arin enterprises

बजार

  • २०७९ कार्तिक १८, शुक्रबार

    संघीयता रक्षाको लागि राजेन्द्र श्रेष्ठको विकल्प नभएकोमा जोड

    नेपालमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नका लागि आसन्न आम निर्वाचनमा राजेन्द्र श्रेष्ठलाई मतदान गर्नुको विकल्प नभएकोमा जोड दिइएको छ । काठमाडौंमा सम्पन्न बुद्धिजिवी र अधिकारकर्मीहरुको भेलाले ठुलो संघर्षबाट प्राप्त उपलब्धि अहिले पनि...

  • २०७९ कार्तिक १८, शुक्रबार

    काठमाडाैं-७ का उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठकाे उम्मेदवारी सम्वन्धमा गाेष्ठीः लाइभ

    आसन्न आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट काठमाडौं क्षेत्र नम्बर ७ का प्रत्यक्ष उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठको उम्मेदवारी र समुदायको सरोकार विषयक गोष्ठीको प्रत्यक्ष प्रसारण 

  • २०७९ कार्तिक १८, शुक्रबार

    भगवान विष्णुको पूजा गरि हरिबोधनी एकादशी मनाईँदै

    आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा गरि मनाईँदैछ । आषाढ शुक्ल एकादशीका दिन क्षीर सागरमा सयन गरेका भगवान् विष्णु आज उठ्ने धार्मिक विश्वास रहेको छ । भगवान बिष्णु सुत्नुे एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने उठने एकादशीलाई हरिवोधनी एकादशी भनिने हो...

  • २०७९ कार्तिक १८, शुक्रबार

    कार्तिक नाचमा आज मधुकैटभ वध कथा प्रस्तुत गरिँदै

    आज कार्तिक नाचमा जलशयण मधुकैटभ वध कथा प्रस्तुत गरिँदैछ । आजको बेलुका ७ बजे मंगलबजारको कात्ति डबलीमा जलशयण मधुकैटभ वध गीति नाटक प्रस्तुत गर्ने  कात्तिक नाच प्रवन्ध समितिले जनाएको हो । आजको प्रस्तुतीमा कलाकार विवेककृष्ण श्रेष्ठले नारायणको भुमिका...

  • २०७९ कार्तिक १७, बिहिबार

    बहुआयामिक विकासमा केन्द्रीत हुने श्रेष्ठको भनाई

    आउँदो मंसीर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा (एस) बाट उम्मेदवार जीवनराम श्रेष्ठले बहुआयामिक विकासमा केन्द्रीत हुने बताएका छन् । आज घरदैलो अभियानको पहिलो दिन मतदाताहरुसँग कुरा गर्दै श्रेष्ठले...

  • २०७९ कार्तिक १७, बिहिबार

    एसले गर्यो १५ वडाका शाखा अध्यक्षलाई कारवाही

    नेकपा (एस) ले पार्टीको काठमाडौं महानगरपालिका १५ वडा शाखाका अध्यक्ष राजा शाक्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । आसन्न निर्वाचनमा पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिई पार्टीको हित विपरित कार्य गरेको भन्दै पार्टीले...

  • २०७९ कार्तिक १७, बिहिबार

    देशकाे विकास र समृध्दिमा याेगदान दिन राजनीतिमा आएको पूर्व प्रहरी महानिरिक्षक खनालको भनाई

    आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सर्वेन्द्र खनालले देशको विकास र समृद्धिमा याेगदान दिनका लागि योगदान दिन आफु राजनीतिमा आएको बताएका छन् । पूर्व प्रहरी महानिरिक्षकसमेत...

  • २०७९ कार्तिक १७, बिहिबार

    आज कार्तिकनाचमा देवीनाच प्रस्तुत गरिँदै

    आज कार्तिक नाचको पाँचौ दिनमा देवी नाच प्रस्तुत गरिँदैछ । आजको प्रस्तुतिमा द्यःला नाच, कवं नाच, ख्याः नाच, भैरव कुमारी र महालक्ष्मीको नाच प्रदर्शन गरिन्छ । आज बेलुका ७ बजे मंगलबजारको कातिः डबलीमा देवी नृत्य प्रस्तुति सुरु हुने कार्तिक नाच प्रवन्ध...

