमा पञ्चदान गरिएको हो । पञ्चदान अन्तर्गत हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी आँगन, बहाः...
-
२०७६ भाद्र ९, सोमबार
पत्रकार दबू काठमाडौंमा अर्विन्द्रको नेतृत्व
नेवाः राष्ट्रिय पत्रकार दबू, काठमाडौं जिल्लाले अर्विन्द्रमान सिंहको नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न जिल्लाको तेश्रो अधिवेशनले सिंहलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको हो । नयाँ गठित कार्यसमितिको उपाध्यक्षमा प्रवीण महर्जन रहेका छन् भने रत्नकाजी...
-
२०७६ भाद्र ३, मंगलबार
दीगो व्यवस्थापनतर्फ लम्कँदै उपाकलं सायाः नरसिंह जात्रा
हरेक वर्ष भाद्र कृष्ण पञ्चमिको दिन विश्व शान्तिको कामना गर्दै ललितपुरमा शान्त स्वरुपका नरसिंहको जात्रा ‘उपाकलं सायाः’ निकालिन्छ । आज पनि धुमधामका साथ यो जात्रा सम्पन्न भएको छ । विगतमा आर्थिक समस्यामा जेलिँदै सञ्चालन हुँदै आएको जात्रामा यसपालिबाट भने...
-
२०७६ भाद्र ३, मंगलबार
शान्त स्वरुपका नरसिंह पनि छन् ललितपुरमा
नरसिंह – भगवान नारायणका चौथो अवतार । हिरण्यकश्यपुको वध गर्दै आफ्ना भक्त प्रल्हादको रक्षा गर्न नारायणले नरसिंह अवतार लिएका थिए । नरसिंह भन्ने वित्तिकै सबैले कल्पना गरिहाल्छन् मानव शरीर तर टाउको सिंहको । एकदमै उग्र रुप भएका । तर काठमाडौं उपत्यकाको...
-
२०७६ श्रावण ३२, शनिबार
नेपालकै ठुलो रियालिटी शो ‘हिरो नेपाल’को घोषणा
सबै किसिमका प्रतिभाको प्रतिस्पर्धात्मक रियालिटी शो ‘हिरो नेपाल’ हुने भएको छ । आयोजक एक्टिभ प्रोडक्सन एन्ड मिडिया प्रा.लि.ले नेपालकै ठुलो रियालिटी शो हिरो नेपाल गर्न लागेको दावी गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रमको...
-
२०७६ श्रावण १९, आइतबार
छायाँ कम्प्लेक्स भत्काउनुपर्ने मागसहित प्रदर्शन
साँस्कृतिक पोखरी मासेर बनाइएको भन्दै ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको विरुद्धमा सोही कम्प्लेक्सको अगाडी विरोध सभा गरिएको छ । नेवाः राजनीतिक अभियान अन्तर्गतको ग्वहालि पुचःको आह्वानमा आइतवार छायाँ कम्प्लेक्स भत्काएर प्राचीन पोखरी कायम हुनुपर्ने...
