खेलकुद
-
२०८० मङ्सिर ७, बिहिबार
करदाताहरु सम्मानित
राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा सर्वाधिक कर तिर्ने करदाता कम्पनीहरु सम्मानित भएको छ । गत आर्थिक वर्ष २०७९र८० विभिन्न १६ विधामा अर्थमन्त्री डा। प्रकाशशरण महतले बिहीबार सम्मान गरेका हुन् । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई...
-
२०८० मङ्सिर ७, बिहिबार
बल्खुचोकमा प्रहरी र प्रसाईं समूहबीच झडप
काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच झडप भएको छ । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहरा प्रहार गरेपछि भिड तितरवितर भएको थियो । प्रहरी बल प्रयोग...
-
२०८० मङ्सिर ७, बिहिबार
हरिबाेधिनी एकादशी मनाइँदै
आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । चार महिनादेखि सयन गरिरहेका भगवान नारायण आजको दिनमा ब्युँझिनुहुने धार्मिक विश्वास रहेको छ । त्यसैले आजको दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । विष्णुपुराण अनुसार आषाढ शुक्ल एकादशीको दिनमा भगवान नारायण...
-
२०८० मङ्सिर ६, बुधबार
आयोगले तोक्यो मतदाताहरुको नयाँ मतभार
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरेको जानकारी दिनुभयो । यसअघि एक जना प्रदेश सभा सदस्यको मतभार...
-
२०८० मङ्सिर ६, बुधबार
ललितपुर महानगरले दुई वटा अत्याधुनिक दमकल किन्यो
ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल खरिद गरेको छ । ललितपुर महानगरले एक सय मिटर भन्दा धेरै टाढासम्म पानीको फोहोर फाल्न सक्ने डबल क्याबिनको दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले...
-
२०८० मङ्सिर ६, बुधबार
अत्यावश्यक काम बाहेक सवारी साधन नचलाउन ट्राफिकको अनुरोध
उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि विहीबार अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । राजधानीमा भोलि राष्ट्रिय युवा सङ्घ नेपाल र दुर्गा प्रसाईँले उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शनका कार्यक्रमलाई मध्यनजर...
-
२०८० मङ्सिर ६, बुधबार
क्रोएसिया युरो कपमा सिधै छनोट हुने अन्तिम टिम
क्रोएसिया युरो कप फुटबलमा सिधै छनोट हुने अन्तिम टिम बनेको छ । अर्मेनियालाई १–० ले हराउँदै क्रोएसिया युरो कपमा छनोट हुने अन्तिम टिम बनेको हो । गएराति भएको समूह डीको खेलमा क्रोएसियाको लागि एंटि बडीमिरले गरे । उनले खेलको ४३ औं मिनेटमा गोल गरे । नतिजा...
-
२०८० मङ्सिर ६, बुधबार
अर्जेन्टिनाले ब्राजिललाई हरायो
विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले दश खेलाडिमा सिमित ब्राजिलमाथि १–० को जित निकालेको हो । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि निकोलस...
-
२०८० मङ्सिर ५, मंगलबार
ललितपुरको पुल्चोक आसपासमा निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि पुल्चोक आसपासको क्षेत्रमा ६ महिना सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कार्यालय ललितपुरले पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस वरपर निषेधित क्षेत्र तोकेको छ । ललितपुस्थित यु.एन.हाउस र मन्त्रि निवास पुल्चोकको...
-
२०८० मङ्सिर ५, मंगलबार
विश्व टेलिभिजन दिवस मनाइयो
हरेक वर्ष २१ नोभेम्बरमा मनाइने विश्व टेलिभिजन दिवस मंगलबार नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी मनाइयो । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको...
-
२०८० मङ्सिर ४, सोमबार
FTIN को श्रव्य उत्पादन सम्वन्धि कार्यशाला सम्पन्न
स्टुडियो अथवा लाइभ अडियो रेकर्डिङ सम्वन्धि एक दिने कार्यशाला ललितपुरमा सम्पन्न भएको छ । फिल्म एन्ड टेलिभिजन ईन्स्टिच्युट अफ नेपाल (FTIN) र लाईफ रेकर्ड्सले एक दिने ‘अडियो प्रोडक्सन कन्सल्टेसन वर्कशप’ को आयोजना गरेको हो । वर्कसपमा सहभागीहरुलाई अडियो...
-
२०८० मङ्सिर ४, सोमबार
विश्व शौचालय दिवस मनाइयो
यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ आइतबार मनाइएको छ । विश्व शौचालय दिवस हरेक १९ नोभेम्बरका दिन मनाउने गर्दछ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट...
-
२०८० मङ्सिर ४, सोमबार
रुकुम पश्चिममा जिप दुर्घटना, २२ घाइते
रुकुम पश्चिममा आज एका विहानैजिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । लु १ ज २२९७ नम्बरको जिप सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन् । घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि...
-
२०८० मङ्सिर ४, सोमबार
उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन
उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठ पर्वको आज बिहान सम्पन्न भएको छ । सूर्यदेवलाई बिहानै अर्घ्य चढाएसँगै विधिपूर्वक रुपमा छठ पर्व सम्पन्न भएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन आइतबार अस्ताउँदो...
-
२०८० मङ्सिर ३, आइतबार
भारतलाई हराउँदै अष्ट्रेलिया छैठौं पटक च्याम्पियन
भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ । १२ वर्षपछि फाइनलमा पुगेको भारतको तेस्रो पटक विश्व च्याम्पियन बन्ने सपना फेरि एकपटक तुहिएको छ । आईतबार भारतविरुद्ध शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको...
-
२०८० मङ्सिर ३, आइतबार
कस्ले जित्ला त क्रिकेट विश्वकप २०२३ को उपाधि ?
आज आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक भारत र अष्ट्रेलिया खेल्दैछन् । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे यी दुई टोली भिड्न लागेको हो । सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले...