बजार
-
२०७८ बैशाख ११, शनिबार
पुष्पराजको ‘यो मन मेरो मन’ को म्युजिक भिडियो सार्वजनिक
गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो लोकार्पण गर्दै वरिष्ठ सिनेपत्रकार एवं...
-
२०७८ बैशाख ११, शनिबार
रहेनन वनस्थली स्कूलका संस्थापक लक्ष्मण राजवंशी
सिद्धार्थ वनस्थली स्कूलका संस्थापक प्रिन्सिपल साथै संविधान सभा सदस्य लक्ष्मण राजवंशीको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको आज उपचारकै क्रममा मृत्यु भएको हो । गत चैत्र ३० गते सोमबार घरमा भर्याङबाट लडेर उनी घाइते भएका...
-
२०७८ बैशाख १०, शुक्रबार
स्वयम्भूको १७ घर पुनर्निर्माणपछि बैशाख १३ गते हस्तान्तरण
काठमाडौंको स्वयम्भू महाचैत्य स्तुप परिसरको कर्मराज महाविहार (गुम्बा) सँगै १७ घरको पुनर्निर्माण सम्पन्न भएको छ । आज स्वयम्भू पुनर्निर्माण समितिले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ०७२ सालको भूकम्पमा क्षतिग्रस्त कर्मराज महाविहार (गुम्बा) को...
-
२०७८ बैशाख १०, शुक्रबार
संसार अनलाईन टक शो २५ एपिसोड पूरा
संसार अनलाईन युट्युब च्यालनबाट साप्ताहिक रुपमा प्रस्तुत भइरहेको व्यक्तित्व म्हसिका (व्यक्तित्व परिचय) टक शोको २५ एपिसोड पूरा भएको छ । यसै अवसरमा खोकनामा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न कलाकारहरुको सम्मान गरिएको छ । सोही कार्यक्रममा संसार क्रियसन...
-
२०७८ बैशाख १०, शुक्रबार
आईपीएलमा विराट कोहलीको नयाँ कीर्तिमान
रोयल च्यालेन्जर्स बंैग्लोरका कप्तान विराट कोहलीलले आईपीएलमा नयाँ कीर्तिमान रचेका छन् । कोहलीले आईपीएलमा ६ हजार रन पूरा गर्दै नयाँ कीर्तिमान रचेको हो । गयराति भएको खेलमा कोहलीले ७२ रन जोड्दै आईपीएलमा ६ हजार रन पार गर्ने पहिलो ब्याट्सम्यान बनेका छ ।...
-
२०७८ बैशाख १०, शुक्रबार
रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा
इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंग्लोर सान्दार जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ । गयरातिको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा उक्लिएको हो । राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्यलाई बैंग्लोरले १६.३...
-
२०७८ बैशाख ९, बिहिबार
सेतो मच्छिन्द्रनाथकाे रथ लगन पुग्यो
सेतो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथलाई तानेर लगन टोल पुर्याइएको छ । हनुमानढोका कालभैरव अगाडी रहेको रथलाई तानेर लगन टोल पुर्याइएको हो । आज रथ जात्राको तेश्रो दिन रथलाई हनुमानढोकाबाट तानेर मरु, चिकंमुगल, मजिपात हुँदै जैसीदेगलबाट लगन पुर्...
-
२०७८ बैशाख ९, बिहिबार
११ गतेका लागि तयार हुँदै धरहरा
आउँदो बैसाख ११ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट नयाँ धरहराको समुद्घाटन हुन लागेको छ । समुद्घाटनको पूर्व सन्ध्यामा आइपुग्दा नयाँ धरहराको स्वरुप सबैको सामु आएको छ । निर्माणको क्रममा हरियो कपडाले छोपिएको धरहरा अहिले कपडा हटाईँदा खुला भइ सबैले...
-
२०७८ बैशाख ९, बिहिबार
खुलामञ्चमा बसपार्क १५ गतेबाट हट्ने
हाल खुला मञ्चबाट सञ्चालन भइरहेकाे सिटी बसपार्क बैशाख १५ गतेबाट हटाइने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीविच सम्पन्न बैठकले यस्तो निर्णय...
-
२०७८ बैशाख ९, बिहिबार
२४२८ नयाँ संक्रमित थप
नेपालमा कोरोना भाईरस (कोभिड १९) का थप २ हजार ४ सय ३८ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो पटक गरिएको १० हजार ४४८ वटा नमूना परिक्षणमा २ हजार ४२८ जना नयाँ संक्रमित फेला परेका हुन् । १० हजार एक वटा नमूनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३६५ र ४४७...
-
२०७८ बैशाख ९, बिहिबार
नाट्य प्रतिष्ठान समावेशी नभएको सरोकारवालाहरुको गुनासो
वरिष्ठ नाट्यकर्मी नारायणदेवी प्रधानले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नृत्य र नाट्य कलाकारलाई समेट्न नसकेको बताउनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार प्रधानले प्रतिष्ठान विधागत रुपमा समावेशी बन्न नसकेको भन्दै...
-
२०७८ बैशाख ९, बिहिबार
रियल म्याड्रिड शीर्ष स्थानमा
स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियलले काडिजलाई ३–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितमा करिम बेन्जिमाले खेलको ३० मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । ३३ मिनेटमा ओर्डिओजोलाले...
-
२०७८ बैशाख ९, बिहिबार
चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो
आईपीएलमा चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ । गयराति कोलकता नाइट राइडर्सलाई १८ रनले हराउँदै चेन्नई स्थानमा उक्लिएको हो । चेन्नईले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १९.१ ओभरमा २०२ रन बनाउँदै अल आउट भयो । कोलकताका लागि पाट कुमिन्स...
-
२०७८ बैशाख ९, बिहिबार
सनराइजर्स हैदरावादको पहिलो जित
आइपिएलमा सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । बुधबार चेन्नईमा भएको खेलमा हैदरावादले पन्जाब किंग्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको हो । बुधवार भएको खेलमा पञ्जाबले दिएको १२१ रनको लक्ष्य हैदरावादले मात्र एक...
-
२०७८ बैशाख ८, बुधबार
मच्छिन्द्रनाथको रथ असन पुग्यो
सेतो मच्छिन्द्रनाथको रथजात्राको आज पहिलो दिन, रथलाई दरवारमार्गबाट तानेर असन पुर्याइएको छ । दरवारमार्गमा तीनधारा पाठशाला अगाडीबाट रथलाई तानेर असन पुर्याइएको हो । रथलाई दरवारमार्गबाट रत्नपार्क हुँदै भोटाहिटीबाट असन पुर्याइएको हो । यस अघि सेतो...
-
२०७८ बैशाख ७, मंगलबार
बाल गायक एरोनको म्यूजिक भिडियो सार्वजनिक
कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का रिजालले कीर्तिपुर नगरपालिकाले पनि स्थानीय विषय अन्तर्गत स्थानीय मातृभाषा नेपालभाषामा पाठ्यक्रमको विकास गरीरहेको बताउनुभएको छ । आज कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रमुख रिजालले स्थानीय विषय...