arin enterprises

कला-साहित्य

  • २०७६ मङ्सिर १६, सोमबार

    महिला क्रिकेटमा नेपालको विजयी शुरुवात

    १३औं दक्षिण एसियाली खेलकुद सागको महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।  पोखरामा सुरु भएको ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको हो ।  १७ रनको झिनो लक्ष्यसहित मैदानमा उत्रेको नेपालले एक ओभर नै हुन नपाउँदै विना...

  • २०७६ मङ्सिर १६, सोमबार

    १३औं साग : भलिबलमा श्रीलंका तेश्रो स्थान

    १३औं दक्षिण एसियाली खेलकुद सागको भलिबलमा श्रीलंकाले महिला र पुरुष दुवै टिमबाट तेश्रो स्थान हासिल गर्दै कास्यपदक जितेको छ ।  सोमबार दशरथ रंगशालास्थित कभर्डहलमा श्रीलंकाले पुरुषतर्फ बंगलादेशलाई हरायो । श्रीलंका २३÷२५, २५÷२०, २५÷१६ र २५÷२१ ले विजयी भयो...

  • २०७६ मङ्सिर १६, सोमबार

    रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न

    ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ ।  भारतको अयोध्याबाट जनकपुर आएका जन्तीलाई सोमबार दिउँसो विशेष कार्यक्रमबीच बिदाइ गरिएपछि सात दिने विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो ।  जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकी...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    नेपालभाषा म्यूजिक भिडियो अवार्डको टपटेन सार्वजनिक

    सबैभन्दा बढि विधामा पुरस्कृत गरिन लागिएको ‘नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड २०१९’ को टप टेन सार्वजनिक गरिएको छ । ललितपुरमा कार्यक्रमको आयोजना गरि टप टेन कलाकार र प्राविधिकहरुलाई प्रमाण पत्र र मेडल समेत प्रदान गरियो । विभिन्न विधामध्ये गीततर्फ...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    ‘गुठीको अधिकार गुठीयारमै निहित हुनुपर्छ’

    समाजवादी पार्टी नेपालका सह अध्यक्ष साथै सांसद् राजेन्द्र श्रेष्ठले गुठी विधेयकले गुठीको स्वामित्व गुठीयारलाई नै दिनुपर्ने बताउनुभएको छ ।  नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाइृ आज बधाई र शुभकामना दिँदै सांसद श्रेष्ठले...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    नाइस टेलिभिजनमा पनि नेपालभाषाको कार्यक्रम

    नाइस टेलिभिजनमा पनि नेपालभाषाको कार्यक्रम संचालन हुने भएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नाइस टेलिभिजनको नेपालभाषाको कार्यक्रम ‘झीगु सः’ को घोषणा गरियो । कार्यक्रममा बोल्दै झीगु सः कार्यक्रमका निर्देशक विजयरत्न असंबरेले कार्यक्रमको घोषणा...

  • २०७६ मङ्सिर १२, बिहिबार

    नेपाल भारतसँग पराजित

    १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा समूहको दोस्रो तथा अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपाल सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दुई वटा सेट...

  • २०७६ मङ्सिर १२, बिहिबार

    सागमा सुरक्षाका लागि १९ हजार सुरक्षाकर्मी खटाइने

    १३औं दक्षिण एसियाली खेलकुद सागमा सुरक्षा व्यवस्थाको लागि १९ हजार सुरक्षाकर्मीको व्यवस्था हुने भएको छ ।  साग प्रचारप्रसार तथा प्रकाशन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै सागको सुरक्षा व्यवस्था बारे जानकारी दिएको हो । साग सुरक्षा समिति संयोजक प्रहरी...

  • २०७६ मङ्सिर ११, बुधबार

    १३औं साग : भलिबलमा नेपाली चेलीको जित

    १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलमा नेपालले जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको उद्घाटन खेलमा बंगलादेशलाई हराउँदै महिलाहरुले नेपालको लागि जित दिलाएको हो । नेपाली महिला टिमले बंगलादेशलाई...

  • २०७६ मङ्सिर ११, बुधबार

    बुधबार राती १२ बजेबाट मौनअवधि

    यहि मंसीर १४ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै बुधबार राती १२ बजेबाट मौन अवधि शुरु हुन लागेको छ । बुधबार राती १२ बजेबाट मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि शुरु भएपछि निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि किसिमका गतिविधि...

  • २०७६ मङ्सिर ९, सोमबार

    पितृको नाममा सतबीज छर्दै बालाचतुर्दशी मनाइयो

    आज मंसीर कृष्ण चतुर्दशी, दिवंगत पितृहरुको स्मरण गर्दै बालाचतुर्दशी मनाइयो ।  आजको दिन दिवंगत पितृहरुको नाममा काठमाडौंको पशुपति लगायत देशका विभिन्न स्थानमा रहेका शिवालयहरुमा शतवीज छरियो ।  आजको दिन पृथ्वीलोकमा छरिएको शतवीज पितृलोकमा गएर अकुंरण हुने र...

  • २०७६ मङ्सिर ९, सोमबार

    सम्पदाको नाममा राजनीति भएको मेयर शाक्यको दावी

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदाको नाममा यहाँ दलगत राजनीति मात्र भइरहेको दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले पक्ष विपक्षको नाममा दलगत पूर्वाग्रह राखेर विरोध मात्र भइरहँदा काठमाडौंको विकासका...

  • २०७६ मङ्सिर ९, सोमबार

    ‘मातृभाषा पत्रकारिताको उत्थानमा सहयोग गर्छु’

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको जीवनको लुकेको एक पाटोको खुलासा भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा कामपा मेयर शाक्यले विगतमा आफु पनि पत्रकार नै रहेको बताए । नेवाः पत्रकार राष्ट्रिय दबूसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै...

  • २०७६ मङ्सिर ९, सोमबार

    गायिक दिपाको ‘सरप्राइज’ बजारमा आउने

    मेलोडि क्वीन गायिका दिपा महर्जनको एकल एल्बम ‘सरप्राइज’ बजारमा आउने भएको छ । आउँदो पुष १० गते एलबम बजारमा आउने भएको हो । सुखावति मल्टि प्रोडक्सनले एक भव्य समारोह गरी सरप्राइज सार्वजनिक गर्न लागेको हो ।  गायिका महर्जनको एकल स्वर रहेको एलबममा बलिउडका...

  • २०७६ मङ्सिर ९, सोमबार

    कोरियन स्टार गो हारा रहिनन्

    कोरियाकी पप स्टार साथै अभिनेत्री गो हाराको मृत्यु भएको छ । २८ वर्षीया स्टार गो हारा आइतबार आफ्नै निवासमा मृत भेटिएकि हुन् । शनिबार इन्स्टाग्राममा गुड नाइट भन्दै लेखेर सुतेकी गो हारा आइतबार आफ्नै विछ्यौनामा मृत भेटिएकि हुन् । गुडनाइटसँगै...

  • २०७६ मङ्सिर ७, शनिबार

    किर्तिपुण्य महाविहारको मन्दिर जिर्णोद्धार सम्पन्न

    काठमाडौंको लगनस्थित किर्तिपुण्य महाविहारमा अवस्थित मन्दिरको जिर्णोद्धार सम्पन्न भएको छ । जिर्णोद्धार सम्पन्न भएसँगै मन्दिरको उद्घाटन समेत गरिएको छ ।  शनिबार एक कार्यक्रमको आयोजना गरी मन्दिरको धार्मिक साथै औपचारिक रुपमा उद्घाटन गरियो । मन्दिरको...

Pages