  • २०७९ कार्तिक १६, बुधबार

    बिराजले पाए शहिदकी आमाको आशिर्वाद

    आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार बिराजभक्त श्रेष्ठले शहिद निर्गुण स्थापितकी आमालाई भेटेर उनीसँग आशिर्वाद लिएका छन् । निर्वाचनको मैदानमा होमिएका उम्मेदवार श्रेष्ठ शहिद...

  • २०७९ कार्तिक १६, बुधबार

    कार्तिक नाचमा आज युद्धकला देखाइने

    आज कार्तिक नाचको चौथौ दिन युद्धकला प्रस्तुत गरिँदैछ । आजको युद्धकला प्रस्तुतिमा शितज्वर, विष्मज्वरको युद्ध र महादेव कृष्णको युद्ध कथा प्रदर्शन गरिनेछ । कात्तिक नाच प्रवन्ध समितिका अनुसार आज बेलुकीको ७ बजेबाट युद्धकला प्रस्तुति सुरु गरिनेछ । आजको...

  • २०७९ कार्तिक १५, मंगलबार

    काठमाडाैं ७ मा बाजी मार्लान् त राजेन्द्र श्रेष्ठले?

    आसन्न संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि काठमाडौं क्षेत्र नम्बर ७ मा जनता समाजवादी पार्टीबाट राजेन्द्र प्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् । विशेष गरेर मधेस प्रदेशतिर पकड बनाएको जसपा पार्टीको काठमाडौं भित्रको बलियो क्षेत्रको रुपमा पनि...

  • २०७९ कार्तिक १४, सोमबार

    कार्तिक नाचको दोस्रो दिन आज बाथः नाच

    आज कार्तिक नाचको दोस्रो दिन बाथः नाच अन्तरगत च्वलय् खुदां दां खुदां नाटक प्रस्तुत गरिँदैछ । आजको यलय् बाथः (पाटनका बाठो) ले बाख्री साहुसँग १२ दामको बाख्री बठ्याईँ गर्दै सित्तैमा लैजाने कथा प्रदर्शन गरिनेछ । आज बेलुकीको ७ बजेबाट बाथः प्याखं सुरु...

  • २०७९ कार्तिक १४, सोमबार

    पाँचौ ताम्रकार फूटसल हुने

    पाँचौ ताम्रकार फूटसल प्रतियोगिता यही कार्तिक १९ गते शनिबार र २६ गते शनिबार हुने भएको छ । ताम्रकार समाजले वर्षेनी आयोजना गर्दै आएको फुटसलको पाँचौ संस्करण आउँदो १९ र २६ गते सानेपास्थित फिल्ड फूटसल ग्राउण्डमा हुन लागेको हो । प्रतियोगितामा विभिन्न...

  • २०७९ कार्तिक १४, सोमबार

    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

    छठ पर्वको आज अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पर्वको समापन गरिएको छ । हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पर्वको समापन गरेका हुन् । नजिकको नदि किनार, पोखरी, तलाउलगायतका...

  • २०७९ कार्तिक १३, आइतबार

    जर्मनीमा न्हूदँको कार्यक्रम सम्पन्न

    जर्मनीस्थित नेवाःखल हम्बर्ग परिवारले नेपाल सम्वत ११४३ नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेको छ । नेपाल सम्वत ११४३ को साथमा नेपालीहरुको दोश्रो महान चाड तिहारको अवसरमा खलःले नेवाः भोज र साँस्कृतिक कायक्रमको आयोजना गरेको हो । कार्यक्रममा...

  • २०७९ कार्तिक १३, आइतबार

    कार्तिक नाचमा आज भक्त सुरदासको कथा

    ललितपुरको ऐतिहासिक मल्लकालीन कात्तिक नाचको आज पहिलो दिन भक्त सुरदासको कथा प्रस्तुत गरिँदैछ । आजको प्रस्तुतिमा कृष्णका भक्त सुरदासको कथा प्रस्तुत गरिनेछ । कथामा भक्त सुरदासको कृष्णप्रतिको भक्तिभाव र वास्तविक भक्ति भनेको के हो भन्ने शिक्षा नाटकमार्फत...

Pages