बजार
-
२०८० आषाढ १७, आइतबार
ट्वीटरमा अब ट्वीट हेर्न अकाउन्ट लगइन गर्नैपर्ने
ट्वीटरमा अब कुनै पनि ट्वीट हेर्न अकाउन्ट लगइन गर्नैपर्ने भएको छ । ट्वीटरले एकपछि अर्को नियम लागु गर्ने क्रममा पुनः नयाँ नियम थपिएको हो । पहिले प्रयोगकर्ताले कुनै अन्य पोष्ट वा लिंकमा मात्रै क्लिक गर्दा पनि ट्वीट गर्न सक्थे तर अब भने अकाउन्टमा लगइन...
-
२०८० आषाढ १७, आइतबार
सिक्किम सरकारको मुख्यमन्त्रीका जनसम्पर्क अधिकारी काठमाडौंमा
सिक्किम सरकारको मुख्यमन्त्री प्रेमसिंह तामाङका जनसम्पर्क अधिकारी रत्नमणि प्रधान काठमाडौं आएका छन् । जनसम्पर्क अधिकारी प्रधानसँगै मुख्यमन्त्री कार्यालयका अन्य अधिकारीहरु पनि नेपाल आएका छन् । सिक्किममा इन्द्रजात्रा अझ भब्यरुपमा मनाउन के कस्ता कार्य...
-
२०८० आषाढ १७, आइतबार
फ्रेन्च राष्ट्रपतिको जर्मनी भ्रमण स्थगीत
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबारदेखि सुरु हुने जर्मनीको भ्रमण स्थगीत गरेका छन् । गत मंगलबार राजधानी पेरिस नजिकै प्रहरीको गोली लागेर नाहिल एम नामक १७ वर्षीय किशोरको मृत्यु भएपछि भड्किएको हिंसा नियन्त्रण बाहिर गएपछी राष्ट्रपति...
-
२०८० आषाढ १७, आइतबार
चाँगुनारायणलाई सुन–चाँदीको गहनाको साटो धागोको मालाः फोटो फिचरसहित
ठुल्ठूला र प्राचीन मन्दिरमा देवता वा भगवानको सजावट कसरी गरिन्छ ? प्रायः सबैको उत्तर एउटै आउँछ होला, ‘रत्नजडित सुन, चाँदीलगायत बहुमूल्य गर–गहनाको माला, आभूषण र आयुधहरुबाट’ । तर काठमाडौंका चार नारायणमध्ये एक चाँगुनारायणलाई सजाउने तरीका भने छुट्टै छ ।...
-
२०८० आषाढ १७, आइतबार
चीनको रासायनिक कारखानामा विष्फोट
चीनको चियाङ्सी प्रान्तमा रहेको एउटा रासायनिक कारखानामा विष्फोट भएको छ । शनिबार दिउँसो चियांसी छियान थाइ केमिकल कारखानामा विष्फोट भएको हो । विष्फोटबाट के कति क्षति भयो भन्ने विषयमा चिनियाँ अधिकारीहरुले केही बताएका छैनन् । सामाजिक सञ्जालमा भने...
-
२०८० आषाढ १७, आइतबार
फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन जारी
फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन आज पनि जारी रहेको छ । फ्रान्सको राजधानी पेरिसको उपनगरमा प्रहरीद्धारा एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन भईरहेको हो । गत मंगलबार साँझदेखि सुरु भएको...
-
२०८० आषाढ १७, आइतबार
नेपालमा विदेशी पर्यटक आवागमनमा वृद्धि
नेपालको पर्यटक आवागमन विगतको तुलनामा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । उसले सन् २०१९ को तुलनामा ८३ प्रतिशतले वृद्धि भएको जनाएको छ । सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्व नै अक्रान्त भएको कोरोनाका...
-
२०८० आषाढ १७, आइतबार
विश्वविजेता वेस्ट इन्डिज पहिलोपटक विश्वकपमा छनोट हुन असफल
विश्वकप विजेता वेस्ट इन्डिज आगामी अक्टोबर देखि नोभेम्बरसम्म भारतमा हुने १३ औं संस्करणको एकदिवसीय विश्वकपमा छनोट हुन असफल भएको छ । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि विश्वकपमा...
