arin enterprises

बजार

  • २०७७ चैत्र ७, शनिबार

    दिगु तलेजुमा मूल पूजारी नियुक्त

    काठमाडौंको दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो । आज दिगु तलेजुका सहायक पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त मूल पुजारी...

  • २०७७ चैत्र ७, शनिबार

    साताको नेप्से समिक्षा

    विगत केहि साता देखि नकारात्मक लय पक्डिएको नेप्से परिसूचकले यस साताको अन्तिम कारोबारको दिन सम्म आईपुग्दा भने बुलिस लय समातेको छ । नेप्से साताको अन्तिम दिन नेप्से परिसूचक करिब ४३ अंक बढेर बन्द भएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेकोले नेप्से...

  • २०७७ चैत्र ७, शनिबार

    युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक

     च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक भएको छ । शुक्रबार युरोपियन फुटबल महासंघ (युइएफए) ले क्वार्टरफाइनलको ड्र सार्वजनिक गरेको हो । लिगको अन्तिम आठमा साविक विजेता वायर्न म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुल, बोरुसिया डर्टमुन्ड,...

  • २०७७ चैत्र ६, शुक्रबार

    आर्सनल अन्तिम आठमा प्रवेश, टोटनह्याम बाहिरियो

    इंग्लिस क्लब आर्सनलयुरोपा लिगको अन्तिम आठमा प्रवेश गरेकाे छ । ग्रिस क्लब ओलम्पियाकोसलाई समग्रमा ३–२ गोलले पराजित गर्दै आर्सनलले अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेगमा आर्सनल ३–१ गोलले विजयी भएको थियो । बिहीबार राति आर्सनलको घरेलु मैदान...

  • २०७७ चैत्र ६, शुक्रबार

    म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा

     क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । लिगको अन्तिम १६ को खेलमा म्यानचेस्टरले इटालियन क्लब एसी मिलानलाई समग्रमा २–१ गोलले पराजित गरि अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिले लेगमा १–१ को बराबरीमा रोकिएको थियो ।...

  • २०७७ चैत्र ५, बिहिबार

    कमलपोखरी पुनर्निर्माण चैत मसान्तसम्ममा सम्पन्न हुने

    कमलपोखरीको पुनर्निर्माण आउँदो चैत मसान्तसम्ममा सम्पन्न हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुननिर्माण चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएको जनाएको हो । महानगर प्रमुख...

  • २०७७ चैत्र ५, बिहिबार

    को को पुगे त च्याम्पियन्स लिगको अन्तिम आठमा?

    युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने आठैवटा टिमको टुंगो लागेको छ । बुधबार राति भएको अन्तिम १६ को अन्तिम २ खेलको नतिजा आएसँगै अन्तिम आठको टुंगो लागेको हो। अन्तिम आठमा साविक विजेता वार्यन म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुल, बोरुसिया...

  • २०७७ चैत्र ५, बिहिबार

    चेल्सी च्याम्पियन्स लिगको अन्तिम आठमा

     इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । चेल्सीले अन्तिम १६ को खेलमा समग्रमा ३–० ले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १–०...

  • २०७७ चैत्र ५, बिहिबार

    च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न

     जर्मनी क्लब बायर्न म्युनिक युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बायर्नले इटालियन क्लब लाजियोलाई अन्तिम १६ को खेलमा समग्रमा ६–२ ले पराजित गरि अन्तिम आठमा स्थान बनाएको हो । पहिलो लेगमा बार्यनले लाजियोलाई ४–१ ले पराजित गरेको...

  • २०७७ चैत्र ४, बुधबार

    काठमाडौँ महानगरपालिकाबाट पाँच नगरपालिकालाई पाँच करोड सहयोग

    काठमाडौँ महानगरपालिकाले उपत्यकाका पाँच ओटा नगरपालिकालाई एक÷एक करोड रकम सहयोग प्रदान गरेको छ । आ–आफ्नो नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि ती नगरपालिकाहरुलाई सहयोग प्रदान गरेको हो । काठमाडौंको...

  • २०७७ चैत्र ४, बुधबार

    नविन्द्रराज जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै

    नेपाली काँग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले श्रोतले जनाएको छ । नर्भिक अस्पतालले विज्ञप्ती जारी गर्दै उहाँको स्वास्थ्य स्थिती गम्भीर रहेपनि बाहिर आएका कुराहरु हल्ला सत्य नभएको...

  • २०७७ चैत्र ३, मंगलबार

    अन्ततः अस्ताए माणिकलाल

    मृत्यु शास्वत सत्य हो । जसको जन्म हुन्छ, एक दिन उसको मृत्यु अवश्य हुन्छ । तर मृत्यु स्वीकार्न त्यति सजिलो पनि छैन । अन्ततः अस्ताए उनी । सामाजिक संजालको भित्ताभरी आज उनकै श्रद्धान्जलीले भरिएको छ । तर उनको मृत्यु पनि स्वीकार्न समाजलाई सजिलो भइरहेको...

  • २०७७ चैत्र ३, मंगलबार

    साविक विजेता लिभरपुल छैठाैं स्थानमा उक्लियो

    इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । सोमबार राति वुल्भ्सको घरेलु मैदान मोलिनेक्स स्टेडियममा भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १–० गोलले पराजित गरेपछि छैठौं स्थानमा उक्लिएको हो । खेलमा डिओगो जोटाले पहिलो...

  • २०७७ चैत्र ३, मंगलबार

    हुएस्कामाथि बार्साको फराकिलो जित

    स्पेनिश ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले हुएस्कामाथि फराकिलो जित हासिल गरेको छ । आफ्नै मैदान क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्साले पाहुना टोली हुएस्काले ४–१ गोलले हराएको हो । खेलमा बार्सालाई जित दिलाउन कप्तान लियोनेल मेस्सीले दुई...

  • २०७७ चैत्र ३, मंगलबार

    नृत्यसम्वन्धी नेपालकै पहिलो कार्यशाला आजबाट ठिमीमा शुरु

    सोरठी नृत्यको कार्यशाला गोष्ठी आजबाट भक्तपुरमा शुरु हुन लागेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नृत्य निर्देशक संघ नेपालले आजबाट दुई दिने सोरठी नृत्य सम्वन्धी कार्यशाला गोष्ठी शुरु गर्न लागेको हो । मध्यपुर थिमिको शंखधर...

  • २०७७ चैत्र २, सोमबार

    आसकुति २१ गते रिलिज हुने

    नेपालभाषाको चलचित्र आसकुतिको प्रिमियर आउँदो चैत्र २१ गते शनिबारका दिन रिलिज हुने भएको छ । चलचित्र निर्माण कम्पनी आयाम फिल्म्सले आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी २१ गते चलचित्र रिलिजको मिति सार्वजनिक गरेको हो । प त्रकार सम्मेलनमा २१ गते...

Pages