arin enterprises

बजार

  • २०८० भाद्र ८, शुक्रबार

    डब्लु डब्लु इ सुपरस्टार ब्रे वायटको निधन

    रेसलिङ जगतमा ब्रे वायट नामले चर्चित डब्लु डब्लु इ सुपरस्टार विन्डहम रोटुन्डाको निधन भएको छ । डब्लुडब्लुइ विश्व च्याम्पियन समेत रहिसकेका व्याटको २४ अगस्ट बुधबार ३६ वर्षको उमेरमा निधन भएको हो । डब्लु डब्लु इ कन्टेन्ट अफिसर ट्रिपल एचले वायटको मृत्यु...

  • २०८० भाद्र ८, शुक्रबार

    विंगर जेरेमी डोकु म्यानसिटीमा अनुबन्धित

    बेल्जियमका विंगर जेरेमी डोकु इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् । सिटिले २१ बर्षीत  डोकुलाई फ्रेञ्च क्लब रेनेसबाट ५५.४ मिलियन पाउण्डमा भित्र्याएको हो । डोकुले गत सिजनको ट्रेबल विजेता सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन् । मिडफिल्डर...

  • २०८० भाद्र ८, शुक्रबार

    पूर्व राष्ट्रपति ट्रम्प पक्राउ परेको २० मिनेटमै रिहा

    अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जियामा आत्मसर्मपण गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमाको नतिजालाई उल्टाउने षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेपछि ट्रम्पले एटलान्टा जेल समक्ष आत्मसमर्पण गर्नुभएको हो । ट्रम्पसँगै उहाँका १९ जना...

  • २०८० भाद्र ७, बिहिबार

    कलाकार भिसामा अष्ट्रेलियामा मानव तस्करी भई रहेको गायक शर्माको आरोप

    चर्चित नेपाली रक ब्याण्ड द स्याडोज नेपालका गायक स्वप्निल शर्माले गैर कलाकारलाई कलाकार भिसा दिई अष्ट्रेलियामा मानव तस्करी भई रहेको आरोप लगाएका छन् । गायाक शर्माले बिहिबार फेसबुकमा एक स्टाटस लेख्दै यस्तो आरोप लगाएका हुन् । ‘ कलाकार भिसाको नाममा मानव...

  • २०८० भाद्र ७, बिहिबार

    प्रम दाहाल र नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको ओलीको आरोप

    नेकपा एमाले अध्य केपी शर्मा ओलीले नेपालमा साम्प्रदायिक हिंसा भड्काउन माधव नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल उद्धत रहेको आरोप लगाउनु भएको छ । बिहीवार नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको...

  • २०८० भाद्र ७, बिहिबार

    बढ्यो सवारी भाडा

    पटक पटक इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशमा सवारी भाडा बढेको छ । भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो । वृद्धि भएको भाडा दर विहीबारदेखि लागू हुने गरी मन्त्रालयले...

  • २०८० भाद्र ७, बिहिबार

    कम लागतमा चन्द्रमामा पुगेको चन्द्रयान–३

    भारतको चन्द्रयान–३ कम लागतमा चन्द्रमामा पुगेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले निकै कम लागतमा अन्तरिक्ष यानलाई चन्द्रमामा सफलतापूर्वक अवतरण गराएको विभिन्न अन्तर्राष्ट्रय संचार माध्यमले उल्लेख गरेको हो । यसअघि चन्द्रमामा पुगेको रसियाको...

  • २०८० भाद्र ७, बिहिबार

    “मिस नेवाः ११४३” को ताज पहिरिन सकिना महर्जनले

    यस वर्षको “मिस नेवाः ११४३” को उपाधि चन्द्रागिरि नगरपालिकाको नयाँ नैकापकी सकिना महर्जनले जितेकी छिन् । मंगलबार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १७औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को प्रतियोगिता सम्पन्न भएको हो । सकिनाले...

  • २०८० भाद्र ७, बिहिबार

    मेस्सीको मियामी यूएस ओपन कपको फाइनलमा

    इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको सिन्सिनाटिको मैदानमा भएको मायमीले खेलको टाइब्रेकरमा ५–४ ले जित्दै फाइनलमा स्थान बनाउन सफल भयो । सेमिफाइनलको खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरि सकिएको...

  • २०८० भाद्र ६, बुधबार

    त्रिशुलीमा बस खस्दा ८ को मृत्यु

    धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। काठमाडौंबाट पोखरा हुँदै जोमसोम जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस...

  • २०८० भाद्र ६, बुधबार

    काठमाडौंमा भैंसी आतंक

    काठमाडौँको बुद्धनगरमा भैँसीले आज आतंक मच्चाएको छ । बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित थिए । बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र पसेको भैंसीलाई डिभिजन वन कार्यालयको...

  • २०८० भाद्र ६, बुधबार

    नवजात शिशु बेच्ने डाक्टर पक्राउ

    नवजात शिशु बिक्री गरेको आरोपमा कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण पक्राउ परेका छन् । उनले निःसन्तान दम्पत्तिलाई ५ लाख रुपैयाँमा शिशु विक्री गरेको पुष्टि भएको छ । डा. कर्ण अविवाहित जोडी भोजपुर हतुवागढीका गोविन्द...

  • २०८० भाद्र ६, बुधबार

    चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दै

    भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ बुधबार चन्द्रमाको सतहमा सफल अवतरण गराएर इतिहार रच्ने तरखरमा छ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समय अनुसार बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यानलाई अवतरण गराइने...

  • २०८० भाद्र ६, बुधबार

    डोलेश्वर मन्दिरमा आज शिला छोएर पूजा गर्न पाइने

    भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला भएको छ । साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ । भदौ ६ का दिन आज भारतस्थित केदारनाथ मन्दिरको शिरको भाग डोलेश्वरलाई घोषणा गरेको दिन भएकोले आजको दिन...

  • २०८० भाद्र ५, मंगलबार

    चीनमा पनि नेपाली विजुली विक्री गर्ने योजना

    नेपालमा उत्पादित विजुली चीनलाई पनि विक्री गर्ने प्रधानमन्त्री दाहालले बताउनु भएको छ । मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले...

  • २०८० भाद्र ५, मंगलबार

    पूर्वप्रधानमन्त्री सिनावात्रा जेल चलान

    थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किनुभएको छ । मंगलवार उहाँ आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । स्वदेश फर्किएलगत्तै उहाँलाई...

Pages