-
२०८० आषाढ १७, आइतबार
नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । सडकको नौ ठाउँमा पहिरो झरेको जनाएको छ । पहिरो पन्छाउन ४र५ घण्टा लाग्ने बताइएको छ । अहिले राजमार्गमा सवारी साधन अलपत्र परेका छन् । गत...
-
२०८० आषाढ १७, आइतबार
विदेशी अनलाइनबाट वस्तु खरिद गर्न पाउने
नेपालीहरुले अब विदेशस्थित कम्पनीहरुसँग विद्युतीय इकमर्स सेवा प्रदायक कम्पनीहरुसँग व्यापार गर्न वा वस्तु खरिद गर्न सकिने भएको छ । अमेजन, इबे, अलिबाबा, वालमार्ट जस्ता चर्चित इकमर्स सेवाप्रदायकबाट वस्तु खरिद गर्न सरकारले राष्ट्रिय सभामा दर्ता गराएको...
-
२०८० आषाढ १५, शुक्रबार
अब एड ब्लकर प्रयोग गरे युट्युबमा भिडियो हेर्न नमिल्ने
युट्युबले ‘एड ब्लकर’(विज्ञापन ब्लक गर्ने माध्यम) प्रयोग गर्नेले युट्युब भिडियो हेर्न नपाउने व्यवस्था गर्न थालेको छ । कम्पनीले यसका लागि ‘एड ब्लकर’ प्रयोग गर्नेहरूलाई युट्युब प्रिमियम प्रयास गर्न भन्दै विश्वभर एउटा सानो परीक्षण गर्न थालेको हो । यो...
-
२०८० आषाढ १५, शुक्रबार
वागनर समूह माथि रुसको बन्देज
रुसले निजी सैनिक समूह वागनरमाथि बन्देज लगाएको छ । रुसले उक्त समूह माथि युक्रेन युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाएको हो । रुसी संसद डुमाको रक्षा समितिका एक सदस्यले वागनरमाथि अब कहिल्यै पनि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको जानकारी...
-
२०८० आषाढ १५, शुक्रबार
असार १५ धान दिवस ; आत्मनिर्भर बनौं
असार १५, हरेक नेपालीको लागि दहि चिउरा खाने दिन, रोपाईं पर्व, राष्ट्रिय धान दिवस । असार १५ लाई नेपालीहरु यसरी नै विभिन्न नामहरुले हरेक वर्ष मनाउँदै आएका छन् । नाम जुनै भएपनि दिन वा दिवसको मूल सार, कृषि । किसानहरुको लागि दशैंकै रुपमा लिने यो पर्व “...
-
२०८० आषाढ १४, बिहिबार
चाँगुमा हरिशयनी एकादशी मेला
आज हरिशयनी एकादशीका दिन देशभरका नारायण मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । अन्य नारायण मन्दिरहरूमाझ चाँगुनारायणमा पनि आज दिनभर मेला लागेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा आज पहिलेभन्दा भीड लागेको भक्तजन बताउँछन् । ‘पहिले–पहिलेभन्दा यसपटक...
-
२०८० आषाढ १४, बिहिबार
निजी शिक्षकहरुलाई सामुदायिक स्तरकै तलब देऊ : मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बोर्डिङ शिक्षकहरूलाई सरकारीसरहकै तलब सुविधा दिन सचेत गराएका छन् । उनले सो अनुसार तलब नदिए महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब सुविधा बराबर...
-
२०८० आषाढ १४, बिहिबार
सिक्किमका विद्यार्थीहरुबाट नेपालभाषा केन्द्रीय विभागका प्रमुख सम्मानित
सिक्किमको गान्तोकस्थित राष्ट्रिय भाषा एव्म संस्कृति विद्यालयमा नेपालभाषा शिक्षणको लागि तालिम लिइरहेका र सरकारी अधिकारीहरुलाई बुधवार नेपालभाषा केन्द्रीय विभागमा स्वागत गरिएको छ । विद्यालय प्रमुख विकास प्रधानको नेतृत्त्वमा विद्यार्थीसहित आएको २० जनाको...