बजार
-
२०८० भाद्र १३, बुधबार
पहिरोले जीप पुरिंदा तीन जनाको मृत्यु
तानसेन–तम्घास सडक खण्ड अन्तर्गतको पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहरा, गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५०...
-
२०८० भाद्र १२, मंगलबार
इमरान खानलाई जमानत
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । इस्लामाबाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । इस्लामावाद उच्च अदालतले उनलाई...
-
२०८० भाद्र १२, मंगलबार
कुलमान घिसिङलाई पदबाट निलम्वन गर्नुपर्छः प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले विजुली महशुल असुली गर्न नसकेकाले...
-
२०८० भाद्र १२, मंगलबार
एमसीसी बुधबारदेखि कार्यान्वयनमा ल्याइने
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस. एलफोर्ड नेपाल आइपुगेका छन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभागका प्रमुख रहेका एलफोर्ड नेपालमा एमसीसी कार्यन्वयनमा जाने अघिल्लो दिन काठमाडौँ आइपुगेका हुन् । करिब ७० करोड डलरको...
-
२०८० भाद्र १२, मंगलबार
अफगानिस्तानको राष्ट्रिय निकुञ्जमा जान महिलाहरुलाई प्रतिबन्ध
अफगानिस्तानमा महिलामाथि तालीवान सरकारले अर्को प्रतिबन्ध लगाएको छ । तालीवान सरकारले महिलालाई अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जान रोक लगाइएको हो । पार्क घुम्न गएका महिलाहरुले हिजाब नलगाएको पाइएको भन्दै पार्कमा जानबाट रोकिएको...
-
२०८० भाद्र १२, मंगलबार
चीनले कोरोना परीक्षण अनिवार्य नीति हटाउने
चीन भ्रमणमा जाने विदेशी पर्यटकहरुका लागि कोरोनाको न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था हटाउने भएको छ । चीनले यो व्यवस्था अगस्ट ३० तारिक बुधबारवाट हटाउने भएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले पत्रकार...
-
२०८० भाद्र १२, मंगलबार
कोहितिमा बौद्ध धर्मदेशना
न्हापांगु पलाः (नेवार महिला समुह) को आयोजनामा भएको सप्ताहव्यापी बौद्ध धर्मदेशना कार्यक्रमको समापन गरिएको छ । समूहले गुंला पर्वको अवसरमा आयोजना गरेको सप्ताहव्यापि बौद्ध धर्मदेशना कार्यक्रम गत ९ गते शनिबार समापन गरिएको हो । समूहले काठमाडौंको कोहिति...
-
२०८० भाद्र १२, मंगलबार
इन्टर मिलान लगातार दोस्रो जित
इटालियन सिरी ए मा इन्टर मिलान लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा इन्टर मिलानले काग्लीअरीलाई २–० ले पराजित गरेको हो । इन्टरको जितमा डेन्जल डम्फेस र लाउटारो मार्टिनेजले समान १/१ गोल गरेका थिए । खेलको २१ औं मिनेटमा डम्फेसले गोल...
-
२०८० भाद्र १२, मंगलबार
फराकिलो जितसँगै एट्लेटिको दोस्रो स्थानमा उक्लीयो
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले फराकिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा एट्लेटिकोले रायो भालेकानो माथि ७–० को सानदार जित दर्ता गरेको हो । भालेकानोको घरेलु मैदानमा स्टेडियो डि भालेकासमा भएको खेलमा एट्लेकोलाई जित दिलाउन एल्भारो...
-
२०८० भाद्र ११, सोमबार
१० वटै संसदीय समितिले पाए पूर्णता
प्रतिनिधिसभा अन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार निर्विरोध निर्वाचित भएका समिति सभापतिहरुलाई सिंहदरबारमा सभामुख देवराज घिमिरेले सपथ खुवाएका हुन् । प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार...
-
२०८० भाद्र ११, सोमबार
कोड लेखिदिने एआई टुल ल्याउँदै मेटा
फेसबुकको मातृ कम्पनी मेटाले लामा टू (Llama2) नामक लार्ज ल्यांग्वेज मोडलमा आधारित एआई टुल ‘कोड लामा’ (Code Llama) सार्वजनिक गरेको छ । कोडमा भएको गल्ती सुधार गर्नुका साथै कोड लेख्न सहयोग गर्ने उद्देश्यका साथ मेटाले यो टुल ल्याएको हो । यस टुलले...
-
२०८० भाद्र ११, सोमबार
फ्रान्सको विद्यालयमा अबाया पोसाक प्रतिबन्ध
फ्रान्स सरकारले सरकारी विद्यालयहरुमा मुस्लिम समुदायहरुले लगाउने पोसाक अबाया लगाउन प्रतिबन्ध लगाएको छ । विशेषगरी मुस्लिम छात्राहरुले खुला र लामो पहिरन लगाउने गरेकोमा त्यसलाई लक्षित गरी नयाँ नियम लागू गरिएको हो । आगामी सेप्टेम्बर ४ बाट लागू गरिने नियम...
-
२०८० भाद्र ११, सोमबार
बार्सिलोनाले भिल्ला रियललाई हरायो
स्पेनिस ला लिगमा बार्सिलोनाले जित निकालेको छ । आईतबार भएको खेलमा बार्सिलोनाले भिल्ला रियल माथि ४–३ को जित निकालेको हो । भिल्ला रियलको मैदानमा भएको रोमान्चक खेलमा २–० ले पछि परेको अवस्थामा घरेलु टोलीले खेलको ५० औं मिनेटमा आइपुग्दा ३–२ को अग्रता...
-
२०८० भाद्र ११, सोमबार
असन क्वथुननिमा भूमि व्यवस्था मन्त्रीको निरीक्षण
ऐतिहासिक तथा पुरातात्विक महत्वको असन क्वथुननि सम्बन्धि प्रतिवेदन भूमि व्यवस्था तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठलाई हस्तान्तरण गरेको छ । क्वथुननिको मौलिकता जोगाइराख्न संघर्ष गरिरहेकाहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरिएको हो । लामो...
-
२०८० भाद्र ११, सोमबार
“विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार” नरेश श्रेष्ठलाई
यस वर्षको “विष्णु–नाती फोटो पत्रकारिता पुरस्कार ११४३” दि हिमालयन टाइम्सका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ दुई दशकदेखि फोटाग्राफी तथा फोटो पत्रकारितामा सक्रिय रहनु भएका व्यक्तित्व हुनुहुन्छ । नेपालको फोटो पत्रकारिता क्षेत्रमा...
-
२०८० भाद्र ११, सोमबार
सर्वाेच्चमा आजदेखि स्वचालित प्रणाली
सर्वोच्च अदालतले आजदेखि पेशी तारिखका लागि स्वचालित प्रणाली लागू गर्ने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्यले सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने...