खेलकुद
-
२०७७ आषाढ ११, बिहिबार
इन्टर मिलान र सास्सुओलोको बराबरी, एटलान्टासँग लाजियो पराजित
इटालियन सिरि ‘ए’ अन्तर्गत बुधबार राति इन्टर मिलान र सास्सुओलो बराबरीमा रोकिँदा लाजियोले एटलान्टासँग हार व्यहोरेको छ । इन्टर मिलानको घरेलु मैदान ज्युसेप मेजामा भएको खेलमा इन्टरमिलान र सास्सुओलोले ३–३ गोलको बराबरी खेलेका छन् । निकै प्रतिस्पर्धात्मक...
-
२०७७ आषाढ ११, बिहिबार
रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा
स्पेनिश ला लिगामा बुधबारको खेल जित्दै रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा पुगेको छ । बुधबार राती भएको खेलमा रियाल म्याड्रिडले मालोर्कालाई २(० ले हराउँदै पुनःशीर्ष स्थानमा कब्जा जमाएको हो । अल्फ्रेडो डि स्टेफानो स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा...
-
२०७७ आषाढ ११, बिहिबार
एन्थोनी मार्शलको ह्याट्रिकले म्यानचेस्टर युनाइटेड विजयी
इंग्लिस प्रिमियर लिगमा हिजो राती नै भएको खेलमा एन्थोनी मार्शलको ह्याट्रिकसँगै म्यानचेस्टर युनाइटेड जितेको छ । खेलमा म्यानचेस्टर युनाइटेडले शेफील्ड युनाइटेडलाई ३–० नतिजा सहितको फराकिलो जित हात पारेको हो । ओल्ड त्राफोड स्टेडियममा बिना दर्शक खेलाइएको...
-
२०७७ आषाढ ११, बिहिबार
लिभरपुल उपाधि नजिक
लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधी दावेदारी अझ बलियो बनाएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हात पार्दै उपाधी नजिक पुगेको छ । खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४(० को नतिजा सहितको सान्दार जित हात पारेको हो ।...
-
२०७७ आषाढ ११, बिहिबार
रातो मछिन्द्रनाथको रथ बनाईँदै
कोरोना महामारीको नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण रोकिएको रातो मछिन्द्रनाथ (मत्स्येन्द्रनाथ) अर्थात् करूणामय, बुंगद्यःको जात्राका लागि रथ निर्माण कार्य सुरू भएको छ । आज बिहान जावलाखेलबाट रथका पांग्राहरू तानेर ल्याई पुल्चोकमा रथको जग माथि...
-
२०७७ आषाढ १०, बुधबार
निको हुनेको दर विस्तारै बढ्दै
नेपालमा कोरोना संक्रमण निको हुनेको दर विस्तारैै बढ्दै गएको छ । पछिल्लो सयम यहाँ कोरोना संक्रमण निको हुनेको दर २२ प्रतिशतको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घन्टामा थप एक सय १४ जना संक्रमितहरु संक्रमणलाई जित्दै घर फर्केका छन् । उनीहरुमध्ये ८ महिला...
-
२०७७ आषाढ १०, बुधबार
भक्तपुर र काठमाडौंमा आज पनि भेटिए संक्रमित
पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ५ सय १९ जना पुरुष र एक सय १० जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । आज पनि भक्तपुरमा एक महिला र काठमाडौंमा एक पुरुषलाई संक्रमण...
-
२०७७ आषाढ १०, बुधबार
कोरोनाको भ्याक्सिन छिट्टै पाइने ट्रम्पको दावी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको भ्याक्सिन समाजले छिट्टै प्राप्त गर्न लागेको बताएका छन् । राष्ट्रपति ट्रम्पले एरिजोनामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची साझा गर्दै कोरोना भाइरसको...
-
२०७७ आषाढ १०, बुधबार
संघर्षपूर्ण जित पछि बार्सिलोना पुनः शीर्षमा
स्पेनिश ला लिगामा बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । बुधवार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले एथ्लेटिको विल्वाओमाथि १-० को संघर्षपूर्ण जीत निकाल्दै पुनः शिर्ष स्थानमा कब्जा जमाएको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नौ...
-
२०७७ आषाढ १०, बुधबार
नापोलीद्वारा भेरोना पराजित
इटालियन सिरि ‘ए’ अन्तर्गत मंगलबारको खेलमा नापोलीले भेरोनालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा नापोलीले भेरोनालाई २–० गोलले पराजित गरेको हो । भेरोनाको घरेलु मैदान मार्क एन्टोनियो बेन्टेगोडीमा बिना दर्शक खेलाइएको खेलको ३८ औं मिनेटमा...
-
२०७७ आषाढ १०, बुधबार
वेस्ट ह्याममाथि टोटनह्यामको जीत
इंग्लिस प्रिमियर लिगमा मंगलबारको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई हराएको छ । मंगलबार राति भएको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई २(० ले हराएको हो । बिना दर्शक टोटनह्याम हटस्पर स्टेडियममा खेलाइएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।...
-
२०७७ आषाढ १०, बुधबार
मेक्सिकोमा शक्तिशाली भूकम्प
मेक्सिकोमा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसूस भएको छ । ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी भेगमा मंगलबार साँझ साढे ७ बजेतिर शक्तिशाली भूकम्पको धक्का महसूस भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मेक्सिकोको राष्ट्रिय भूकम्प मापन...
-
२०७७ आषाढ ९, मंगलबार
पाकिस्तानी क्रिकेट टिमका १० जनालाई कोरोना संक्रमण
पाकिस्तानी क्रिकेट टिमका १० जना खेलाडीलाई मंगलबार कोरोना भाइरस (कोभिढ १९) संक्रमण पुष्टि भएको छ । पाकिस्तान क्रिकेट बोर्डले सोमबार ३५ जनालाई कराँची, लाहोर र पेसावरमा कोरोना संक्रमणको परीक्षण गराएको थियो । परिक्षण अनुसार पहिलो चरणको नतिजामा सादब खान...
-
२०७७ आषाढ ९, मंगलबार
जोकोभिचलाई कोरोना भाइरसको संक्रमण
विश्व वरियतामा पहिलो नम्बरका टेनिस खेलाडी नोभाक जोकोभिचलाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । सर्बियाली खेलाडी जोकोभिचले मंगलबार भाइरस परिक्षणको नतिजा पोभिटिभ आएको पुष्टि गरेका छन् । उनकै अगुवाईमा गत साता एड्रिया टुर टेनिस प्रतियोगितामा...
-
२०७७ आषाढ ९, मंगलबार
उपत्यका भित्रिनेहरु अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने
उपत्यका बाहिरबाट काठमाडौं भित्रिनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । गृह मन्त्रालयले आज परिपत्र जारी गर्दै बाहिरबाट काठमाडौं भित्रिनेहरु अनिवार्य १४ दिन होम क्वारेन्टीनमा बस्न भनेको हो । लकडाउनकै बीच उपत्यका बाहिरीनेहरु लकडाउन...
-
२०७७ आषाढ ९, मंगलबार
म्यानचेस्टर सिटीको वर्न्लेमाथि सानदार जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वर्न्ले विरुद्ध सानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा सिटीले वर्न्लेलाई ५(० नतिजा सहितको फराकिलो जित हात पारेको हो । बिना दर्शक इतिहाद स्टेडियममा खेलाइएको खेलमा सिटीले पहिलो हाफमा नै ३ गोलको...