बजार
-
२०७९ मङ्सिर २, शुक्रबार
स्थिर समय उल्लंघन गरेमा २५ हजारसम्म जरिवाना
गएराति १२ बजेदेखि मौन अवधि अर्थात स्थिर समय शुरु भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि निर्वाचनलक्षित काम बन्द भएका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन...
-
२०७९ मङ्सिर २, शुक्रबार
“ह्यारी की प्यारी” प्रदर्शन मिति घोषणा
चलचित्र ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता...
-
२०७९ मङ्सिर १, बिहिबार
मूर्त अमूर्त सम्पदा, संस्कृतिकाे संरक्षणमा लाग्ने शाक्यकाे प्रतिवध्दता
आसन्न आम निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट उम्मेदवार राजेश शाक्यले आफ्नो दोश्रो कार्यकाल स्थानीय संस्कृति, सम्पदामा केन्द्रीत हुने बताएका छन् । समाचारडेस्कसँगको कुराकानीमा पूर्व सांसद शाक्यले अघिल्लो...
-
२०७९ कार्तिक ३०, बुधबार
सर्वेन्द्रले भने, मलाई स्थानीय संस्कृति, परम्परा प्यारो लाग्छ
आसन्न आम निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष उम्मेदवार सर्वेन्द्र खनालले आफुलाई स्थानीय संस्कृति, परम्परा निकै प्यारो लाग्ने बताएका छन् । घरदैलो कार्यक्रमको क्रममा ठमेलमा भेटेका पूर्व प्रहरी...
-
२०७९ कार्तिक ३०, बुधबार
नासाद्वारा अहिलेसम्मको शक्तिशाली रकेट प्रक्षेपण
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा अहिलेसम्मकै शक्तिशाली रकेट अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । नासाका लागि यो ऐतिहासिक क्षण हो । उक्त रकेट प्रक्षेपण गर्न तेस्रो प्रयासमा नासा सफल भएको हो । यसअघि अगस्ट र सेप्टेम्बरमा यसको...
-
२०७९ कार्तिक ३०, बुधबार
मतदान केन्द्रमा मोबाइल, क्यामरा जस्ता सामग्री लगे जफत गर्न निर्देशन
निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई मोबाइलजस्ता वस्तुहरु मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्यक प्रवन्ध मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहीत तथा निष्पक्ष...
-
२०७९ कार्तिक ३०, बुधबार
महिला तथा गृहिणीहरुको जिवनस्तर उकास्न मेरो उम्मेदवारी : सविता महर्जन
मंसिर ४ नजिकिएसँगै उम्मेदवारहरु घरदैलो कार्यक्रम तथा अन्य सभा सम्मेलनमा निकै व्यस्त हुन थालेको छ । सोही क्रममा प्रदेशसभा सदस्य ललितपुर ३(१) बाट स्वतन्त्रबाट उम्मेदवारी दिनु भएका सविता महर्जन यतिबेला पाँच वर्षसम्म जनताको सेवा गर्न र उहाँहरुको सुख...
-
२०७९ कार्तिक २९, मंगलबार
लामिछानेविरुद्ध दोहोरो नागरिकता भएको भन्दै उजुरी
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नु भएका रवि लामिछानेविरुद्ध उजुरी परेको छ । लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित आयोगमा उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको...
-
२०७९ कार्तिक २९, मंगलबार
निर्वाचनमा ४ दिन सार्वजनिक विदा
नजकिंदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले ४ दिन बिदा दिने भएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शिक्षण संस्था र विद्यालयलाई ४ दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।...
-
२०७९ कार्तिक २९, मंगलबार
४८ घण्टा अघिदेखि मौनअवधि शुरु हुने आयोगको जानकारी
निर्वाचन आयोगले मौन अवधि सार्वजनिक गरेको छ । आयोगले मंसिर ४ गते हुने निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८...
-
२०७९ कार्तिक २८, सोमबार
आज विश्व मधुमेह दिवस
आज विश्व मधुमेह दिवस, मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ नोभेम्बर १४का दिदेखी यो दिवस मनाउन थालिएको हो । सर फ्राड्रिक बान्टिङको आविष्कार इन्सुलिनबाट...
-
२०७९ कार्तिक २८, सोमबार
प्रचारप्रसारमा गएका उम्मेदवार तथा टोलीमाथि आक्रमण
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु प्रचारप्रसारमा लागेका उम्मेदवारहरुलाई हमला हुन थालेको छ । मुख्यरुपमा गठबन्धन पार्टीका कार्यकर्ताहरुबाट स्वतन्त्र उम्मेदवाहरुलाई हमला हुन थालेको बताइएको छ । हिजो मात्रै राष्ट्रिय स्वतन्त्र...
-
२०७९ कार्तिक २८, सोमबार
विश्वकप उपाधि इंग्ल्याण्डलाई
इङल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटको उपाधि दोस्रो पटक जितेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको फाईनलमा इंग्ल्याण्डले पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य १९ ओभरमै पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।...
-
२०७९ कार्तिक २८, सोमबार
‘पुर्ख्याैली पेशालाई नै कर्पोरेट विजनेशको रुपमा अगाडी बढाउने भिजन मसँग छ’
आसन्न आम निर्वाचनमा प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट शैलेन्द्र मान बज्राचार्यले पनि उम्मेदवारी दिएका छन् । यस अघि संसदको सबैभन्दा ठुलो दल नेकपा (एमाले) का उम्मदेवार र अघिल्लो निर्वाचनमा जित हात पारेका राजेश शाक्य र गठबन्धनको...
-
२०७९ कार्तिक २७, आइतबार
पुखुद्याँ मानन्धर सनाः खलःले गर्यो ज्येष्ठ नागरिकहरुलाई सम्मान
काठमाडौंको नयाँ सडकस्थित पाको पुखुद्याँ मानन्धर सनाः खलःले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सो अवसरमा गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको प्रमुख...
-
२०७९ कार्तिक २७, आइतबार
चुनावमा अत्यावश्यक सवारी साधन चल्ने
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । निर्वाचन आयोगले अत्यावश्यक क्षेत्रका लागि सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिन नपर्नेगरी सहज...