बजार
-
२०८० श्रावण २०, शनिबार
गर्भवती महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त
भरतपुरमा रहेको मनकामना अस्पतालमा उपचारको क्रममा ३ महिने गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको छ । उपचारको लागि पुगेकी भरतपुर महानगरपालिका वडा नंं २६ की ३२ वर्षीया नविना महतोको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । ३ महिने गर्भवती नविना...
-
२०८० श्रावण २०, शनिबार
स्वीडेनको झडपमा परि ५० जना घाइते
स्वीडेनको राजधानी स्टकहोममा भइरहेको एरिट्रियन सांस्कृतिक महोत्सवमा हिंसात्मक झडप हुँदा करिब ५० घाइते भएको छ । बिहीबार करिब १ हजार जना एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरी प्रहरी अधिकारीहरुलाई ढुंगा प्रहार गरेको...
-
२०८० श्रावण १९, शुक्रबार
भारत उत्तराखण्डमा पहिरोमा परी १५ नेपाली बेपत्ता
भारतको उत्तरखण्डमा भीषण पहिरो जाँदा तीनजनाको मृत्यु भएको छ । पहिरोमा परेर १५ जनाभन्दा बढी नेपाली बेपत्ता भएका छन् । बेपत्तामध्ये १० जना नेपाली रहेका छन् । केदारनाथ प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्लाबाट गएका...
-
२०८० श्रावण १९, शुक्रबार
भारत कर्नाटकका रविले बनाए क्यामरा घर
भारतको कर्नाटक राज्यमा बस्ने रवि होङ्गलले क्यामराजस्तै घर बनाएका छन् । होङ्गल पेशाले फोटोग्राफर हुन् भने उनका पत्नि पनि फोटोग्राफर रहेका छन् । उनको क्यामराप्रतिको विशेष लगावका कारण क्यामरा जस्तै आकारको घर बनाएको उनले बताए । शुरुमा आफूले क्यामरा...
-
२०८० श्रावण १९, शुक्रबार
को–को भिड्डै छ महिला विश्वकपको नकआउट चरणमा ?
न्यूजिल्याण्ड र अष्ट्रेलियाको संयुक्त आयोजनामा जारि महिला विश्वकप प्रतियोगिता २०२३ को नकआउट चरण अर्थात अन्तिम १६को खेल भोलि शनिबारबाट सुरु हँदैछ । बिहिबार समूह चरणको खेलमा कोलम्बीया र मोरोक्को नकआउट चरणमा पुगेसँगै अन्तिम–१६ टोलीको टुंगो लागेको हो ।...
-
२०८० श्रावण १९, शुक्रबार
ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर मल्लले करिब १८ वर्ष लामो खेलाडी जीवनबाट विश्राम लिएको घोषणा गर्नुभएको हो। सन् २००५ मा यू–१५ नेपाली...
-
२०८० श्रावण १९, शुक्रबार
देशभर आँखा पाक्ने रोगको संक्रमण बढ्यो
हिजो आज यतिबेला आँखा पाक्ने रोगको समस्या बढ्गै गएको छ । पछिल्लो केही दिनयता काठमाडौं लगायत काठमाडौं बाहिर पनि आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ । संक्रमणका कारण स्कूल तथा कलेज नै बन्द गर्नुपरेका समाचार पनि आइरहेको छ । संक्रमणका कारण अस्पतालमा...
-
२०८० श्रावण १८, बिहिबार
जमर्नी महिला विश्वकपवाट बाहिरियो
महिला विश्वकप २०२३ बाट जर्मनी बिहीबार बाहिरिएको छ । उपाधि जित्ने प्रवल दावेदार मानिएको जर्मनीलाई दक्षिण कोरियाले १–१ गोलको बराबरीमा रोकेपछि विश्वकप प्रतियोगितावाट बाहिरिएको हो । दुई पल्टको च्याम्पियन जर्मनी महिला विश्वकपको समूह चरणमै रोकिएको पनि यो...
-
२०८० श्रावण १८, बिहिबार
सहकारीपीडितहरु आफ्नो बचत फिर्ता माग्दै प्रदर्शन
आफूले बचत गरेको पैसा विभिन्न सहकारीले फिर्ता नदिएपछि बचतकर्ताहरु आन्दोलित भएका छन् । आज काठमाडौँको बिजुलीबजारमा आन्दोलन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले...
-
२०८० श्रावण १८, बिहिबार
अधिवक्ता पाण्डे थुनामुक्त, तामाङ समुदाय आन्दोलित
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउमा परेकी अधिवक्ता भगवती पाण्डे 'शितल' थुनामुक्त भएकी छिन्। अधिवक्ता पाण्डेलाई बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालतले उनलाइ बुधबारै थुनामक्त गर्न आदेश दिएको हो। जिल्ला...
-
२०८० श्रावण १८, बिहिबार
अन्टार्कटिकामा खर्बुजा फलायो
रूसी वैज्ञानिकहरुले अन्टार्कटिकाको भोस्टोक स्टेशनमा खर्बुजा फलाउन सफल भएका छन् । उनीहरुले खर्बुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन् । रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई) अनुसार यी पाकेका खर्बुजाको रातो र पहेँलो गुदी...
-
२०८० श्रावण १८, बिहिबार
श्रीपञ्चमी गुठीको प्रोत्साहन कार्यक्रम सम्पन्न
कीर्तिपुरको श्रीपञ्चमी गुठीले विभिन्न कार्यक्रम गरी १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । समुदायभित्रको गुठी परम्परा बमोजिम सञ्चालित सामुदायिक संस्थालाई दर्ता गरी बाह्र वर्षदेखि वार्षिक रुपमा औपचारिक कार्यक्रम गर्दै आएको छ । ‘मानन्धर समुदायको...
-
२०८० श्रावण १८, बिहिबार
दराज एपमा ‘Ask Daraz’ च्याटबट सुविधा सुरुवात
नेपालको ई-कमर्श प्लेटफर्म दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन AI सन्चालित च्याटबट, “AskDaraz” लन्च गरेको छ । दराजमा Microsoft Azure Open AI सेवाको पछिल्लो संघटनको घोषणा गरिएको हो। OpenAI को...
-
२०८० श्रावण १७, बुधबार
महानगरको सम्पूर्ण सेवा काठमाडौं प्लाजाबाट
काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि सम्पूर्ण सेवा पुतलीसडकस्थित काठमाडौं प्लाजास्थित महानगरको कार्यालयबाट संचालन गरेको छ । नेपाल ट्रस्टका नाममा रहेको उक्त प्लाजाको भवनमा अस्थायी रुपमा चैत्र ९ देखि सुन्धारामा रहेको भवनबाट स्थानान्तरण गरेको थियो ।...
-
२०८० श्रावण १७, बुधबार
लम्पी स्किन रोग नियन्त्रण गर्न एमालेको प्रदर्शन
नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले...
-
२०८० श्रावण १७, बुधबार
समूह जी वाट स्विडेन र दक्षिण अफ्रिका दोस्रो चरणमा
महिला विश्वकप २०२३ को समूह जी वाट स्विडेन र दक्षिण अफ्रिका दोस्रो चरणमा प्रवेश गरेको छ । स्विडेन समूह जी को शीर्ष स्थानमा र दक्षिण अफ्रिका दोस्रो स्थानमा रहि अन्तिम–१६ मा प्रवेश गरेको हो । बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–०ले हरायो । यो...