बजार
-
२०७९ माघ १५, आइतबार
बगलामुखी हाइट समाजको तेस्रो साधारणसभा सम्पन्न
बुढानिलकण्ठ नगरपालिका वडा ११ स्थित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा ११ मा रहेको बगलामुखी मन्दिर परिसरमा समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले पुरानै...
-
२०७९ माघ १५, आइतबार
लामिछाने अनागरिक बाट नागरिक
गत शुक्रबार मात्र सर्वाेच्चको फैसलापछि अनागरिक भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज फेरि नेपाली नागरिक बनेका छन् । लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले २०५० सालमा...
-
२०७९ माघ १५, आइतबार
महानगरको ज्यादतीवरुद्ध मण्डलामा विरोध
काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । पछिल्लो समय महानगरपालिकाले विकासको नाममा सार्वजनिक मात्र नभएर निजी जग्गामा समेत डोजर चलाएपछि सर्वत्र आलोचित बन्दै गएको छ । महानगरले विना सूचना, विना आधार निजी सम्पत्तिमा समेत...
-
२०७९ माघ १३, शुक्रबार
रवि लामिछाने मन्त्री तथा सांसदबाट मुक्त
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रबि लामिछानेको सांसद पद खारेज भएको छ । आज सर्वाेच्चले गरेको फैसलापछि उनी नेपालको नागरिक हो भन्ने पुष्टि नभएको ठहर गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको...
-
२०७९ माघ १३, शुक्रबार
शिक्षामन्त्रीको पुत्ला दहन
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । अनेरास्ववियुका विद्यार्थी नेताले रत्नराज्य क्याम्पसअगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा...
-
२०७९ माघ १३, शुक्रबार
‘ज्याकी : आइएम ट्वान्टी वान’को घोषणा
धिरज मगर अभिनित सिनेमा ‘ज्याकी : आइएम ट्वान्टी वान’को औपचारिक घोषणा गरिएको छ । बिहिबार सरस्वती पूजाको अवसर पारेर निर्माण कम्पनि आइकोर फिल्म्सको युट्युब च्यानलबाट टाइटल भिडियो सार्वजनिक गर्दै घोषणा गरिएको हो । रेनशा राई राणाले निर्देशन गरेको सिनेमाको...
-
२०७९ माघ १३, शुक्रबार
सम्पदा र सभ्यताको संरक्षण युवाहरुले गर्नुपर्छ : मेयर बालेन्द्र साह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७...
-
२०७९ माघ १३, शुक्रबार
अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ रबाकिना र साबालेन्का फाइनलमा
अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ कजाकस्तानकी एलिना रबाकिना र बेलारुसकी एरिना साबालेन्का उपाधिको लागि भिड्ने भएका छन् । हिजो भएको महिला एकलतर्फको सेमिफाइनल खेलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २–० को सोझो सेटमा हराउँदै रबाकिना फाइनलमा पुगेकी हुन्...
-
२०७९ माघ १३, शुक्रबार
क्यान इन्फोटेक माघ २३ देखि हुने
सूचना तथा प्रविधि मेला क्यान इन्फोटेकको २८औंं संस्करणको माघ २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघले आयोजना गर्ने उक्त प्रविधि मेलाको हिजो पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । क्यान इन्फोटेक आगामी माघ २३ गतेबाट...
-
२०७९ माघ १३, शुक्रबार
भारतले ल्यायो कोरोनाविरुद्ध नाकमा राख्ने औषधी
विश्व नै आक्रान्त भएको कोरोना भाइरसले अभैm पनि विस्तारै पकड जमाउँदै आइरहेको छ । हुन त यसको विभिन्न खोपहरु निस्केका छन् र विश्वभर नै खोप लिनेक्रम जारी नै छ तर पनि कोरोना भाइरसलाई निमित्यान्न पार्न भने सकेको छैन । यसबीच भारतले पनि कोरोनाविरुद्धको औषधी...
-
२०७९ माघ १३, शुक्रबार
सेवा शुल्क लिन नपाउने सर्वाेच्चको आदेश
सर्वाेच्च अदालतले सर्भिस चार्ज लिने गरी बनेको श्रम ऐनलाई संविधान बमोजिम अमान्य र बदर घोषित गरेको छ । बदर घोषितसँगै अबदेखि होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले सेवा शुल्क भनि थप १० प्रतिशत लिने गरेको शुल्कमा रोक लागेको छ । वि.सं. २०७९ माघ ११...
-
२०७९ माघ १२, बिहिबार
श्रीपञ्चमी धूमधामपूर्वक मनाईंदै
विद्याकी देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी आज श्रीपञ्चमी मनाईंदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन यो पर्व मनाइने गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती,...
-
२०७९ माघ १०, मंगलबार
बाजुरा केन्द्रविन्दु भई भूकम्प
काठमाडौंमा भुकम्पको धक्का महसूस भएको छ । नेपाली समय अनुसार दिउँसोको ३ः४३ बजे भूकम्पको धक्का महसूस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरा केन्द्रविन्दु भई भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पको धक्का ५.९...
-
२०७९ माघ ९, सोमबार
सुनको मूल्य वर्षकै उच्च
नेपाली बजारमा आज सुन मूल्यमा यो वर्षकै उच्च मुल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भई १ लाख ५ हजार ३ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन १ लाख ४ हजार ८ रुपैयाँ कायम भएको छ...
-
२०७९ माघ ९, सोमबार
आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई हरायो
इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई ३–२ ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा आर्सनललाई विजयी गराउन एडी एन्केतियाले दुई गोल गर्दा बुकायो साकाले एक गोल थपे । म्यान्चेस्टर युनाइटेडका मार्कस रास्फोर्ड र...
-
२०७९ माघ ९, सोमबार
फोहोर फाल्न नदिने बन्चरेडाँडाका स्थानीयहरुको चेतावनी
फोहोर व्यवस्थापनमा फेरि अवरोध सिर्जना हुने देखिएको छ । बन्चरेडाँडाका स्थानीयहरुले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्न बेवास्ता गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको बन्चरेडाँडाको...




