बजार
-
२०७७ चैत्र २४, मंगलबार
काठमाडौंमा बसेर लडेको लडाईँले प्रतिफल नदिएको प्रचण्डको भनाई
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंमा बसेर लडेको लडाइँले आफूहरुलाई धेरै प्रतिफल नदिएको बताउनुभएको छ । ३२ औं जनआन्दोलन दिवसको अवसरमा मंगलबार नेकपा माओवादी केन्द्रलेरुकुम...
-
२०७७ चैत्र २४, मंगलबार
काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई नागरिक अभिनन्दन
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई आज काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । आज काठमाडौंको वसन्तपुरमा आयोजित भव्य समारोहका बीच मेयर शाक्य र उपमेयर श्रेष्ठलाई अभिनन्दन गरिएको हो । काठमाडौं महानगरपालिकाले...
-
२०७७ चैत्र २४, मंगलबार
महानायक राजेश हमालबाट इलेक्ट्रिसियन प्लम्बर तालीम शुरु
आज फर्पिङवासी निकै उत्साहित देखिन्थे । सबैको मुहारको चमक नै बेग्लै थियो । आज दक्षिणकाली नगरपालिका फर्पिङमा नेपाली चलचित्रका महानायक राजेश हमाल आएका थिए । महानायकसँग फोटो खिच्नेहरुको तँछाडमछाड नै भएको थियो । महानायक फर्पिङ पुगेका थिए, फर्पिङवासीको...
-
२०७७ चैत्र २४, मंगलबार
नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेपालको आग्रह
नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आज आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई बैधानिकता दिई...
-
२०७७ चैत्र २४, मंगलबार
भक्तपुरको जात्रा स्थगित गर्ने निर्देशनप्रति काठमाडौंको जात्रा समितिबाट खेद
भक्तपुरमा विस्केट जात्रा रोक्न स्थानीय प्रशासनले सूचना जारी गरेसँगै यसको चौतर्फी विरोध शुरु भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै सामान्य पूजा मात्र गर्दै जात्रा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सूचना जारी भएपछि यसको चौतर्फी विरोध...
-
२०७७ चैत्र २४, मंगलबार
ला लिगामा बार्सिलोनाको संघर्षपूर्ण जीत
स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित हासिल निकालेको छ । गयराति भएको खेलमा बार्सिलोनाले भालडोलिड माथि १–० ले जित हात पारेको हो । घरेलु मैदानमा खेलेको बार्सिलोनाले खेलको अन्तिम समयमा मात्र गोल गरेको थियो । बार्सिलोनाको लागि...
-
२०७७ चैत्र २३, सोमबार
महासंघको निर्वाचनमा समावेशी सञ्चारमा प्रतिबद्धलाई निर्वाचित गराउन आहवान
नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा समावेशी सञ्चार र मातृभाषा पत्रकारिताको विकासको मुद्दाप्रति प्रतिबद्ध पत्रकारहरुलाई निर्वाचित गराउन आग्रह गरेको छ । पत्रकार राष्ट्रिय दबूले आईतबार जारी १० बुँदे घोषणापत्रमार्फत...
-
२०७७ चैत्र २३, सोमबार
१५ औं किसिपिडि बुदोकैदो कराँते प्रतियोगिता सम्पन्न
१५ औं राष्ट्रिय किसिपिडी बुदोकैदो फुल कन्ट्याक्ट कराँते प्रतियोगीता सम्पन्न भएको छ । नेपाल बुदोकैदो फुल कन्ट्याक्ट एसोशियसन किसिपिडी शाखाले वर्षेनी आयोजना गर्दै आएको प्रतियोगीताको १५ औं संस्करण गत शनिबार सम्पन्न भएको हो । शुक्रबार चन्द्रागिरी...
-
२०७७ चैत्र २३, सोमबार
चैत २५ देखि मनकामना केबुलकार ६ दिन बन्द हुने
मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो भने केबुलकार चैत ३१ गतेदेखि पुनःनियमित सञ्चालनमा आउने बताईएको छ । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल...
-
२०७७ चैत्र २३, सोमबार
उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने
काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने...
-
२०७७ चैत्र २३, सोमबार
निःशुल्क आँखा जाँच शिविरमा आँखाको साथै चर्म दान
ललितपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । शिविरमा अनुभवी चिकित्सहरुबाट जम्मा २ सय ८७ जनाको आँखा जाँच गरिएको थियो । जाँच गरिएको विरामीमध्ये मोतियाविन्दुको समस्या देखिएका १० जनाको शल्यक्रिया त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा गरिने जनाइएको छ...
-
२०७७ चैत्र २३, सोमबार
रत्नशोभाको ‘छन्त नापलाय् सातकि’ को प्रिमियर भयो
नेपालभाषाको संगीत क्षेत्रमा चर्चित गायिका रत्नशोभा महर्जनको गीत सार्वजनिक भएको छ । गायिका महर्जन र सज्जु मानन्धरले गाएको नेपालभाषाको गीत ‘छन्त नापलाय् सातकि’ नेवाः टिभिमा प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा काठमाडौं...
-
२०७७ चैत्र २३, सोमबार
वौध्द विद्वान फणिन्द्ररत्न बज्राचार्यको गीत सार्वजनिक
वौध्द विद्वानको साथमा नेपालभाषा साहित्यका वरिष्ठ साहित्यकार फणिन्द्ररत्न बज्राचार्यको गीत सार्वजनिक भएको छ । बिहिबार एक कार्यक्रममा बीच बज्राचार्यले रच्नु भएको गीत ‘जिमि यःम्ह यज्जु’ सार्वजनिक भएको हो । शिक्षाविद् साथै नेपालभाषा परिषद्का अध्यक्ष...
-
२०७७ चैत्र २३, सोमबार
ओलीले दिएको आश्वासन बाउन्स चेक जस्तै
जनता समाजवादी पार्टी (जसपा) नेपालया नेता राजेन्द्र प्रसाद श्रेष्ठले ओलीले दिएको आश्वासन टाठ पल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै भएको बताएका छन् । जसपा शिल्पी विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले ओलीले...
-
२०७७ चैत्र २३, सोमबार
इङ्गलिस प्रिमियर लिगमा : म्यानचेस्टर युनाइटेडको जित, टोटनह्याम बराबरीमा रोकियो
इङ्गलिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ । गयराति भएको खेलमा म्यानचेस्टरले ब्राइटनलाई २–१ले पराजित गरेको हो । म्यानचेस्टरको घरेलु मैदानमा खेलेको खेलको पहिलो हाफमा ब्राइटनले अग्रता लिएको थियो भने दास्रो हाफमा...
-
२०७७ चैत्र २३, सोमबार
एट्लेटिको म्याड्रिड पराजित
स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिड पराजित भएको छ । गयरातिको खेलमा एट्लेटिकोलाई सेभिल्लाले १–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा खेलेको सेभिल्लाको लागि मार्कोस अकुनियाले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा गोल गरेको थियो । यो...