खेलकुद
-
२०७७ पौष २८, मंगलबार
ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश
डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई वटा महाभियोग प्रस्ताव पेश गरेको छ । गत हप्ता अमेरिकी संसद भवनमा भएको हिंसात्मक प्रदर्शनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेश...
-
२०७७ पौष २८, मंगलबार
स्टकपोर्टमाथि वेस्टह्यामको जित
एफए कप फुटबल अन्तर्गत गएरातिको खेलमा वेस्टह्याम युनाइटेडले स्टकपोर्ट काउन्टीमाथि जित हासिल गरेको छ । तेश्रो चरणको खेल अन्तर्गत वेस्टह्यामले स्टकपोर्टलाई उसकै मैदान एज्ले पार्कमा १–० गोलले पराजित गरेको हो । खेलको ८३ औं मिनेटमा क्रेग डसनले गरेको गोल...
-
२०७७ पौष २७, सोमबार
काठमाडौं महानगर नगर सभाको ८ औं अधिवेशन सुरु
काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन सुरु भएको छ । सोमबारबाट राष्ट्रिय सभागृह काठमाडौंमा सुरु अधिवेशनमा तीन ओटा विधेयक प्रस्तुत भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘...
-
२०७७ पौष २७, सोमबार
५ हजार ३०९ परिक्षण, ४८८ नयाँ संक्रमित थप
नेपालमा कोभिड १९ का थप ४ सय ८८ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा गरिएको ५ हजार ३ सय ९ वटा स्वाब नमूनाको परिक्षणमा थप एक सय ९२ महिला र २ सय ९६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये ६४ दशमलव ३४ प्रतिशत संक्रमित काठसमाडौं...
-
२०७७ पौष २७, सोमबार
प्रिती जिंटाको परिवार कोरोनाबाट मुक्त
बलिउड अभिनेत्री प्रिती जिंटाले आफ्नी आमा, भाई लगायत परिवारका सदस्यहरुको कोरोना नेगेटिभ रिपोर्ट आएको बताएकी छन् । सामाजिक संजाल इन्स्टाग्राममा लेख्दै प्रितीले तीन हप्ता अगाडी आफ्नी आमा, भाई, भाई बुहारी, उसका बच्चाहरु र अंकलको कोरोना पोजेटिभ देखिएको र...
-
२०७७ पौष २७, सोमबार
भारतमा बर्ड फ्लू धमाधम फैलिँदै
भारतमा कोरोना संक्रमण निको हुने दर बढ्दै गर्दा अहिले आएर बर्ड फ्लूको संक्रमण पनि दिनानुदिन बढ्दै गइरहेको छ । भारतका कयौं राज्यमा बर्ड फ्लूको खतरा देखिएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । यसै क्रममा लखनउमा नवाब वाजिद अली शाह चिडि़याघरमा...
-
२०७७ पौष २७, सोमबार
सुनको मूल्य ८ सय रुपैयाँले घट्यो
सुनको मूल्य घटने क्रम आज पनि जारी रहेको छ । सुनको भाउ घटेर आज तोलाको ९२ हजार दुई सय रुपैयाँमा कारोबार हुँदैछ । आज सुनको भाउमा ८ सय रुपैयाँले घटेको हो । हिजो सुन प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा हिजो एक हजार २ सय ७०...
-
२०७७ पौष २७, सोमबार
एफए कप : बर्मिङघममाथि म्यानसिटीको शानदार जित
एफए कप फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्मिङ्घममाथि सहज जित हात पारेको छ । तेस्रो चरणको खेल अन्तर्गत सिटीले बर्मिङघमलाई ३–० गोल अन्तरले पाखा लगाइदिएको हो । सिटीलाई जित दिलाउन बेर्नान्डो सिल्भाले महत्वपूर्ण २ गोल गरे । खेलको...
-
२०७७ पौष २७, सोमबार
सासुओलोलाई हराउँदै जुभेन्टस चौथो स्थानमा
इटालियन सिरी ए फुटबल अन्तर्गत गएरातिको खेलमा युभेन्टसले सासुओलोलाई पराजित गरेको छ । आफ्नै मैदान आलियान्ज स्टेडियममा भएको खेलमा जुभेन्टसले सासुओलोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । योसँगै साबिक विजेता युभेन्टसले अंक तालिकामा चौथो स्थान पक्का गरेको...
-
२०७७ पौष २६, आइतबार
सुनचाँदी व्यवसायी महासंघमा माणिकको नेतृत्व
नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासंघको आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा तेस्रो महाअधिवेशनले शाक्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघका नव निर्वाचित अध्यक्ष शाक्यले अघिल्लो...
-
२०७७ पौष २६, आइतबार
नेपालमण्डलमा फेरी रमेश अध्यक्ष
नेपालमण्डल टेलिभिजनको अध्यक्षमा रमेश महर्जन पुनः निर्वाचित भएका छन् । ललितपुरको भोलधोखास्थित ज्यापु समाजको भवनमा सम्पन्न नेपालमण्डल टेलिभिजनको ९ औ साधारण सभाले महर्जनलाई चार वर्षको कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो । नेपाल...
-
२०७७ पौष २६, आइतबार
रौतहटमा आगलागीबाट लाखौंको धनमाल नष्ट
रौतहटमा ग्यास लिक भएर भएको आगलागीमा लाखौंको धनमाल नष्ट भएको छ । गौरको पुरेनवा बस्ने तेजनारायण कुँवरको घरमा ग्याँस सिलिण्डर लिक भई आज बिहान आगलागी भएको हो । आगलागीमा घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न र फर्निचर लगायतका सामान जलेको छ । आगलागीबाट करिब...
-
२०७७ पौष २६, आइतबार
ट्याक्टर दुर्घटनामा किशोरीको मृत्यु
धनकुटामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । धनकुटाको सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा किशोरीको मृत्यु भएको हो । दुर्घटनामा पेलेकपाङ बस्ने ईन्द्र कुमार राईकी छोरी १५ वर्षीया रेबिका राईको...
-
२०७७ पौष २६, आइतबार
कलंकीबाट लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौंको कलंकीबाट विभिन्न लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । कलङकीबाट १५ ट्याब्लेट नाइट्राजेपाम नाइट्राभेट, १ सय एम्पुल डाइजेलाप, १ सय एम्पुल बुप्रेनोर्फिन (नूफिन) र १ सय एम्पुल फेनारगनसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा काठमाडौंको...
-
२०७७ पौष २६, आइतबार
नयाँ संक्रमण घट्दो दरमा
नेपालमा गएको २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा मात्र ६ दशमलव ०४ प्रतिशतमा मात्र कोभिड १९ को संक्रमण देखिएको छ । पछिल्लो पटक गरिएको ४ हजार २ सय ८६ वटा स्वाब नमूनाको परिक्षणमा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ९९ महिला र एक सय ६०...
-
२०७७ पौष २६, आइतबार
ग्रानाडा बार्सासँग ४–० ले पराजित
स्पेनिश ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले ग्रानाडालाई नराम्रो हार चखाएको छ । बार्सिलोनाले ग्रानाडालाई उसकै मैदान न्यूभो इस्टेडियोमा भएको खेलमा ४–० को फराकिलो अन्तरले हराएको हो । खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सी र एन्टोनियो...