बजार
-
२०७८ बैशाख १७, शुक्रबार
बियोन्सीको ‘ल्यासे पाउँ’ बजारमा
‘फुलबुट्टे सारी’ को कभर गाएर नेपाली संगीत क्षेत्रमा चर्चामा आएकी अफ्रिकी गायिका बियोन्सीको नयाँ नेपाली गीत सार्वजनिक भएको छ । बियोन्सीको साथमा राजन राज सिवाकोटीले गाएको गीत ‘ल्यासे पाउँ’ आज यूट्युबमार्फत सार्वजनिक भएको हो । गीतमा बियोन्सी नेवाः...
-
२०७८ बैशाख १७, शुक्रबार
बार्सिलोना पराजित
स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । बिहीबार राति भएको खेलमा आफ्नै घरेलु मैदानमै बार्सिलोना ग्रानडासँग १–२ गोलले पराजित भएको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले २३ मिनेटमा गोल गरेका थिए ।...
-
२०७८ बैशाख १७, शुक्रबार
अस्ताए नेपालभाषा शिरोमणि शर्मा
नेपालभाषा शिरोमणि, भाषाविद् रमापति राज शर्माकाे निधन भएकाे छ । वर्षीय शर्माकाे ग्ए राती करीब ८ बजेतिर भक्तपुर खौमास्थित आफ्नै निवासमा निधन भएकाे हाे । कुनै राेग नभएकाे भएपनि उनी लामाे समयदेखि अस्वस्थ भने थिए । उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि...
-
२०७८ बैशाख १७, शुक्रबार
दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लियो
आइपिएलमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको छ । बिहिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै दिल्ली आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो । टस हारेर पहिलो ब्याटिंग गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेटको...
-
२०७८ बैशाख १७, शुक्रबार
मुम्बई इन्डियन्सको जित
आइपिएलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ । बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै जित हासि गरेको हो । टस हारेर पहिलो ब्याटिंग गरेको राजस्थानले दिएको निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७१ रन बनाई मुम्बईलाई १७२...
-
२०७८ बैशाख १६, बिहिबार
निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न महानगर र संयुक्त एम्बुलेन्स चालक संघविच सम्झौता
अस्पताल जानुपर्ने कोभिड संक्रमण नभएका विरामीलाई निःशुल्क अस्पताल ल्याउन लैजान काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघविच आज सम्झौता भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा...
-
२०७८ बैशाख १६, बिहिबार
आज विश्व नृत्य दिवस मनाईँदै
आज अप्रिल २९, नृत्यकर्मीहरुका लागि आजको दिन विशेष छ । अप्रिल २९ को दिनलाई विश्वभरीमा विश्व नृत्य दिवसको रुपमा मनाइन्छ । विगतका वर्षहरुमा आजको दिन नृत्य सम्वन्धि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिन्थ्यो । तर यस वर्ष भने नेपालमा कोरोना...
-
२०७८ बैशाख १६, बिहिबार
कलंकीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंको कलंकीमा भएको सडक दुर्घटना कीर्तिपुरका एक जना पुरुषको मृत्यु भएको छ । बुधबार राती भएको दुर्घटनामा कीर्तिपुर नगरपालिका–१० बाघभैरव बस्ने ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको हो । सडकमा गुडिरहेको बा.६१ प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...
-
२०७८ बैशाख १६, बिहिबार
कामपामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा मात्र दिइने
काठमाडौँ महानगरपालिकाले आजबाट सीमित कर्मचारी बोलाएर अत्यावश्यक मात्र सेवा प्रदान गर्ने भएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि महानगरले यस्तो निर्णय गरेको हो । वडा कार्यालय खोल्नुपर्ने...
-
२०७८ बैशाख १६, बिहिबार
सनराइजर्स हैदराबादलाई हराउँदै चेन्नाई सुपरकिंग्स शीर्ष स्थानमा
आईपीएलमा चेन्नाई सुपरकिंग्स शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नाई शीर्ष स्थानमा उक्लिएको हो । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८.३ ओभरमा ३ विकेटको क्षतीमा पार गर्यो । चैन्नाईका...
-
२०७८ बैशाख १५, बुधबार
पुरानो बसपार्कमा आज साँझबाट सवारी प्रवेशमा रोक
काठमाडौं महानगरपालिकाले आज साँझबाट खुल्ला मञ्चमा रहेको सिटी बसपार्कमा सवारी प्रवेशमा रोक लगाएको छ । साँझ परेपछि वीर अस्पतालतर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोक लगाएको हो । बैशाख ९ गते महानगरले खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन...
-
२०७८ बैशाख १५, बुधबार
कोटेश्वरमा भएकाे आगलागीमा लाखाैंकाे क्षति
काठमाडौंको कोटश्वरस्थित एक फर्निचर पसलमा गए राति आगलागी भई लाखौंको धनमाल नष्ट भएको छ । कोटेश्वरको झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा अलागलागी भएको हो । अनुसन्धानको क्रममा विद्युत सर्ट भई आगलागी भएको देखिएको प्रहरीले बताएको छ । हिरा...
-
२०७८ बैशाख १५, बुधबार
सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
रुपन्देहीमा भएको सडक दुर्घटनामा एक एक युवकको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा–१३ करौजिया बस्ने २५ वर्षीय राजु प्रसाद थारुको मृत्यु भएको हो । मंगलबार राति सडकमा रोकी राखेको...
-
२०७८ बैशाख १५, बुधबार
आफ्नै छोरीलाई जबरजस्ती गर्ने बुबा पक्राउ
आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती गरेको अभियोगमा कपिलवस्तुबाट एक पुरुष पक्राउ परेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा पुरुषले आफ्नै १५ वर्षीया...
-
२०७८ बैशाख १५, बुधबार
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
दाङमा आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई आफ्नै श्रीमती २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । आपसी...
-
२०७८ बैशाख १५, बुधबार
रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा उक्लियो
आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा उक्लिएको छ । गयरातिको खेलमा दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारे पछि बैंग्लोर शिर्ष स्थानमा उक्लिएको हो । बैंग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १...