arin enterprises

खेलकुद

  • २०७८ बैशाख ५, आइतबार

    चेल्सी एफए कपको फाइनलमा

    चेल्सी एफए कपको फाइनलमा पुगेको छ । गयराति भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटिलाई १–०ले पराजित गर्दै एफए कपको फाइनलमा पुगेको हो । वेम्बली स्टेडियममा खेलेको उक्त खेलमा चेल्सीको लागि हाकिम जीचले निर्णायक गोल गरे । हाकिमले खेलको ५५ औं मिनेटमा गोल गरेको...

  • २०७८ बैशाख ५, आइतबार

    मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लियो

    ईन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति चेन्नईमा भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट...

  • २०७८ बैशाख ४, शनिबार

    साउथ इन्डियन फिल्मका हास्य कलाकार विवेकको निधन

    दक्षिण भारतीय चलचित्र क्षेत्रका लोकप्रिय कलाकार विवेकको निधन भएको छ । चेन्नईको एउटा अस्पतालमा उपचारको क्रममा आज विहान ४ः३५ मा उनको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएको छ । छाती दुख्न थालेपछि उपचारको लागि हिजो मात्रै उनी अस्पताल भर्ना भएका थिए ।...

  • २०७८ बैशाख ४, शनिबार

    पन्जाबलाई हराउँदै चेन्नाईको पहिलो जित

    इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नाई सुपरकिंगस्ले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पन्जाब किंगस्लाई ६ विकेटले हराउँदै चेन्नाईले पहिलो जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले १०७ रनको लक्ष्य दिएको थियो । लक्ष्य...

  • २०७८ बैशाख ३, शुक्रबार

    करदातालाई जागरुक बनाउन ‘आनसुकी घरबेटी बा’ सडक नाटक

    काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट ‘सडक नाटक’ सुरु गरेको छ । करदातालाई कर तिर्ने नागरिक दायित्व बोध गराउनुकासाथै करमा आनासुकीको पनि महत्व हुन्छ भन्ने सकारात्मक सन्देशसहित आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु गरिएको...

  • २०७८ बैशाख ३, शुक्रबार

    अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न कामपाको अपील

    कुनै विद्यालयमा कसैमा कोरोना संक्रमण भएको पाइएमा विद्यालय कम्तीमा एक हप्ता बन्द गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । महानगरपालिकाले विज्ञप्ती जारी गर्दै विद्यालयमा शिक्षक, विद्यार्थी वा कर्मचारी कोही कोरोना पोजेटि पाइएमा कम्तीमा एक हप्ता...

  • २०७८ बैशाख ३, शुक्रबार

    राजस्थान रोयल्सको पहिलो जित

    इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । बिहिबार राति भएको खेलमा दिल्लीलाई ३ विकेटले हराउँदै राजस्थान रोयल्सले पहिलो जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १४७ रनको लक्ष्य दिएको थियो । लक्ष्य...

  • २०७८ बैशाख २, बिहिबार

    वसपार्कका ११२ पसलमा महानगरपालिकाबाट सिलबन्दी

    काठमाडौंको पुरानो वसपार्कमा लामो समयदेखि विना सम्झौता सञ्चालन भइरहेका एक सय १२ वटा पसलमा आज सिलबन्दी गरिएको छ । पुरानो वसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका एक सय १२ वटा पसललाई काठमाडौँ महानगरपालिकाले आज सिलवन्दी गरेको हो ।...

  • २०७८ बैशाख २, बिहिबार

    रियल म्याड्रिड र म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा

     स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी पनि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् । बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा रियल र इंग्लिस क्लब लिभरपुलले गोलरहित बराबरी खेले । पहिलो लेगमा ३–१ गोलमा विजयी भएको...

  • २०७८ बैशाख २, बिहिबार

    रोयल च्यालेन्जर्स बेंग्लोरको लगातार दोस्रो जित

    इन्डीयन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरले लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बेंग्लोरले लगातार दोस्रो जित हात पारेको हो । टस हारेर ब्याटिंग गरेको बेंग्लोरले ८ विकेटको...

  • २०७८ बैशाख १, बुधबार

    आजै उठाएर ढालियो भक्तपुरमा यःसिँ

    बिस्काः जात्राको क्रममा भक्तपुरमा आजै यःसिँ उठाएर आजै ढालिएको छ । परम्परा अनुसार यःसिँ वर्षको अन्तिम दिन उठाउनुपर्ने थियो । तर हिजो लामो प्रयास पछि राति करीब १२ बजे उठाइएको यःसिँ ढलेपछि आज मात्र उठाइएको हो । आज पनि लामो समयको प्रयास पछि बल्ल यःसिँ...

  • २०७८ बैशाख १, बुधबार

    ललितपुरको विश्वयात्रा पर्व अन्तर्गत यःसिँ ढालियो

    भक्तपुरमा बिस्काः जात्राको क्रममा भक्तपुरवासीहरु भेलुखेलमा यःसिँ उठाइरहँदा ललितपुरको भोलढोकामा पनि यःसिँ उठाइन्छ । भक्तपुरको बिस्काः जात्रा र यःसिँ उठाउने वा ढाल्ने गतिविधिको त खुबै चर्चा हुने गर्दछ तर ललितपुरको यःसिँको खासै चर्चा हुँदैन । कति...

  • २०७८ बैशाख १, बुधबार

    भक्तपुरमा उठेन बिस्काः जात्राको यःसिँ

    बिस्काः (बिस्केत) जात्राको क्रममा भक्तपुरमा वर्षको अन्तिम दिन यःसिँखेलमा उठाइने यःसिँ यस वर्ष उठ्न सकेन । हिजो राति करीब १२ बजेसम्मको अनवरत प्रयास पछि पनि यसपालि यःसिँ उठ्न नसकेको हो । हिजो साँझको करीब ५ः३० बजेबाट यःसिँ उठाउन शुरु गरिएको थियो । राती...

  • २०७८ बैशाख १, बुधबार

    नववर्षको सुरुवातसँगै विष्णुमती नदी सरसफाइ अभियान सुरु

    नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै आजसंघीय सांसद जीवनराम श्रेष्ठसहित एक टोली काठमाडौंको शोभा भगवती विष्णुमति नदी किनारमा पुगे । एउटा पवित्र संकल्प लिएर सबैजना त्यहाँ भेला भएका थिए । त्यहाँ भेला भएका सबै जुटेर आज विष्णुमति नदी सरसफाइ गरे । सांसद...

  • २०७८ बैशाख १, बुधबार

    पिएसजी र चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा

    फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेका छन् । मंगलबार राति भएको दोस्रो लेगमा पिएसजी र चेल्सी पराजित भएका थिए । तर दुवै टिमले पहिलो लेगमा हात पारेको सफलताका कारण अन्तिम चारमा पुगेका हुन् ।...

  • २०७८ बैशाख १, बुधबार

    मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई हरायो

    आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई हराएको छ । मंगलबार राति भएको खेलमा मुम्बईले कोलकतालाई १० रनले हराएको हो । टस हारेर पहिलो ब्याटिंग गरेको मुम्बईले निर्धारित २० आभरमा १५२ रन बनाउँदै १५३ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको...

Pages