खेलकुद
-
२०७७ आषाढ १५, सोमबार
राष्ट्रिय वाणिज्य बैंकबाट होल्डिङ्ग सेन्टरहरुलाई खानेपानी वितरण
राष्ट्रिय वाणिज्य बैंकले सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीको अवस्थामा उक्त सहयोग गरेको जनाएको छ । सो अवसरमा बैंकको प्रदेश कार्यालयकी प्रादेशिक...
-
२०७७ आषाढ १४, आइतबार
‘लकडाउन खुकुलो भएसँगै संक्रमित बढि देखिन थाल्यो’–डा. सेन्चुरी
बीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले लकडाउन खुकुलो भएसँगै अस्पतालमा कोरोना पोजेटिभ केसहरु बढ्न थालेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै निर्देशक डा. सेच्नुरीले विगतमा पोजिटिभ केसहरु कमै आउने गरेकोमा...
-
२०७७ आषाढ १४, आइतबार
निको हुनेको संख्या ३ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या आज ३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक सय ७९ जना संक्रमितहरु संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार १३ पुगेको छ । पछिल्लो पटक नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट थप १३...
-
२०७७ आषाढ १४, आइतबार
आज पनि ललितपुरमा एक महिलामा संक्रमण देखियो
पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३ सय ५८ जना पुरुष र एक सय ५ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १२ हजार ७ सय ७२...
-
२०७७ आषाढ १४, आइतबार
मंगलबजारमा दरवार क्षेत्रको नक्सा राखियो
मंगलबजारस्थित मणिकुमार मन्दिरको पूर्वपट्टि रहेको आयु सत्तल अगाडि दरवार क्षेत्रको नक्सा बोर्ड राखिएको छ । शुक्रबार विहान ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले एक औपचारिक कार्यक्रमबीच उक्त बोर्डलाई सार्वजनिक गर्नुभयो । कार्यक्रममा ललितपुर...
-
२०७७ आषाढ १४, आइतबार
बार्सा सेल्टा भिगोसँग बराबरीमा रोकियो
स्पेनिश ला लिगामा शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । सेल्टाको घरेलु मैदान म्युनिसिपल गे बालाइडोसमा भएको खेलमा बार्सिलोनाले सेल्टासँग २–२ को बराबरी खेल्दै अंक बाड्न बाध्य भएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा...
-
२०७७ आषाढ १४, आइतबार
भाइरस रिमुभिङ कार्डले स्वास्थ्यमा झन समस्या ल्याउने स्वास्थ्य मन्त्रालयको भनाई
नेकपा स्थायी कमिटीमा वैठकमा नेकपाका शिर्षस्थ नेताहरुले घाँटीमा झुन्ड्याएपछि कोरोना जन्तरको नामबाट चर्चामा आएको भाइरस रिमुभिङ कार्डले कोभिड१९ नियन्त्रण गर्ने नभई उल्टो स्वास्थ्यमा प्रतिकुल असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
-
२०७७ आषाढ १३, शनिबार
कैलालीका कोरोना संक्रमितको मृत्यु
कैलालीका एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । कैलाली जिल्ला गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । फोक्सोको क्यान्सर रोगबाट पिडिट उनी भारतमा...
-
२०७७ आषाढ १३, शनिबार
थप एक सय ३६ जना कोरोना संक्रमणबाट निको भए
पछिल्लो २४ घन्टामा थप एक सय ३६ जना कोरोना संक्रमितहरु संक्रमण निको भई घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक १८ जना महिला र एक सय १८ जना पुरुष संक्रमण मुक्त भई घर फर्केको जनाएको छ । आज सबैभन्दा बढि मोरङको गोठगाउँ आइसोलेसन...
-
२०७७ आषाढ १३, शनिबार
संक्रमितको संख्या १२ हजार नाघ्यो
पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ३४ जना पुरुष र एक सय २० जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १२...
-
२०७७ आषाढ १३, शनिबार
टिकटक स्टार सियाले गरिन् आत्महत्या
भारतीय मनोरञ्जनको संसारमा वलिउड स्टार सुसान्त सिंह राजपुतको आत्महत्याका खबरहरु सेलाउन नपाउँदै फेरी एक अर्का स्टारको आत्महत्याको खबर आएको छ । भारतकी १६ वर्षीया टिकटक स्टार सिया कक्करले आत्महत्या गरेकी छन् । बुधबार राती ९ बजेतिर नयाँ दिल्लीको आफ्नै...
-
२०७७ आषाढ १३, शनिबार
कोरोना परिक्षणका लागि १० वटा प्रयोगशाला थपिए
कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको र यससँगै परिक्षणका लागि आउनेहरुको संख्या समेत बढ्दै गइरहेको अवस्थामा सरकारले कोरोना परिक्षण गर्ने १० वटा प्रयोगशालाहरु थपेको छ । हाल २३ वटा प्रयोगशालाबाट आरटि पिसिआर विधिबाट कोरोना संक्रमणको परिक्षण हुँदै...
-
२०७७ आषाढ १२, शुक्रबार
जनप्रतिनिधिबाटै पत्रकारलाई आक्रमण भएकोमा पत्रकार दबूबाट भत्सर्ना
नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको असार १० गते सम्पन्न गाउँसभामा गाउँसभा अध्यक्षबाटै पत्रकारहरुलाई आक्रमणको प्रयास भएकोमा नेवाः पत्रकार राष्ट्रिय दबूले भत्सर्ना गरेको छ । पत्रकार दबूले प्रेस विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रताको संरक्षणमा...
-
२०७७ आषाढ १२, शुक्रबार
चेल्सीसँगको खेलमा म्यान सिटी स्तब्ध
विहिबार राती स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई २(१ ले पराजित गरेको हो । खेलको ३६औं मिनेटमा चेल्सीले क्रिस्टियन पुलिसिचको गोलसँगै अग्रता लिएको थियो । म्यानचेस्टर सिटीको केभिन डे ब्रुनेले ५५ औं मिनेटमा गोल फर्काएर खेललाई...
-
२०७७ आषाढ १२, शुक्रबार
३० वर्षपछि लिभरपुल उपाधी विजेता
३० बर्ष पछि लिभरपुल इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधी विजेता बन्न सफल भएको छ । बिहिबार राती भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएपछि लिभरपुल सात खेल बाँकि छँदै उपाधी विजेता बनेको हो । सिटिले खेल गुमाएपछि लिभरपुलले सिछिसँग २३ अंकको उछिन्न...
-
२०७७ आषाढ १२, शुक्रबार
थप एक कोरोना संक्रमितको मृत्यु
दाङमा मृत अवस्थामा भेटिएकि महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटिएकि मृत महिलाको परिक्षणमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । हिजो दाङमा प्रतिष्ठान नजिकै...




