खेलकुद
-
२०७७ जेठ १४, बुधबार
डर्टमुन्डलाई हराउँदै वायर्नले उपाधि दावेदारी बलियो बनायो
जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको वायर्न म्युनिखले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डमाथि जित हासिल गर्दै उपाधी दावेदारी बलियो बनाएको छ । मंगलबार राति भएको खेलमा वायर्नले डर्टमुन्डलाई १(० ले पराजित गर्यो । डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा...
-
२०७७ जेठ १४, बुधबार
थप ७ जना संक्रमित निको भए, निको हुनेको संख्या १८३
आज थप ७ जनाले कोरोना संक्रमणलाई परास्त गर्दै निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक कोशी अस्पतालबाट ४ जना र सुशील कोईराला क्यान्सर प्रखर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । आज कोशी अस्पतालबाट डिस्चार्ज...
-
२०७७ जेठ १४, बुधबार
एकैदिन ११४ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ८८६ पुग्यो
नेपालमा आज एकैदिनमै एक सय १४ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा लकडाउन शुरु भए यता एकैदिनमा संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै बढि हो । योसँगै नेपालमा कुल संक्रमित संख्या ८ सय ८६ पुगेको छ । तीमध्ये ७ सय ९६ जना पुरुष रहेका छन् भने ९० जना महिला...
-
२०७७ जेठ १४, बुधबार
दैनिक १ लाखको हाराहारीमा संक्रमित थपिँदै, कुल संक्रमित संख्या ५७ लाख नाघ्यो
हालसम्मको तथ्याङ्कले विश्वभरिमा दैनिक ९० हजार देखि १ लाखको हाराहारीमा नयाँ संक्रमित थप भइरहेको देखाएको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५७ लाख नाघेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ५७ लाख...
-
२०७७ जेठ १४, बुधबार
पर्सामा थप २१ जना कोरोनाबाट निको भए
पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरुलाई मंगलबार राति नै डिस्चार्ज गरिएको छ । अस्पतालबाट डिस्चार्ज हुनेहरु सबैलाई विदाइ गर्न...
-
२०७७ जेठ १३, मंगलबार
भारतलाई ओलम्पिकमा तीन स्वर्ण दिने हकी खेलाडी बलवीर रहेनन्
भारतलाई ओलम्पिक खेलमा तीनवटा स्वर्ण पदक दिने हकी खेलाडी बलवीर सिंहको निधन भएको छ । सोमबार बिहान उनको निधन भएको हो । निमोनियाबाट पिडित सिंहको उपचारको क्रममा मोहालीको फोर्टिस अस्पतालमा निधन भएको हो । सोमबार विहान ६ः१७ बजे उनको निधन भएको हो ।...
-
२०७७ जेठ १३, मंगलबार
एकैदिन ९० जनामा संक्रमण पुष्टि, नयाँ संक्रमित संख्या आजसम्मकै उच्च
नेपालमा आज एकैदिन ९० जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमण पुष्टिको यो संख्या आजसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न प्रयोगशालामा परिक्षणहरु भएका छन् । राष्ट्रिय जनस्वास्थ्य...
-
२०७७ जेठ १२, सोमबार
सामूहिक बलात्कारमा संलग्न एकजना थिमिबाट पक्राउ
भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका ६ पुरानो थिमिमा लकडाउनको समयमा २० बर्षीय युवतीलाई ५ जना पुरुषहरुले सामुहिक बलात्कार गरेका छन् । शुक्रवार युवतीलाई पुरानो थिमि डेरा गरि बस्ने २२ बर्षीय रोहित गिरीले आर्थिक लोभ देखाई ललाईफकाई आफ्नो डेरामा लगि...
-
२०७७ जेठ १२, सोमबार
भक्तपुरमा १२ जनाको स्वाब परिक्षणको नतिजा नेगेटिभ
भक्तपुरमा गत विहिवार ७ गते भक्तपुर नगरपालिका वडा नं. ५ का कोरोना संक्रमण पुष्टि भएका व्यक्तीको संम्पर्कमा रहेका १२ जनाको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको छ । ४२ बर्षीय संक्रमित पुरुषका परिवारका ११ सहित १२ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा...
-
२०७७ जेठ १२, सोमबार
‘पीसीआर परीक्षणमा होडबाजी भन्दा सीमाका क्वारेन्टाइनमा जोड दिउँ’–मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकामा थप सजगता अपनाउनुपर्ने बताउनु भएको छ । लकडाउन सुरु भएदेखि नै उपत्यकाको आवत–जावतलाई कडाई गर्नुका साथै उपत्यका सील गर्न संघीय सरकारलाई पटक पटक आग्रह गर्दै आएकोमा समयमै सजगता नअपनाइएको भन्दै...
-
२०७७ जेठ १२, सोमबार
दुई पत्रकारसहित ४३ जनाले जिते कोरोनालाई
आजै थप ४३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् । नारायणी अस्पतालमा उपचाररत ४३ जना कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । संक्रमितहरुको पछिल्लो दुईवटा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । संक्रमण...
-
२०७७ जेठ १२, सोमबार
नेपालमा कोरोनालाई जित्नेको संख्या ११२ पुग्यो
थप ७ जनाले कोरोनाभाइरसलाई जित्दै निको भएर घर फर्केका छन् । आज पाटन अस्पतालबाट पाँच जना, टेकु अस्पताल र तौलिहवामा एक एक जना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पाटन अस्पतालबाट धनुषा, काठमाडौं, वर्दिया, दाङ र धादिङका एक÷एक जना निको भएर...
-
२०७७ जेठ १२, सोमबार
कोरोना संक्रमणबाट नेपालमा चौथो मृत्युको पुष्टि
नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले गत ज्येष्ठ ४ गते पर्सा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु हुने...
-
२०७७ जेठ १२, सोमबार
थप ६ जना नयाँ संक्रमितको पहिचान, एक मृतकमा पनि संक्रमण पुष्टि
नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित संख्या ६ सय ८२ जना पुगेको छ । आज थप ६ जना नयाँ संक्रमितको पहिचान हुनुका साथै एकजना मृतकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेहरुमा अछाम मेल्लेक गाउँपालिकाका ३२ वर्षीय पुरुष रहेका छन्...
-
२०७७ जेठ १२, सोमबार
बलिउड कलाकार किरण कुमारलाई कोरोना संक्रमण
संसारभरी लाखौंको संख्यामा कोरोनाभाइरस (कोभिड १९) संक्रमित भएका छन् । तीमध्ये थुप्रै मन्त्री, नेताको साथमा कलाकार, खेलाडी आदि पनि संक्रमित भएका छन् । भारतका वरिष्ठ कलाकार किरणकुमार पनि कोभिड १९ बाट संक्रमित भएका छन् । अन्य कुनै रोगको चेकअपमा अस्पताल...
-
२०७७ जेठ १२, सोमबार
संक्रमित ५५ लाख नाघ्दासम्म निको हुने २३ लाख बढि
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५५ लाख नाघेको बेला यस संक्रमणबाट निको हुनेको संख्या २३ लाख बढि पुगेको छ । संसारभरीमा यस भाइरसबाट संक्रमित संख्या ५५ लाख १३ हजार ३ सय ६९ पुगेको छ । त्यसैगरी २३ लाख ९ हजार २ सय ४६ जना उपचार पछि निको...