बजार
-
२०८१ भाद्र १६, आइतबार
सभापति देउवालाई प्रधानमन्त्री त्याग्न महामन्त्री शर्माको आग्रह
नेपाली कांग्रेसया महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा अब फेरि प्रधानमन्त्री बन्न नहुने बताएको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाई अब फेरि केपी ओली पछि हुने प्रधानमन्त्री पद त्याग गर्न अनुरोध गरेको छ ।...
-
२०८१ भाद्र १६, आइतबार
इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । हिजो रातीदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको नेपाल आयल निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर...
-
२०८१ भाद्र १५, शनिबार
सर्वाेच्चको फैसलाविरुद्ध संघर्ष समिति सडकमा
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड पीडित सरोकार समूहले शनिबार सरकारले तय गरेको मापदण्डविरुद्ध विरोध प्रदर्शन गरेका छन् । जनताको उठिबास हुनेगरि खोला मापदण्ड सम्बन्धि सर्वोच्च अदालतबाट भएको गैरन्यायिक निर्णयको विरुद्ध सरकार...
-
२०८१ भाद्र १५, शनिबार
बराल वंश प्रतिष्ठानले गर्यो तीज विशेष कार्यक्रम
बराल वंश प्रतिष्ठानले शनिबार तीज विशेष तथा नारी सम्मानको कार्यक्रम गरेको छ । देश विदेशमा छरिएर रहेकाका बराल वंशका छोरी तथा बुहारीहरुलाई एकै स्थानमा भेला गराई दर खाने कार्यक्रम गरिएको थियो । नेकपा एमालेकी युवा नेतृ सुनिता बरालको प्रमुख आतिथ्यमा भएको...
-
२०८१ भाद्र १५, शनिबार
पलेशालाई पारालिम्पिकमा ऐतिहासिक कास्य पदक
नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी छन्। के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान बनाउन सफल...
-
२०८१ भाद्र १५, शनिबार
पञ्चदान पर्व मनाईंदै
प्रत्येक बर्षको भाद्र कृष्ण त्रयोदशी तिथिका दिन मनाइने पञ्चदान पर्व आज उपत्यकासहित देशभरका बौद्ध नेवार समुदायले मनाइरहेका छन् । यो पर्वलाई दान दिवसको रुपमा समेत लिने गरिन्छ। पृथ्वीमा उब्जनि हुने अन्न मध्ये पाँच अन्नलाई दान गरिने हुँदा यस पर्वलाई...
-
२०८१ भाद्र १४, शुक्रबार
क्यानडामा आप्रवासीलाई कडाई
क्यानाडा सरकारले विदेशी विद्यार्थीका लागि दिइने अनुमतिलाई सीमित गर्ने र स्थायी बसोबास अर्थात् पीआर घटाउने निर्णय गरेको छ । यो निर्णय लागु भएमा क्यानाडामा रहेका ७० हजार जनाभन्दा धेरै विदेशी विद्यार्थी आफ्नै देशमा फिर्ता हुनुपर्ने जोखिम बढेको छ ।...
-
२०८१ भाद्र १४, शुक्रबार
मूर्त–अमूर्त सम्पदा रक्षार्थ लागिरहने छु : मन्त्री हरिप्रभा खड्गी
नेपालभाषा केन्द्रीय विभागले ४४ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले “काठमाडौँ उपत्यका जीवन्त सङ्ग्रहालय हो” भन्नुभयो । यहाँका मूर्त–अमूर्त सम्पदा,...
-
२०८१ भाद्र १४, शुक्रबार
राष्ट्रपति पौडेलबाट सार्वजनिक स्थलको भ्रमण
राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गर्नुभएको छ । “सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेल पुग्नुभएको छ । सो कार्यक्रम अन्तर्गत हरेक महिनामा...
-
२०८१ भाद्र १४, शुक्रबार
भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाइयो
भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाइएको छ । चौतर्फी दबाबपछि भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्यादसम्बन्धी प्रावधान नराख्ने प्रस्ताव संसदीय समितिबाट पारित भएको छ। समिति बैठकले...
-
२०८१ भाद्र १३, बिहिबार
पञ्चदान पर्व भव्यताकासाथ मनाइने
बौद्धमार्गीहरुको ठूलो पर्व पञ्चदान हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाल परम्परागत बौद्धधर्म संघले भव्यताका साथ मनाउने भएको छ । यही आउँदो भाद्रा १५ गते शनिबारका दिन काठमाडौंको ठमेलमा भेला भएर पञ्चदान पर्व मनाउन लागिएको छ । यसका लागि संघले पञ्चदान मूल...
-
२०८१ भाद्र १३, बिहिबार
टीआरसी विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणिकरण
राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी ९टीआरसी० विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक प्रमाणीकरण...
-
२०८१ भाद्र १३, बिहिबार
बंगलादेशले जित्यो साफ अण्डर २० च्यापियनशीप फुटबलको उपाधि
साफ अण्डर २० च्यापियनशीप फुटबलको उपाधि बंगलादेशले जितेको छ । हिजो भएको नेपाल र बंगलादेशबीचको फाइनल खेलमा ४–१ गोल जित निकाल्दै बंगलादेशले उपाधि चुमेको हो । नेपालले आफ्नो घरेलु मैदानमा अवसर पाए पनि उपाधि जित्न भने सकेन । ललितपुरको सातदोबाटोमा रहेको...
-
२०८१ भाद्र १२, बुधबार
USDF फुटसलमा एसएस सदन विजयी
संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजयी माध्यमिक र आधारभूत तहका छात्रहरुबिच अन्तर विद्यालय फुटसल प्रतियोगिता–२०८१ भक्तपुरमा सम्पन्न भएको छ । संयुक्त विद्यालय विकास मन्च (ग्क्म्ँ) को आयोजनामा प्रतियोगीता सम्पन्न भएको हो ।...
-
२०८१ भाद्र १२, बुधबार
भारत पुर्याई मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका ८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका २ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् । पीडितको...
-
२०८१ भाद्र १२, बुधबार
नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरु चुनिए
नेकपा एकीकृत समाजवादीको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । मंगलबार सहमति हुन बाँकी पदमा निर्वाचन भएको हो। एकीकृत समाजवादीले पहिलो पटक गरेको महाधिवेशनलाई ‘१० औं महाधिवेशन’को नाम दिएको महाधिवेशन हलबाट माधवकुमार नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई...




